Page:Prometheus.pdf/60: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
थोप्ले चितुवाको ढुकनीले । पछुताउ बेकार | |||
काँचका लोचन ली पस्नैली जालीदार, निर्जीव । | |||
यो रणथल हो । यौ संग्राम भूमि । यो अख्राडा । | |||
यो होइन हरियो मरुयलको सुस्ती -शय्या, | |||
यो पृथिवी । रणको दिबस उदय, रणको अन्त ! | |||
लोहित संसारको आदिकाल, अरुण अस्त, | |||
{{pcn|(१८)}} | |||
"सड्दो मलको कोरादार भवनमा खडा | |||
हेर्, यो हरिको बिएवा जलघुवा, शिशु, | |||
जरा-नंग्रा बटारी डरसँग प॒थिवी पक्रँदो | |||
प्रभंजनले भयभीत । यसको स्थादर प्राण | |||
चौस्, चौस् जप्दछ । अमत घामका लागि, | |||
विकासशील उपरैतिर फैली । सब दिशा | |||
मरकत । मुकुल-कोमल शिशु सुकर | |||
फैलाई जीबनेच्छु यो माग्दछ अमृत -हाना, | |||
घाम, घाम, हावा । तर प्रतिदिवस नहल्ली, | |||
च्युतित्रस्त यो, बायु व्यायाममा बढ्ला ! ? | |||
बढ्ला के संगठित तन्, लौह मशल बन्न ! ? | |||
आँधीका पथमा छ कीलित यो जीवन, | |||
अमृत भाबी, मृत्युछाय गगनमनि, प्यासी, | |||
करुण देवका आँसुहरूको । तर यसलाई | |||
चाहिन्छ गति, चाहिन्छ संचालन प्रतिदिन, | |||
यसनिमित्त कि यो बढोस् कुलिश-काय | |||
हाँकी शतवर्षको स्वरूप, शत सेता दाद्ठा | |||
तीब्र, तीव्र छन् जसका । मानवहो, कर्म्म गर, | |||
{{pcn|(१९)}} | |||
"सुरेन्द्र स्वर्गका, मानव-असहन लाल छन्, | |||
क्षितिजमा आगन्तुक आँधीको आँखासद्श । | |||
थ्यौस् जसबाट उनले लिए नाम जिउस, | |||
जो उनको सिंहासन, आज छ प्रकृपित | |||
फंग्ाका इंगितमा, तिमीहरूउपर कूर्लन्छन्, | |||
क्रद्ध जन तक पतिको लाल धंकीले वस्त, | |||
गिरिगह्वर, क्षमा-प्रार्थक उनसँग डरले | |||
गर्गरिन्छन् पहरो गएफेँ...दूर, दूरतक | |||
श्रव्य यहाँ, तर क्रोधीसँग अन्धौ, क्रोधी बन । | |||
हाँकलाई हाँक हाँकले, डाँकलाई डाँकले । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:12, 6 June 2025
थोप्ले चितुवाको ढुकनीले । पछुताउ बेकार
काँचका लोचन ली पस्नैली जालीदार, निर्जीव ।
यो रणथल हो । यौ संग्राम भूमि । यो अख्राडा ।
यो होइन हरियो मरुयलको सुस्ती -शय्या,
यो पृथिवी । रणको दिबस उदय, रणको अन्त !
लोहित संसारको आदिकाल, अरुण अस्त,
(१८)
"सड्दो मलको कोरादार भवनमा खडा
हेर्, यो हरिको बिएवा जलघुवा, शिशु,
जरा-नंग्रा बटारी डरसँग प॒थिवी पक्रँदो
प्रभंजनले भयभीत । यसको स्थादर प्राण
चौस्, चौस् जप्दछ । अमत घामका लागि,
विकासशील उपरैतिर फैली । सब दिशा
मरकत । मुकुल-कोमल शिशु सुकर
फैलाई जीबनेच्छु यो माग्दछ अमृत -हाना,
घाम, घाम, हावा । तर प्रतिदिवस नहल्ली,
च्युतित्रस्त यो, बायु व्यायाममा बढ्ला ! ?
बढ्ला के संगठित तन्, लौह मशल बन्न ! ?
आँधीका पथमा छ कीलित यो जीवन,
अमृत भाबी, मृत्युछाय गगनमनि, प्यासी,
करुण देवका आँसुहरूको । तर यसलाई
चाहिन्छ गति, चाहिन्छ संचालन प्रतिदिन,
यसनिमित्त कि यो बढोस् कुलिश-काय
हाँकी शतवर्षको स्वरूप, शत सेता दाद्ठा
तीब्र, तीव्र छन् जसका । मानवहो, कर्म्म गर,
(१९)
"सुरेन्द्र स्वर्गका, मानव-असहन लाल छन्,
क्षितिजमा आगन्तुक आँधीको आँखासद्श ।
थ्यौस् जसबाट उनले लिए नाम जिउस,
जो उनको सिंहासन, आज छ प्रकृपित
फंग्ाका इंगितमा, तिमीहरूउपर कूर्लन्छन्,
क्रद्ध जन तक पतिको लाल धंकीले वस्त,
गिरिगह्वर, क्षमा-प्रार्थक उनसँग डरले
गर्गरिन्छन् पहरो गएफेँ...दूर, दूरतक
श्रव्य यहाँ, तर क्रोधीसँग अन्धौ, क्रोधी बन ।
हाँकलाई हाँक हाँकले, डाँकलाई डाँकले ।