Page:Shakuntala.pdf/86: Difference between revisions
→Not proofread: Created page with "छलल छल्ल छल् छाल गर्दथे । टलल टल् टपल् चन्द्र पुलिन सज्दछन् नृत्यवाद ती । कथन भज्दछन् क्या झर्दथे॥ रमाइला ॥ (१७) यस्तै खेल कुरा गरी बसिरहे ती मालिनीतीरमा । आफ्ना स्वप्न अनेक श..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
छलल छल्ल छल् छाल गर्दथे । | छलल छल्ल छल् छाल गर्दथे । | ||
टलल टल् टपल् चन्द्र | ::टलल टल् टपल् चन्द्र झर्दथे ॥ | ||
पुलिन सज्दछन् नृत्यवाद ती । | पुलिन सज्दछन् नृत्यवाद ती । | ||
कथन | ::कथन भज्दछन् क्या रमाइला ॥ | ||
{{pcn|(१७)}} | |||
यस्तै खेल कुरा गरी बसिरहे ती मालिनीतीरमा । | यस्तै खेल कुरा गरी बसिरहे ती मालिनीतीरमा । | ||
आफ्ना स्वप्न अनेक शब्दहरुमा मीठा | ::आफ्ना स्वप्न अनेक शब्दहरुमा मीठा सुनाईकन ॥ | ||
उँचा चन्द्रमुहारले मुसुमुसू, सौन्दर्य छाईकन । | |||
उँचा चन्द्रमुहारले मुसुमुसू, सौन्दर्य छाईकन ।: | ::सुन्थ्यो स्वादु कुरा जगत् सब बनी क्या चाँदनीको वन ॥ | ||
{{pcn|(१८)}} | |||
१८) | |||
ती साना मसिना झिना मृदु मुना टूना कुरा गन्गन । | ती साना मसिना झिना मृदु मुना टूना कुरा गन्गन । | ||
बोकी स्वादु-स्वना नदी सब कुना भर्दै मिहीँ गुन्गुन ॥ | ::बोकी स्वादु-स्वना नदी सब कुना भर्दै मिहीँ गुन्गुन ॥ | ||
जूनेली जल झन्झने लहर ली आनन्द भै दोगुना । | |||
जूनेली जल | ::पार्थिन् वीर प्रसूनका छुनमुना, रत्नार्णणी कामना ॥ | ||
पार्थिन् | {{pcn|(१९)}} | ||
वीर | |||
प्रसूनका | |||
छुनमुना, | |||
(१९) | |||
"को दुष्यन्त ?" शकुन्तकी सखि त्यहाँ सोध्थिन् सफा चाखले । | |||
::"राजा रूप प्रतापका र गुणका छन् सन्तका पालक ॥ | |||
ती दुष्यन्त दिगन्त-कीर्ति, दिलका छन् कान्त, ती शान्त छन् । | ती दुष्यन्त दिगन्त-कीर्ति, दिलका छन् कान्त, ती शान्त छन् । | ||
::फिँज्दै प्रान्त र अन्त अन्त जगमा वासन्तिका वासना ॥" | |||
{{pcn|(२०)}} | |||
भन्दी चारु भइन् हलक्क अलि क्यै चाँडै बढेकी ठिटी । | भन्दी चारु भइन् हलक्क अलि क्यै चाँडै बढेकी ठिटी । | ||
::आनन्दी शिशुसाथ नन्दनकुनाका बीच सौगन्धमा ॥ | |||
फुल्दो कुड्मलतुल्य छन्द तिनको गर्थ्यो सुगन्धी कुरा । | |||
::दुष्यन्त प्रभुका अनन्त यशको जो सन्त पाल्ने थिए ॥ | |||
{{pcn|(२१)}} | |||
"हात्ती छन् सुनका छुने गगन रे ! बाबै ! सिँगारीकन । | |||
::चढ्छन् रे ! अनि इन्द्र नै थरहरी काँपेर झुक्छन् अरे ॥ | |||
चढ्छन् रे ! अनि इन्द्र नै थरहरी काँपेर झुक्छन् अरे ॥ | |||
सारा सागरका जुहारहरुका छन् हार रे सुन्दर । | सारा सागरका जुहारहरुका छन् हार रे सुन्दर । | ||
मीठा | ::मीठा बाग फुली बिहारहरुका छन् रम्य रे मन्दिर ॥ | ||
{{pcn|(२२)}} | |||
बाग | |||
फुली | |||
बिहारहरुका | |||
( | |||
</poem>}} |
Latest revision as of 18:42, 1 March 2025
छलल छल्ल छल् छाल गर्दथे ।
टलल टल् टपल् चन्द्र झर्दथे ॥
पुलिन सज्दछन् नृत्यवाद ती ।
कथन भज्दछन् क्या रमाइला ॥
(१७)
यस्तै खेल कुरा गरी बसिरहे ती मालिनीतीरमा ।
आफ्ना स्वप्न अनेक शब्दहरुमा मीठा सुनाईकन ॥
उँचा चन्द्रमुहारले मुसुमुसू, सौन्दर्य छाईकन ।
सुन्थ्यो स्वादु कुरा जगत् सब बनी क्या चाँदनीको वन ॥
(१८)
ती साना मसिना झिना मृदु मुना टूना कुरा गन्गन ।
बोकी स्वादु-स्वना नदी सब कुना भर्दै मिहीँ गुन्गुन ॥
जूनेली जल झन्झने लहर ली आनन्द भै दोगुना ।
पार्थिन् वीर प्रसूनका छुनमुना, रत्नार्णणी कामना ॥
(१९)
"को दुष्यन्त ?" शकुन्तकी सखि त्यहाँ सोध्थिन् सफा चाखले ।
"राजा रूप प्रतापका र गुणका छन् सन्तका पालक ॥
ती दुष्यन्त दिगन्त-कीर्ति, दिलका छन् कान्त, ती शान्त छन् ।
फिँज्दै प्रान्त र अन्त अन्त जगमा वासन्तिका वासना ॥"
(२०)
भन्दी चारु भइन् हलक्क अलि क्यै चाँडै बढेकी ठिटी ।
आनन्दी शिशुसाथ नन्दनकुनाका बीच सौगन्धमा ॥
फुल्दो कुड्मलतुल्य छन्द तिनको गर्थ्यो सुगन्धी कुरा ।
दुष्यन्त प्रभुका अनन्त यशको जो सन्त पाल्ने थिए ॥
(२१)
"हात्ती छन् सुनका छुने गगन रे ! बाबै ! सिँगारीकन ।
चढ्छन् रे ! अनि इन्द्र नै थरहरी काँपेर झुक्छन् अरे ॥
सारा सागरका जुहारहरुका छन् हार रे सुन्दर ।
मीठा बाग फुली बिहारहरुका छन् रम्य रे मन्दिर ॥
(२२)