Jump to content

Page:Shakuntala.pdf/85: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भ्रमरभित्रको मिष्ट भुन्भुन । छुनु हरा जगत्‌ नाच्छ रे यहाँ ॥ जनक सुन्दछन्‌ बन्न गद्गद । सृजनमाघुरी-बीच षड्पद ॥ फो) शावल सिर्जना ईशले गरे । किन त ? बालका नृत्य हेर्न रे॥ सुख शिला भरी..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
भ्रमरभित्रको मिष्ट भुन्भुन ।
भ्रमरभित्रको मिष्ट भुन्भुन ।
 
::छुनु हरा जगत्‌ नाच्छ रे यहाँ ॥
छुनु हरा जगत्‌ नाच्छ रे यहाँ ॥
 
जनक सुन्दछन्‌ बन्न गद्गद ।
जनक सुन्दछन्‌ बन्न गद्गद ।
सृजनमाघुरी-बीच
::सृजनमाधुरी-बीच षड्पद ॥
 
{{pcn|(११)}}
षड्पद ॥
 
फो)
 
शावल सिर्जना ईशले गरे ।
किन त ? बालका नृत्य हेर्न रे॥


शवल सिर्जना ईशले गरे ।
::किन त ? बालका नृत्य हेर्न रे ॥
सुख शिला भरी फुल्छ जिन्दगी ।
सुख शिला भरी फुल्छ जिन्दगी ।
पयर पाउँदै नृत्य गानको ॥
::पयर पाउँदै नृत्य गानको ॥
 
{{pcn|(१२)}}
)


कुसुम-ओठमा नव्य नाद छन्‌ ।
कुसुम-ओठमा नव्य नाद छन्‌ ।
 
::छ ऋतु नृत्यका पाठ बन्दछन्‌ ॥
छजत नृत्यका पाठ बन्दछन्‌ ॥
स्वप्न बान्किने बोट झैं बनी ।
स्वप्न
::किरण केलीमा फुल्छ जिन्दगी ॥
बोट झैं बनी ।
{{pcn|(१३)}}
किरण केलीमा फुल्छ जिन्दगी ॥
 
0२)


भावना मिली बढ्न फुल्नको ।
भावना मिली बढ्न फुल्नको ।
मधुर वासना पाउँछिन्‌ तिनी ॥
::मधुर वासना पाउँछिन्‌ तिनी ॥
मृदु प्रियम्वदा चारुचञ्चला।
मृदु प्रियम्वदा चारुचञ्चला ।
सखि तृतीय ती द्रेषहीनता
::सखि तृतीय ती द्वेषहीनता
पट)
{{pcn|(१४)}}


मृद्‌ शकुन्तला छन्‌ चतुर्थ यी ।
मृद्‌ शकुन्तला छन्‌ चतुर्थ यी ।
दश-वसन्तकी
::दश-वसन्तकी कान्तकुन्तला ॥
 
कान्तकुन्तला ॥
 
जल
 
शस्यतीरमा ॥
 
छनन छन्न छन्‌ छम्म छम्ममा ।
छनन छन्न छन्‌ छम्म छम्ममा ।
::जल छचल्किने शस्यतीरमा ॥
{{pcn|(१५)}}


छचल्किने
मधुर कुञ्जमा जून छर्किंदा
 
::झम्म झाँगमा पत्रपुञ्जमा ॥
५१५)
 
मधुर कुञ्जमा जून छकिँदा
झम्म
झाँगमा
पत्रपुञ्जमा ॥
विपिनका परी नाच गर्दथे ।
विपिनका परी नाच गर्दथे ।
::सरस रङ्ग भै पत्र हेर्दथे ॥
{{pcn|(१६)}}


सरस
</poem>}}
 
रङ्ग
 
भै
 
५६)
 
पत्र
 
हेर्दथे॥

Latest revision as of 18:35, 1 March 2025

This page has been proofread

भ्रमरभित्रको मिष्ट भुन्भुन ।
छुनु हरा जगत्‌ नाच्छ रे यहाँ ॥
जनक सुन्दछन्‌ बन्न गद्गद ।
सृजनमाधुरी-बीच षड्पद ॥
(११)

शवल सिर्जना ईशले गरे ।
किन त ? बालका नृत्य हेर्न रे ॥
सुख शिला भरी फुल्छ जिन्दगी ।
पयर पाउँदै नृत्य गानको ॥
(१२)

कुसुम-ओठमा नव्य नाद छन्‌ ।
छ ऋतु नृत्यका पाठ बन्दछन्‌ ॥
स्वप्न बान्किने बोट झैं बनी ।
किरण केलीमा फुल्छ जिन्दगी ॥
(१३)

भावना मिली बढ्न फुल्नको ।
मधुर वासना पाउँछिन्‌ तिनी ॥
मृदु प्रियम्वदा चारुचञ्चला ।
सखि तृतीय ती द्वेषहीनता ॥
(१४)

मृद्‌ शकुन्तला छन्‌ चतुर्थ यी ।
दश-वसन्तकी कान्तकुन्तला ॥
छनन छन्न छन्‌ छम्म छम्ममा ।
जल छचल्किने शस्यतीरमा ॥
(१५)

मधुर कुञ्जमा जून छर्किंदा ।
झम्म झाँगमा पत्रपुञ्जमा ॥
विपिनका परी नाच गर्दथे ।
सरस रङ्ग भै पत्र हेर्दथे ॥
(१६)