Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/31: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
लेख्नुपत्यो भने गुण दोष बराबर लेखी दिन्छ; उ कसैको पर्वाह
लेख्नुपर्‍यो भने गुण दोष बराबर लेखी दिन्छ; उ कसैको पर्वाह
मान्दैन । यस्तो कविता गरे ज्यान्‌ जाला भन्ने भय कत्ति मनमा
मान्दैन । यस्तो कविता गरे ज्यान्‌ जाला भन्ने भय कत्ति मनमा
मान्दैन । यस्तो स्वभाव संसर्गी कविका कदापि हुन्न । कविता गर्दा
मान्दैन । यस्तो स्वभाव संसर्गी कविका कदापि हुन्न । कविता गर्दा
जत्तिको परिश्रम संसर्गी कविलाई हुन्छ उत्तिको सहज कविलाई पर्दैन ।
जत्तिको परिश्रम संसर्गी कविलाई हुन्छ उत्तिको सहज कविलाई पर्दैन ।
सहज कविको कविता लोभले हुँदैन, कविका इच्छाले भयो भने भयो
सहज कविको कविता लोभले हुदैन, कविका इच्छाले भयो भने भयो
भयेन भने भयेन ।<ref>मैले बनायेको "कविता लक्षण” ग्रेंथमा लेखेको पनि छ-
भयेन भने भयेन ।<ref>मैले बनायेको "कविता लक्षण" ग्रंथमा लेखेको पनि छ–
 
{{start center block}}<poem>
{{start center block}}<poem>
धन्‌ले हुदैन कविता नत हुन्छ मनले
धन्‌ले हुदैन कविता न त हुन्छ मन्‌ले
ज्ञानूले हुँदैन कबिता नत हुन्छ तन्‌ले ॥
ज्ञान्‌ले हुँदैन कविता न त हुन्छ तन्‌ले ॥
इन्‌ले भयाकि कविता कविता समान्हो ।
इन्‌ले भयाकि कविता कविता समान्हो ।
आफै भयाकि कविता बह्तै असल्‌ हो ॥१॥
आफै भयाकि कविता बहुतै असल्‌ हो ॥१॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}
</ref>
</ref>


कवि भानुभक्ताचार्य सहज कबि थिये । आर्काका करमा कैलह्यै
कवि भानुभक्ताचार्य सहज कवि थिये । आर्काका करमा कैल्‌ह्यै
पनि बसेनन्‌ । यै कारणले जागीर ठूलो नामको इच्छासम्म राखेनन्‌।
पनि बसेनन्‌ । यै कारणले जागीर ठूलो नामको इच्छासम्म राखेनन्‌।
आफ्ना मनोमानसित चित्त प्रसन्न भयाका बखतमा कविता गर्दथे ।
आफ्ना मनोमानसित चित्त प्रसन्न भयाका बखत्‌मा कविता गर्दथे ।
निज कवि भानुभक्ताचार्यका परम मित्र श्रीयुत सुब्बा धर्म्मदत्त
निज कवि भानुभक्ताचार्यका परम मित्र श्रीयुत सुब्बा धर्म्मदत्त
ज्योतिषीका मुखजवानी मैले सुनेको छु कि कवि भानुभाम्त एक
ज्योतिषीका मुखजवानी मैले सुनेको छु कि कवि भानुभक्त एक
दिनमा ६० श्लोक्‌ शादर्दल विक्रीडित छन्दमा बनाउन सक्दथे ।
दिनमा ६० श्लोक्‌ शादर्दूल विक्रीडित छन्दमा बनाउन सक्दथे ।
रामायण युद्धकाण्ड बनाउँदा १ दिन कवि भानुभक्तले ६० शलोक
रामायण युद्धकाण्ड बनाउँदा १ दिन कवि भानुभक्तले ६० श्लोक
शादर्दूल वृत्तमा बनायेका छन्‌। अर्थात्‌ १४२३ ग्रन्यका बराबर कविता
शादर्दूल वृत्तमा बनायेका छन्‌। अर्थात्‌ १४२<sup>१</sup>⁄<sub>२</sub> ग्रन्थका बराबर कविता
बनाये । निज कविले कविता गर्नुपर्दा प्रथम आधा घडीको अन्दाज
बनाये । निज कविले कविता गर्नुपर्दा प्रथम आधा घडीको अन्दाज
विचार गर्दथे; वहाँपछि कलम्‌ थाम्नु पर्दैनथ्यो । यी कविका पद्य र
विचार गर्दथे; वहाँपछि कलम्‌ थाम्नु पर्दैनथ्यो । यी कविका पद्य र
गद्य एक नास हुँथे जो अझतक्‌ कवितामा प्रत्यक्षै देखिन्छन्‌ । कविका
गद्य एक नास हुंथे जो अझतक्‌ कवितामा प्रत्यक्षै देखिन्छन्‌ । कविका
भनाइको छाँट कवितामा चौपट्र असल देखिन्छन्‌ । जस्तासुकै पद हुन्‌
भनाइको छाँट कवितामा चौपट्ट असल देखिन्छन्‌ । जस्तासुकै पद हुन्‌
कविले राख्न आंटे भने नराखी छोड्दैनथे । अहाँ एक्‌ श्लोक पद
कविले राख्न आंटे भने नराखी छोड्दैनथे । ञहाँ एक्‌ श्लोक पद
क्रमको कवि भानुभम्तले बनायेको लेख्दछु-
क्रमको कवि भानुभक्तले बनायेको लेख्दछु–
{{nop}}
{{nop}}

Latest revision as of 20:14, 20 June 2025

This page has been proofread

लेख्नुपर्‍यो भने गुण दोष बराबर लेखी दिन्छ; उ कसैको पर्वाह मान्दैन । यस्तो कविता गरे ज्यान्‌ जाला भन्ने भय कत्ति मनमा मान्दैन । यस्तो स्वभाव संसर्गी कविका कदापि हुन्न । कविता गर्दा जत्तिको परिश्रम संसर्गी कविलाई हुन्छ उत्तिको सहज कविलाई पर्दैन । सहज कविको कविता लोभले हुदैन, कविका इच्छाले भयो भने भयो भयेन भने भयेन ।[1]

कवि भानुभक्ताचार्य सहज कवि थिये । आर्काका करमा कैल्‌ह्यै पनि बसेनन्‌ । यै कारणले जागीर ठूलो नामको इच्छासम्म राखेनन्‌। आफ्ना मनोमानसित चित्त प्रसन्न भयाका बखत्‌मा कविता गर्दथे । निज कवि भानुभक्ताचार्यका परम मित्र श्रीयुत सुब्बा धर्म्मदत्त ज्योतिषीका मुखजवानी मैले सुनेको छु कि कवि भानुभक्त एक दिनमा ६० श्लोक्‌ शादर्दूल विक्रीडित छन्दमा बनाउन सक्दथे । रामायण युद्धकाण्ड बनाउँदा १ दिन कवि भानुभक्तले ६० श्लोक शादर्दूल वृत्तमा बनायेका छन्‌। अर्थात्‌ १४२ ग्रन्थका बराबर कविता बनाये । निज कविले कविता गर्नुपर्दा प्रथम आधा घडीको अन्दाज विचार गर्दथे; वहाँपछि कलम्‌ थाम्नु पर्दैनथ्यो । यी कविका पद्य र गद्य एक नास हुंथे जो अझतक्‌ कवितामा प्रत्यक्षै देखिन्छन्‌ । कविका भनाइको छाँट कवितामा चौपट्ट असल देखिन्छन्‌ । जस्तासुकै पद हुन्‌ कविले राख्न आंटे भने नराखी छोड्दैनथे । ञहाँ एक्‌ श्लोक पद क्रमको कवि भानुभक्तले बनायेको लेख्दछु–

  1. मैले बनायेको "कविता लक्षण" ग्रंथमा लेखेको पनि छ–

    धन्‌ले हुदैन कविता न त हुन्छ मन्‌ले ।
    ज्ञान्‌ले हुँदैन कविता न त हुन्छ तन्‌ले ॥
    इन्‌ले भयाकि कविता कविता समान्हो ।
    आफै भयाकि कविता बहुतै असल्‌ हो ॥१॥