Jump to content

Page:Shakuntala.pdf/82: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "(सग्घरा) नाच्दी कुही उज्याली चपल मधुर छन्‌ बोल तोते तरङ्गी । बढ्थिन्‌ ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी॥ सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उम्गी । रङ्गी रङ्गी अनेकौ..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
(सग्घरा)
{{center block|
नाच्दी कुही उज्याली चपल मधुर छन्‌ बोल तोते तरङ्गी ।
<poem>
{{pcn|'''(स्रग्धरा)'''}}
नाच्दी कुद्दी उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी ।
::बढ्थिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी ॥
सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उमङ्गी ।
::रङ्गी रङ्गी अनेकौं मृदु लयहरुमा बग्दछिन् चित्त-गङ्गी ॥
{{pcn|(५३)}}


बढ्थिन्‌ ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी॥
ढङ्गी ढङ्गी तरङ्गी रँगरँगहरुका खेलमा चित्त बङ्गी ।
सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उम्गी
::उल्लङ्घी ती कहीले जनकवचन नै जो छ क्रीडाप्रसङ्गी ॥
इन्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी
::रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बढ्दछिन् चित्तचङ्गी ।
{{pcn|(५४)}}


रङ्गी रङ्गी अनेकौं मृदु लयहरुमा बग्दछिन्‌ चित्त-गङ्गी ॥
५३)
ढङ्गी ढङ्गी तरङ्गी रँगरँगहरुका खेलमा चित्त बङ्गी।
उल्लङ्घी ती कहीले जनकवचन नै जो छ
त्रीडाप्रसङ्गी ॥
इ्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी ।
रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बढ्दछिन्‌ चित्तचङ्गी ॥
५४)
भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र ।
भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र ।
 
::त्यस्ती मीठी उज्याली विहगशिशुसँगै दाँजिँदा आज भित्र
त्यस्ती मीठी उज्याली विहगशिशुसँगै दाँजिँदा आज भित्र
जो जो लेखें सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र ।
 
::झल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस् भूलभित्र ॥
जो जो लेखेँ सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र ।
{{pcn|(५५)}}
झल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस्‌ भूलभित्र ॥
</poem>}}
५५)
 
[1

Latest revision as of 18:10, 1 March 2025

This page has been proofread

(स्रग्धरा)
नाच्दी कुद्दी उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी ।
बढ्थिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी ॥
सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उमङ्गी ।
रङ्गी रङ्गी अनेकौं मृदु लयहरुमा बग्दछिन् चित्त-गङ्गी ॥
(५३)

ढङ्गी ढङ्गी तरङ्गी रँगरँगहरुका खेलमा चित्त बङ्गी ।
उल्लङ्घी ती कहीले जनकवचन नै जो छ क्रीडाप्रसङ्गी ॥
इन्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी ।
रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बढ्दछिन् चित्तचङ्गी ।
(५४)

भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र ।
त्यस्ती मीठी उज्याली विहगशिशुसँगै दाँजिँदा आज भित्र ।
जो जो लेखें सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र ।
झल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस् भूलभित्र ॥
(५५)