Jump to content

Page:Shakuntala.pdf/81: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "(अनुष्दुप्‌) अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा । खेल्थे साथी भई तीन हाँगामा पुष्प झैं बनी ॥ (४६) रानी पारी तिनैलाई ताज फूल बनाउँदै । सँगारी नाच्दथे आफू, मानो विपिनका परी ॥ ५४७) वलु..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
(अनुष्दुप्‌)
{{center block|
 
<poem>
{{pcn|'''(अनुष्टुप्)'''}}
अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा ।
अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा ।
::खेल्थे साथी भई तीन हाँगामा पुष्प झैं बनी ॥
{{pcn|(४६)}}


खेल्थे साथी भई तीन हाँगामा पुष्प झैं बनी ॥
(४६)
रानी पारी तिनैलाई ताज फूल बनाउँदै ।
रानी पारी तिनैलाई ताज फूल बनाउँदै ।
सँगारी नाच्दथे आफू, मानो विपिनका परी ॥
::सिँगारी नाच्दथे आफू, मानो विपिनका परी ॥
५४७)
{{pcn|(४७)}}
 
वलुन्धरा कतै ताच्थे कतै “छम्‌ छम्‌ छनानना ।”


पुष्पका तालमा नाच्थे सुखतुल्य सबै जना ॥
वसुन्धरा कतै नाच्थे कतै "छम् छम् छनानना ।"
(ढ्द)
::पुष्पका तालमा नाच्थे सुखतुल्य सबै जना ॥
{{pcn|(४८)}}


बिहा गरेर ती खेल्थे 'चाह' राजा बनीकन ।
बिहा गरेर ती खेल्थे 'चारु' राजा बनीकन ।
रानी शकुन्तला बन्थिन्‌ प्रजा बन्धे अरू जन ॥
::रानी शकुन्तला बन्थिन् प्रजा बन्थे अरू जन ॥
{{pcn|(४९)}}


(४९)
{{pcn|'''(शालिनी)'''}}
(शालिनी)
यस्तै लीला बाल्यमा चारु खेली ।
यस्तै लीला बाल्यमा चारु खेली ।
मीठो पाई सौख्य जस्ती
::मीठो पाई सौख्य जस्ती हवेली ॥
चोरी गाना मालिनीका उज्याली ।
चोरी गाना मालिनीका उज्याली ।
::बढ्थिन् हाम्री अप्सरारूपवाली ॥
{{pcn|(५०)}}


बढदूथिन्‌
जूनै जूनैबाट मानो , कुँदेकी ।
 
::फूलै फूलैबाट मानो बनेकी
हाम्री
राता गाला दीर्घ आँखा उज्याला ।
(५०)
::विश्वश्री झैं प्रातमा चारुचाला ॥
 
{{pcn|(५१)}}
जूनै जूनैबाट मानो
फूलै
फूलैबाट
 
हवेली ॥
 
अप्सरारूपवाली
 
कुँदेकी ।
मानो
 
ननेकी॥
 
राता गाला दीर्घ आँखा उज्याला । '
विश्वश्वी
झैं
प्रातमा
चारुचाला ॥
 
(५१)
बढ्थिन्‌ हाम्री ब्रालिका दिव्य राम्री ।
तोते
 
बोली
 
जस्तो
 
पारी
 
झुप्रोलाई
 
एक
 
अप्सरा
 
शब्द
 
घोली॥
 
खूप भारी
(५२)
 
कुमारी॥


थुप्रो जुहार ।
बढ्थिन् हाम्री बालिका दिव्य राम्री ।
::तोते बोली अप्सरा शब्द घोली ॥
झुप्रोलाई एक थुप्रो जुहार ।
::जस्तो पारी रूप भारी कुमारी ॥
{{pcn|(५२)}}
</poem>}}

Latest revision as of 17:59, 1 March 2025

This page has been proofread

(अनुष्टुप्)
अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा ।
खेल्थे साथी भई तीन हाँगामा पुष्प झैं बनी ॥
(४६)

रानी पारी तिनैलाई ताज फूल बनाउँदै ।
सिँगारी नाच्दथे आफू, मानो विपिनका परी ॥
(४७)

वसुन्धरा कतै नाच्थे कतै "छम् छम् छनानना ।"
पुष्पका तालमा नाच्थे सुखतुल्य सबै जना ॥
(४८)

बिहा गरेर ती खेल्थे 'चारु' राजा बनीकन ।
रानी शकुन्तला बन्थिन् प्रजा बन्थे अरू जन ॥
(४९)

(शालिनी)
यस्तै लीला बाल्यमा चारु खेली ।
मीठो पाई सौख्य जस्ती हवेली ॥
चोरी गाना मालिनीका उज्याली ।
बढ्थिन् हाम्री अप्सरारूपवाली ॥
(५०)

जूनै जूनैबाट मानो , कुँदेकी ।
फूलै फूलैबाट मानो बनेकी ॥
राता गाला दीर्घ आँखा उज्याला ।
विश्वश्री झैं प्रातमा चारुचाला ॥
(५१)

बढ्थिन् हाम्री बालिका दिव्य राम्री ।
तोते बोली अप्सरा शब्द घोली ॥
झुप्रोलाई एक थुप्रो जुहार ।
जस्तो पारी रूप भारी कुमारी ॥
(५२)