Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/26: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तयार्‌ गरी सकेपछि कवि भानुभक्ताचार्यका चिठ्ठी पत्रीका कविता
तयार्‌ गरी सकेपछि कवि भानुभक्ताचार्यका चिठ्ठी पत्रीका कविता
बाहेक अरू विशेष ग्रन्थ केही देखिँदैन ।
बाहेक् अरू विशेष ग्रन्थ केही देखिँदैन ।
 
विक्रमीय सम्वत्‌ १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर
विक्रमीय सम्वत्‌ १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर
तरफ्‌ जान लाग्दा बाटामा एकदिन्‌ इनका मित्र तारापति उपाध्याय
तरफ्‌ जान लाग्दा बाटामा एक्‌दिन्‌ इनका मित्र तारापति उपाध्याय
ब्राहरमणसित भेट्‌ भयो र 'आज मेरा घरमा बास बस्नुहोस्‌' भनी भन्दा
ब्राह्मणसित भेट्‌ भयो र 'आज मेरा घरमा बास बस्नुहोस्‌' भनी भन्दा
बास बस्ने बखत्‌ भयेको थियेन तापनि मित्रको आग्रह देखी निज
बास बस्ने बखत्‌ भयेको थियेन तापनि मित्रको आग्रह देखी निज
तारापतिका घरमा बसे । घडी दसेक्‌ रात्‌ चढेदेखि तारापति उपाध्याकी
तारापतिका घरमा बसे । घडी दसेक्‌ रात्‌ चढेदेखि तारापति उपाध्याकी
ब्राहमणी र बुहारीले ठाकुठुक्‌ गर्न थाले । भर्रात्‌ जगरा भयाको सुनी
ब्राह्मणी र बुहारीले ठाक्‌ठुक्‌ गर्न थाले । भर्रात्‌ झगरा भयाको सुनी
बडा रिसले तेसै रात्‌भरीमा 'बधृशिक्षा' भन्ने ग्रेंथ तयार्‌ गरे । भोलि
बडा रिसले तेसै रात्‌भरीमा 'बधूशिक्षा' भन्ने ग्रंथ तयार्‌ गरे । भोलि
पल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबादी भै
पल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबादी भै
कवि भानुभम्ताचार्य जान लाग्दा यो 'बधृशिक्षा' नाम गरेर (को) ग्रन्थ
कवि भानुभम्ताचार्य जान लाग्दा यो 'बधृशिक्षा' नाम गरे<ref>यो ग्रन्थ पनि छापिने छ ।</ref> (को) ग्रन्थ
दिये । पछिबाट तारापतिलाई उपदेशका रे श्लोकको एक पुर्जी दीकन
दिये । पछिबाट तारापतिलाई उपदेशका श्लोकको एक् पुर्जी दीकन
बाटा लागे, जस्को खुलस्ता लेखेको छ-
बाटा लागे, जस्को खुलस्ता लेखेको छ–
एक थोक भन्‌छु न मान्नु दुक्ख मनमा हे मित्र तारापती ।
<blockquote><poem><b>
तिम्रा ई जति छन्‌ जहानहरु ता लड्तन्या रह्या छन्‌ अती ॥
एक् थोक् भन्‌छु न मान्नु दुक्ख मनमा हे मित्र तारापती ।
सब्या दन्त बजान आज घरको कर्कर्गत्याको उतै
तिम्रा ई जति छन्‌ जहानहरु ता लड्न्या रह्या छन्‌ अती ॥
भर्रात्‌ जाग्रनमैँ भयो मकन ता लागेन आंखा कसै ॥१।
सून्यां दन्त बझान आज घरको कर्कर्गर्‍याको उसै
(धन्‌ इज्जत र कमाइ देख्छु बढिया छैनन्‌ क्नै चीज्‌ कमी ।
भर्रात्‌ जाग्रनझैँ भयो मकन ता लागेन आंखा कसै ॥१।
बूहारी यदि कर्कशा हुन गया कया घर्गरौला तिमी ॥
 
साह्रै जोक उठ्यो मलाइ र बधशिक्षा बनाजा पनी ।
धन्‌ इज्जत र कमाइ देख्छु बढिया छैनन्‌ कुनै चीज्‌ कमी ।
बूहारी यदि कर्कशा हुन गया क्‌या घर्गरौला तिमी ॥
साह्रै झोक उठ्यो मलाइ र बधूशिक्षा बनाञा पनी ।
यस्‌ले पत्नि बुहारि छोरिहरुको तालिम्‌ गरौला भनी ॥२॥
यस्‌ले पत्नि बुहारि छोरिहरुको तालिम्‌ गरौला भनी ॥२॥
हुन त म अतिबी हँ यस्‌ बिन्‌ क्या छ खाँचो
 
तर पनि त म भन्छु मित्र ह्बौ जानि साँचो ॥
हुन त म अतिथी हूँ यस्‌ बिनू क्या छ खांचो
तर पनि त म भन्छु मित्र ह्वौ जानि साँचो ॥
</b></poem></blockquote>
{{stanza continue}}
{{stanza continue}}
क प्रो ग्रन्थ पनि छापिने छ ।

Latest revision as of 17:54, 20 June 2025

This page has been proofread

तयार्‌ गरी सकेपछि कवि भानुभक्ताचार्यका चिठ्ठी पत्रीका कविता बाहेक् अरू विशेष ग्रन्थ केही देखिँदैन ।

विक्रमीय सम्वत्‌ १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर तरफ्‌ जान लाग्दा बाटामा एक्‌दिन्‌ इनका मित्र तारापति उपाध्याय ब्राह्मणसित भेट्‌ भयो र 'आज मेरा घरमा बास बस्नुहोस्‌' भनी भन्दा बास बस्ने बखत्‌ भयेको थियेन तापनि मित्रको आग्रह देखी निज तारापतिका घरमा बसे । घडी दसेक्‌ रात्‌ चढेदेखि तारापति उपाध्याकी ब्राह्मणी र बुहारीले ठाक्‌ठुक्‌ गर्न थाले । भर्रात्‌ झगरा भयाको सुनी बडा रिसले तेसै रात्‌भरीमा 'बधूशिक्षा' भन्ने ग्रंथ तयार्‌ गरे । भोलि पल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबादी भै कवि भानुभम्ताचार्य जान लाग्दा यो 'बधृशिक्षा' नाम गरे[1] (को) ग्रन्थ दिये । पछिबाट तारापतिलाई उपदेशका ३ श्लोकको एक् पुर्जी दीकन बाटा लागे, जस्को खुलस्ता लेखेको छ–


एक् थोक् भन्‌छु न मान्नु दुक्ख मनमा हे मित्र तारापती ।
तिम्रा ई जति छन्‌ जहानहरु ता लड्न्या रह्या छन्‌ अती ॥
सून्यां दन्त बझान आज घरको कर्कर्गर्‍याको उसै ।
भर्रात्‌ जाग्रनझैँ भयो मकन ता लागेन आंखा कसै ॥१।

धन्‌ इज्जत र कमाइ देख्छु बढिया छैनन्‌ कुनै चीज्‌ कमी ।
बूहारी यदि कर्कशा हुन गया क्‌या घर्गरौला तिमी ॥
साह्रै झोक उठ्यो मलाइ र बधूशिक्षा बनाञा पनी ।
यस्‌ले पत्नि बुहारि छोरिहरुको तालिम्‌ गरौला भनी ॥२॥

हुन त म अतिथी हूँ यस्‌ बिनू क्या छ खांचो ।
तर पनि त म भन्छु मित्र ह्वौ जानि साँचो ॥

  1. यो ग्रन्थ पनि छापिने छ ।