Jump to content

Page:Shakuntala.pdf/71: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "“प्यारी गोबर गौतमी छ चुनरी बूढयाइँको भूषण । खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छौ सुखी चाउरी ॥ फुल्छन्‌ काँस बनेर केश हिउँदै पर्दा तुषारे रंग । टूना या, पतली तिमी यदि घरै बस्ने अरू को..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
“प्यारी गोबर गौतमी छ चुनरी बूढयाइँको भूषण ।
{{center block|
 
<poem>
खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छौ सुखी चाउरी ॥
"प्यारी गोबर गौतमी छ चुनरी बूढ्याइँको भूषण ।
फुल्छन्‌ काँस बनेर केश हिउँदै पर्दा तुषारे रंग
::खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छ्यौ सुखी चाउरी ॥
टूना या, पतली तिमी यदि घरै बस्ने अरू कोसँग ?
फुल्छन् काँस बनेर केश हिउँदे पर्दा तुषारे रँग
(४१)
::टूना या, पतली तिमी यदि घरै बस्ने अरू कोसँग ?
 
{{pcn|(४१)}}
चोखै बन्छ हिमालको हिउँ झरी छाती भरी सुन्दरी ।
 
यो आँखा दुइका सुधांशु छवि झै छौ झोपडीमै तिमी ॥


चोखै बन्छ हिमालको हिउँ भरी छाती भरी सुन्दरी ।
::यो आँखा दुइका सुधांशु छवि झैं छौ झोपडीमै तिमी ॥
बूढो प्रेम बढी बसी नजरमा गर्दै तुषारस्तुति ।
बूढो प्रेम बढी बसी नजरमा गर्दै तुषारस्तुति ।
लेला आड प्रगाढ नै लगुडको के खोज्नु मैले परी ?
::लेला आड प्रगाढ नै लगुडको के खोज्नु मैले परी ?
(४२)
{{pcn|(४२)}}
 
पाको फूल छ केश, अङ्गहरु छन्‌ तिम्रा मिहीँ पातला ।
 
उड्छचौँ पड्ख लिई विचारहरुमा तन्द्राहरूमा झुकी ॥


पाको फूल छ केश, अङ्गहरु छन् तिम्रा मिहीँ पातला ।
::उड्छ्यौ पङ्ख लिई विचारहरुमा तन्द्राहरूमा झुकी ॥
तिम्रो त्यो नखरे सिपालु छ छिटो नाच्ने अझै आँखिभौं ।
तिम्रो त्यो नखरे सिपालु छ छिटो नाच्ने अझै आँखिभौं ।
::हामी प्रेम अरू परीसँग कहाँ पाऊँ र के गर्दछौं ?"
{{pcn|(४३)}}


हामी प्रेम अरू परीसँग कहाँ पाउँ र के गर्दछौँ ?”
(४३)
यस्ता बात सुनी तिनी हँसमुखी गाली दिँदी दृष्टिले ।
यस्ता बात सुनी तिनी हँसमुखी गाली दिँदी दृष्टिले ।
“पारी सुन्दर यो असुन्दरपना क्या छेड गर्ने” भनी ॥
::"पारी सुन्दर यो असुन्दरपना क्या छेड गर्ने" भनी ॥
 
"आऊ छ्यानु यहाँ, करै ! कति बछ्यौ एकान्तमा एकली"
“आउ छदचानु यहाँ, क्छै ! कति बछचौ एकान्तमा एकली”
::भन्दै 'चुक्चुक' साथ हात दुइले पक्डिन् थुँगा फूलकी ॥
 
{{pcn|(४४)}}
भन्दै 'चुक्चुक' साथ हात दुइले पक्डिन्‌ धुँगा फूलकी ॥
 
(४४)
 
“कस्तो सुन्दरता बिशछ्ट्ट रसिली हाँस्दी नयाँ कोपिला ।
लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥
बोल्दो लोचनले गुँगूँ गुँगँ गरी कल्लोल झैँ गुन्गुने ।
आधा शब्द लुकेर अर्ढ बुझिने वाक्‌ बोल्दछिन्‌ फूल झैं ॥


(४५)
"कस्तो सुन्दरता बिछट रसिली हाँस्दी नयाँ कोपिला ।
::लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥
बोल्दो लोचनले गुँगूँ गुँगुँ गरी कल्लोल झैं गुन्गुने ।
::आधा शब्द लुकेर अर्द्ध बुझिने वाक् बोल्दछिन् फूल झैं ॥
{{pcn|(४५)}}


बस्दामा वनमा महाविजनमा माता पिता दूर भै।
बस्दामा वनमा महाविजनमा माता पिता दूर भै ।
तर्स्यौ क्यार अलीकता त मनमा हे चाँदनी स्वर्गकी ॥
::तर्स्यै क्यार अलीकता त मनमा हे चाँदनी स्वर्गकी ॥
मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है भनी ।
मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है भनी ।
::अप्नाएँ मृदुलाधरा वदनले हाँसेर स्वीकार द्यौ ॥"
{{pcn|(४६)}}


झअप्नाएँ मृदुलाधरा
</poem>}}
 
001
 
वदनले हाँसेर
(४६)
 
स्वीकार
 
द्यौ ॥”

Latest revision as of 19:42, 26 February 2025

This page has been proofread

"प्यारी गोबर गौतमी छ चुनरी बूढ्याइँको भूषण ।
खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छ्यौ सुखी चाउरी ॥
फुल्छन् काँस बनेर केश हिउँदे पर्दा तुषारे रँग ।
टूना या, पतली तिमी यदि घरै बस्ने अरू कोसँग ?
(४१)

चोखै बन्छ हिमालको हिउँ भरी छाती भरी सुन्दरी ।
यो आँखा दुइका सुधांशु छवि झैं छौ झोपडीमै तिमी ॥
बूढो प्रेम बढी बसी नजरमा गर्दै तुषारस्तुति ।
लेला आड प्रगाढ नै लगुडको के खोज्नु मैले परी ?
(४२)

पाको फूल छ केश, अङ्गहरु छन् तिम्रा मिहीँ पातला ।
उड्छ्यौ पङ्ख लिई विचारहरुमा तन्द्राहरूमा झुकी ॥
तिम्रो त्यो नखरे सिपालु छ छिटो नाच्ने अझै आँखिभौं ।
हामी प्रेम अरू परीसँग कहाँ पाऊँ र के गर्दछौं ?"
(४३)

यस्ता बात सुनी तिनी हँसमुखी गाली दिँदी दृष्टिले ।
"पारी सुन्दर यो असुन्दरपना क्या छेड गर्ने" भनी ॥
"आऊ छ्यानु यहाँ, करै ! कति बछ्यौ एकान्तमा एकली"
भन्दै 'चुक्चुक' साथ हात दुइले पक्डिन् थुँगा फूलकी ॥
(४४)

"कस्तो सुन्दरता बिछट रसिली हाँस्दी नयाँ कोपिला ।
लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥
बोल्दो लोचनले गुँगूँ गुँगुँ गरी कल्लोल झैं गुन्गुने ।
आधा शब्द लुकेर अर्द्ध बुझिने वाक् बोल्दछिन् फूल झैं ॥
(४५)

बस्दामा वनमा महाविजनमा माता पिता दूर भै ।
तर्स्यै क्यार अलीकता त मनमा हे चाँदनी स्वर्गकी ॥
मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है भनी ।
अप्नाएँ मृदुलाधरा वदनले हाँसेर स्वीकार द्यौ ॥"
(४६)