Page:Shakuntala.pdf/367: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"साच्चै | "साच्चै कृष्णकि झैं मुहार हँसिलो जस्तो छ तिम्रो पनि । | ||
::जित्छौ यो समस्त सहजै मीठो उज्यालो बनी ॥ | ::जित्छौ यो जगतै समस्त सहजै मीठो उज्यालो बनी ॥ | ||
आत्मा नाम कसो गरी | आत्मा नाम कसो गरी हुन गयो हे देहका देवता ?" | ||
::भन्दा बोल्दछ "के म | ::भन्दा बोल्दछ "के म हूँ ल प्लिथिवी ? माटो त्यछै बेपता ॥" | ||
भन्दै खिल्खिल् हाँस्छ चारुमुख त्यो तारल्यको शैशवी । | भन्दै खिल्खिल् हाँस्छ चारुमुख त्यो तारल्यको शैशवी । | ||
::मानो जिस्किन खेल्न | ::मानो जिस्किन खेल्न कुद्न सुखको पानी सिँगार्ने छवि ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
"यी हुन् राजकमार | "यी हुन् राजकमार चन्द्रकुलका यी तेजिला बालक । | ||
::हाम्रा राजकुमार ती भरत हुन् यी दीनका पालक ॥ | ::हाम्रा राजकुमार ती भरत हुन् यी दीनका पालक ॥ | ||
सम्राट् देश समस्तका पछि हुने जानेर हाम्रा | सम्राट् देश समस्तका पछि हुने जानेर हाम्रा ऋषि । | ||
::बूढा कश्यप गर्नुहुन्छ यिनमा शिक्षा कुटीमा बसी ॥" | ::बूढा कश्यप गर्नुहुन्छ यिनमा शिक्षा कुटीमा बसी ॥" | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
'यो | 'यो चन्द्रवंशी कुन राजपुत्र ?' | ||
::भनेर सोची मनमा विचित्र ॥ | ::भनेर सोची मनमा विचित्र ॥ | ||
ठानेर भन्छन् " | ठानेर भन्छन् "कुन कृष्ण नाम ? | ||
::राजा कहाँ छन् | ::राजा कहाँ छन् कुन देश धाम ?" | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
यस्तैमा खस्न जाँदा शिशुकर रहने मन्त्रको एक बाजु । | यस्तैमा खस्न जाँदा शिशुकर रहने मन्त्रको एक बाजु । | ||
::टिप्छन् दुष्पन्त छीटो, तर निकट | ::टिप्छन् दुष्पन्त छीटो, तर निकट हुने गर्दछन् "हुन्न हा हा ॥" | ||
भावी आश्चर्य सोद्धा चकित नजरले भन्दछन् ती मनुष्य । | भावी आश्चर्य सोद्धा चकित नजरले भन्दछन् ती मनुष्य । | ||
::"हाम्रा यी शाहज्यादा | ::"हाम्रा यी शाहज्यादा प्रभु पनि यिनका" अड्कियो त्यो रहस्य ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
जोडी हात खडा भएर जनले भन्छन् "प्रभो मन्त्रले । | जोडी हात खडा भएर जनले भन्छन् "प्रभो मन्त्रले । | ||
:: | ::बाँधेका यस बाजुलाइ अरुले टिप्दा डसीदिन्छ यो ॥ | ||
सर्पै बन्दछ मर्छ मानिस पनी, हा हा त्यसैले गर्यौं ! | |||
::हाम्रा | ::हाम्रा राजकुमारका प्रभु पिता जानी खुशीमा पर्यौं ॥" | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
Line 36: | Line 36: | ||
::अझ आश्चर्य बढ्यो, 'कसो गरी ? | ::अझ आश्चर्य बढ्यो, 'कसो गरी ? | ||
म पिता यिनको भनीकन । | म पिता यिनको भनीकन । | ||
:: | ::सब भन्छन् म त कत्ति बुझ्दिनँ ॥' | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:44, 1 June 2025
"साच्चै कृष्णकि झैं मुहार हँसिलो जस्तो छ तिम्रो पनि ।
जित्छौ यो जगतै समस्त सहजै मीठो उज्यालो बनी ॥
आत्मा नाम कसो गरी हुन गयो हे देहका देवता ?"
भन्दा बोल्दछ "के म हूँ ल प्लिथिवी ? माटो त्यछै बेपता ॥"
भन्दै खिल्खिल् हाँस्छ चारुमुख त्यो तारल्यको शैशवी ।
मानो जिस्किन खेल्न कुद्न सुखको पानी सिँगार्ने छवि ॥
(२३)
"यी हुन् राजकमार चन्द्रकुलका यी तेजिला बालक ।
हाम्रा राजकुमार ती भरत हुन् यी दीनका पालक ॥
सम्राट् देश समस्तका पछि हुने जानेर हाम्रा ऋषि ।
बूढा कश्यप गर्नुहुन्छ यिनमा शिक्षा कुटीमा बसी ॥"
(२४)
'यो चन्द्रवंशी कुन राजपुत्र ?'
भनेर सोची मनमा विचित्र ॥
ठानेर भन्छन् "कुन कृष्ण नाम ?
राजा कहाँ छन् कुन देश धाम ?"
(२५)
यस्तैमा खस्न जाँदा शिशुकर रहने मन्त्रको एक बाजु ।
टिप्छन् दुष्पन्त छीटो, तर निकट हुने गर्दछन् "हुन्न हा हा ॥"
भावी आश्चर्य सोद्धा चकित नजरले भन्दछन् ती मनुष्य ।
"हाम्रा यी शाहज्यादा प्रभु पनि यिनका" अड्कियो त्यो रहस्य ॥
(२६)
जोडी हात खडा भएर जनले भन्छन् "प्रभो मन्त्रले ।
बाँधेका यस बाजुलाइ अरुले टिप्दा डसीदिन्छ यो ॥
सर्पै बन्दछ मर्छ मानिस पनी, हा हा त्यसैले गर्यौं !
हाम्रा राजकुमारका प्रभु पिता जानी खुशीमा पर्यौं ॥"
(२७)
नृपको मनमा जवाफले ।
अझ आश्चर्य बढ्यो, 'कसो गरी ?
म पिता यिनको भनीकन ।
सब भन्छन् म त कत्ति बुझ्दिनँ ॥'
(२८)