Jump to content

Page:Shakuntala.pdf/373: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
० गीछाती चिरेर यदि दर्द सबै हुना
छाती चिरेर यदि दर्द सबै सुनाऊँ
रोला जगत्‌ सब लिएर आँसु ॥
::रोला जगत्‌ सब सदैव लिएर आँसु ॥
छु प्रेमको हृदयको गहिरो पिपासु ।
छु प्रेमको हृदयको गहिरो पिपासु ।
यो रङ्ग त्याग करुणा ! यति भन्छ आँसु ॥"
::यो रङ्ग त्याग करुणा ! यति भन्छ आँसु ॥"
{{pcn|(५९)}}
{{pcn|(५९)}}


यस्तै गरेर दुद्द साथ सदै नसेका
यस्तै गरेर दुइ साथ रुँदै बसेका
देखेर दर्शक सबै दृगमा रुझेका ॥
::देखेर दर्शक सबै दृगमा रुझेका ॥
केही उज्यालिन गए सब भै प्रसन्न ।
केही उज्यालिन गए सब भै प्रसन्न ।
ती भेटघाटहरुने, दुइ देख्न घन्य
::ती भेटघाटहरुले, दुइ देख्न धन्य
{{pcn|(६०)}}
{{pcn|(६०)}}


गर्छन्‌ दुवै हृदयको गहिरो सह्टानी
गर्छन्‌ दुवै हृदयको गहिरो सह्रानी
सारा लिएर गहमा सुखसाथ पानी ॥
::सारा लिएर गहमा सुखसाथ पानी ॥
गद्गद्‌ बनेर दिल क्यै अब सुँक्क सुँक्क ।
गद्‌गद् बनेर दिल क्यै अब सुँक्क सुँक्क ।
ह्न्चन्‌ त्यहाँ प्रणयको गतिले छुनाले ॥
::रुन्छन्‌ त्यहाँ प्रणयको गतिले छुनाले ॥
{{pcn|(६१)}}
{{pcn|(६१)}}


खो प्रेमको गति विचित्र छ सो बुझेर ।
जो प्रेमको गति विचित्र छ सो बुझेर ।
छाया मिलेर दिल मानवमा अनौठा ॥
::छाया मिलेर दिल मानवमा अनौठा ॥
रुन्छन्‌ सबै प्रकृत रोदनले खुशीको ।
रुन्छन्‌ सबै प्रकृत रोदनले खुशीको ।
ती दिव्य दिव्य क्षणका छवि फझल्किनाले
::ती दिव्य दिव्य क्षणका छवि झल्किनाले
{{pcn|(६२)}}
{{pcn|(६२)}}


दोटै उठे अब पुछीकन आँसुधारा ।
दोटै उठे अब पुछीकन आँसुधारा ।
ती साच साथ अब कपका कटीमा
::ती साथ साथ अब कश्यपका कुटीमा
लाग्छन्‌ पछाडि अनि राजकमारचाहिँ
लाग्छन्‌ पछाडि अनि राजकुमारचाहिं
आश्चर्यसाध जननी -मुखतर्फ हेर्छन्‌ ॥
::आश्चर्यसाथ जननी -मुखतर्फ हेर्छन्‌ ॥
{{pcn|(६३)}}
{{pcn|(६३)}}


क्राषि अगाडि गईकन ती दुई ।
ऋषि अगाडि गईकन ती दुई ।
प्रणत छन्‌ करजोरी खडा भई ॥
::प्रणत छन्‌ करजोरी खडा भई ॥
खुद्लिईकन केषा मुहारका ।
खुइलिईकन केश मुहारका ।
घवलएमश्वु थिए अतितेजिला ॥
::धवलश्मश्रु थिए अतितेजिला ॥
{{pcn|(६४)}}
{{pcn|(६४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:31, 1 June 2025

This page has been proofread

छाती चिरेर यदि दर्द सबै सुनाऊँ ।
रोला जगत्‌ सब सदैव लिएर आँसु ॥
छु प्रेमको हृदयको गहिरो पिपासु ।
यो रङ्ग त्याग करुणा ! यति भन्छ आँसु ॥"
(५९)

यस्तै गरेर दुइ साथ रुँदै बसेका ।
देखेर दर्शक सबै दृगमा रुझेका ॥
केही उज्यालिन गए सब भै प्रसन्न ।
ती भेटघाटहरुले, दुइ देख्न धन्य ॥
(६०)

गर्छन्‌ दुवै हृदयको गहिरो सह्रानी ।
सारा लिएर गहमा सुखसाथ पानी ॥
गद्‌गद् बनेर दिल क्यै अब सुँक्क सुँक्क ।
रुन्छन्‌ त्यहाँ प्रणयको गतिले छुनाले ॥
(६१)

जो प्रेमको गति विचित्र छ सो बुझेर ।
छाया मिलेर दिल मानवमा अनौठा ॥
रुन्छन्‌ सबै प्रकृत रोदनले खुशीको ।
ती दिव्य दिव्य क्षणका छवि झल्किनाले ॥
(६२)

दोटै उठे अब पुछीकन आँसुधारा ।
ती साथ साथ अब कश्यपका कुटीमा ॥
लाग्छन्‌ पछाडि अनि राजकुमारचाहिं ।
आश्चर्यसाथ जननी -मुखतर्फ हेर्छन्‌ ॥
(६३)

ऋषि अगाडि गईकन ती दुई ।
प्रणत छन्‌ करजोरी खडा भई ॥
खुइलिईकन केश मुहारका ।
धवलश्मश्रु थिए अतितेजिला ॥
(६४)