Page:Shakuntala.pdf/370: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
भन्दा झसङ्ग "कसरी" सित चारु आँखा । | भन्दा झसङ्ग "कसरी" सित चारु आँखा । | ||
::आश्चर्यले विपुल, लाउनकी चनाखा ॥ | |||
"सम्झे" भनेर रसिली गह शीघ्र बन्छिन् । | "सम्झे" भनेर रसिली गह शीघ्र बन्छिन् । | ||
"कस्तो गिज्याउनु" भनी तर शीघ्र | ::"कस्तो गिज्याउनु" भनी तर शीघ्र रुन्छिन् ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
वृत्तान्त त्यो विपिनको नृपको सुनेर । | |||
::पुछ्दी नुही ढलकले दुइ दीर्घ कोस ॥ | |||
गम्भीर भाव रसिली मृदु | गम्भीर भाव रसिली मृदु शीघ्र रोकी । | ||
भन्छिन् कथा "सकल झूट | ::भन्छिन् कथा "सकल झूट बनोट हो कि ?" | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
विश्वास फेरि सखिले दिलमा दिनाले । | विश्वास फेरि सखिले दिलमा दिनाले । | ||
आकाशतर्फ दिइ दृष्टि | ::आकाशतर्फ दिइ दृष्टि कृतज्ञताले ॥ | ||
"हा कृष्ण ! सम्झनुभयो" यतिसाथ सुस्त । | "हा कृष्ण ! सम्झनुभयो" यतिसाथ सुस्त । | ||
गम्भीर चालसँग ती | ::गम्भीर चालसँग ती सखिसाथ लागिन् ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
छोटो थिएन तर पाउ खुशी | छोटो थिएन तर पाउ खुशी छरीतो । | ||
ती मन्द मन्द मृदु छन्द सुगन्धवाह ॥ | ::ती मन्द मन्द मृदु छन्द सुगन्धवाह ॥ | ||
सन्देशको गतिसँगै गहिरो विषाद ! | सन्देशको गतिसँगै गहिरो विषाद ! | ||
लाई सिँगारसरि दर्शन गर्न आइन् ॥ | ::लाई सिँगारसरि दर्शन गर्न आइन् ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
ती गेरुकी मृदुमुखी रसिलो प्रसून । | ती गेरुकी मृदुमुखी रसिलो प्रसून । | ||
वैलेर आधि जिउँदी जलबाट जस्ती । | ::वैलेर आधि जिउँदी जलबाट जस्ती । | ||
नौली बनेर | नौली बनेर सुकुमारपना गभीर । | ||
आइन् सुकोमल-दृशी गहिरी भएर । | ::आइन् सुकोमल-दृशी गहिरी भएर । | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
हेरी दुवै क्षणभरी दुइ मूर्ति जस्ता । | हेरी दुवै क्षणभरी दुइ मूर्ति जस्ता । | ||
छन् | ::छन् शिल्पको करुणभाव उज्यालिएर । | ||
झुक्दी यता मृदुमुखी रसिली बनेर । | |||
हेर्दा उता विरहका पछुताउ हेर | ::हेर्दा उता विरहका पछुताउ हेर | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:57, 1 June 2025
भन्दा झसङ्ग "कसरी" सित चारु आँखा ।
आश्चर्यले विपुल, लाउनकी चनाखा ॥
"सम्झे" भनेर रसिली गह शीघ्र बन्छिन् ।
"कस्तो गिज्याउनु" भनी तर शीघ्र रुन्छिन् ॥
(४१)
वृत्तान्त त्यो विपिनको नृपको सुनेर ।
पुछ्दी नुही ढलकले दुइ दीर्घ कोस ॥
गम्भीर भाव रसिली मृदु शीघ्र रोकी ।
भन्छिन् कथा "सकल झूट बनोट हो कि ?"
(४२)
विश्वास फेरि सखिले दिलमा दिनाले ।
आकाशतर्फ दिइ दृष्टि कृतज्ञताले ॥
"हा कृष्ण ! सम्झनुभयो" यतिसाथ सुस्त ।
गम्भीर चालसँग ती सखिसाथ लागिन् ॥
(४३)
छोटो थिएन तर पाउ खुशी छरीतो ।
ती मन्द मन्द मृदु छन्द सुगन्धवाह ॥
सन्देशको गतिसँगै गहिरो विषाद !
लाई सिँगारसरि दर्शन गर्न आइन् ॥
(४४)
ती गेरुकी मृदुमुखी रसिलो प्रसून ।
वैलेर आधि जिउँदी जलबाट जस्ती ।
नौली बनेर सुकुमारपना गभीर ।
आइन् सुकोमल-दृशी गहिरी भएर ।
(४५)
हेरी दुवै क्षणभरी दुइ मूर्ति जस्ता ।
छन् शिल्पको करुणभाव उज्यालिएर ।
झुक्दी यता मृदुमुखी रसिली बनेर ।
हेर्दा उता विरहका पछुताउ हेर
(४६)