Page:Shakuntala.pdf/277: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छन् ठूला पोखरी नै टलपल जलका | छन् ठूला पोखरी नै टलपल जलका वृक्षका पङ्क्तिदार । | ||
::केही चैते हवाले चलमल | ::केही चैते हवाले चलमल गरिऊँ झैं हुनाका तयार ॥ | ||
ऐना छन् किन्तु राम्रा अझतक घर छन् स्पष्ट उल्टा सचित्र । | ऐना छन् किन्तु राम्रा अझतक घर छन् स्पष्ट उल्टा सचित्र । | ||
::देखिन्छन् कामिनी नै तरुनिकट कुनै | ::देखिन्छन् कामिनी नै तरुनिकट कुनै पानिझ्याले परी झैं ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
राम्रा छन् बाग चौडा थरि थरि तिनका छेउमा पुष्पदार । | राम्रा छन् बाग चौडा थरि थरि तिनका छेउमा पुष्पदार । | ||
::शोभा छन् झल्किएका लहर कसुमका नाच्दछन् वारपार ॥ | ::शोभा छन् झल्किएका लहर कसुमका नाच्दछन् वारपार ॥ | ||
तालीमे भै कलाका तरुहरु | तालीमे भै कलाका तरुहरु कुसुमी पङ्खले चारु छन्द । | ||
::नाचेका छन् रँगीला लहलह पिकको देशको वायु पाई ॥ | ::नाचेका छन् रँगीला लहलह पिकको देशको वायु पाई ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
"को को हो" | "को को हो" बोल्छ पन्छी भ्रमरहरु त्यहाँ रूपका छन् प्रशंसा । | ||
::मग्मग् चल्दो छ बास्ना लहर पवनको | ::मग्मग् चल्दो छ बास्ना लहर पवनको गद्गदाएर मन्द ॥ | ||
वासन्ती रङ्ग पाई किशलय कलिका नाच्दछन् छुन्मुनाई । | वासन्ती रङ्ग पाई किशलय कलिका नाच्दछन् छुन्मुनाई । | ||
::मानो फुल्दो मजाको उपवन छ त्यहाँ बैंस गर्दो रजाइँ ॥ | ::मानो फुल्दो मजाको उपवन छ त्यहाँ बैंस गर्दो रजाइँ ॥ | ||
Line 20: | Line 20: | ||
राजप्रासादको नै निकट अन पुगे पौर यात्रा गरेर । | राजप्रासादको नै निकट अन पुगे पौर यात्रा गरेर । | ||
::झल्क्यो छाना उज्यालो सुनसुन चहकी भै लिई | ::झल्क्यो छाना उज्यालो सुनसुन चहकी भै लिई सूर्यराशि ॥ | ||
मानो आनन्दको | मानो आनन्दको झैं भवन विपुल त्यो द्वार चौडा लिएर । | ||
::झण्डा गर्थ्यो यशस्वी फरफर सबका सामु | ::झण्डा गर्थ्यो यशस्वी फरफर सबका सामु ऊँचा गरेर ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
खम्बा राम्रा उज्याला स्फटिक चहकिला शुभ्र बुट्टा भरेका । | खम्बा राम्रा उज्याला स्फटिक चहकिला शुभ्र बुट्टा भरेका । | ||
::खम्बा खम्बा भएका नजर खिचिलिने | ::खम्बा खम्बा भएका नजर खिचिलिने देखिएथ्यो दलान ॥ | ||
रङ्गीचङ्गी छ भित्ता थरिथरि त्यसमा मख्मली रङ्गसम्म । | |||
::देखेका आज यात्री छिनभर अडिँदै मान्दथे ती अचम्म ॥ | ::देखेका आज यात्री छिनभर अडिँदै मान्दथे ती अचम्म ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
ढोका सानो त्यहाँको अलिपरतिरको दख्खिना द्वार नाम । | ढोका सानो त्यहाँको अलिपरतिरको दख्खिना द्वार नाम । | ||
::लच्केको लाइ मालाहरु थरि थरिका | ::लच्केको लाइ मालाहरु थरि थरिका बागको तर्फ जान ॥ | ||
स्त्रीको पस्ने छ बाटो त्यसतिर | स्त्रीको पस्ने छ बाटो त्यसतिर अब ती स्त्री दुवै मार्ग लिन्छन् । | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:43, 26 May 2025
छन् ठूला पोखरी नै टलपल जलका वृक्षका पङ्क्तिदार ।
केही चैते हवाले चलमल गरिऊँ झैं हुनाका तयार ॥
ऐना छन् किन्तु राम्रा अझतक घर छन् स्पष्ट उल्टा सचित्र ।
देखिन्छन् कामिनी नै तरुनिकट कुनै पानिझ्याले परी झैं ॥
(१७)
राम्रा छन् बाग चौडा थरि थरि तिनका छेउमा पुष्पदार ।
शोभा छन् झल्किएका लहर कसुमका नाच्दछन् वारपार ॥
तालीमे भै कलाका तरुहरु कुसुमी पङ्खले चारु छन्द ।
नाचेका छन् रँगीला लहलह पिकको देशको वायु पाई ॥
(१८)
"को को हो" बोल्छ पन्छी भ्रमरहरु त्यहाँ रूपका छन् प्रशंसा ।
मग्मग् चल्दो छ बास्ना लहर पवनको गद्गदाएर मन्द ॥
वासन्ती रङ्ग पाई किशलय कलिका नाच्दछन् छुन्मुनाई ।
मानो फुल्दो मजाको उपवन छ त्यहाँ बैंस गर्दो रजाइँ ॥
(१९)
राजप्रासादको नै निकट अन पुगे पौर यात्रा गरेर ।
झल्क्यो छाना उज्यालो सुनसुन चहकी भै लिई सूर्यराशि ॥
मानो आनन्दको झैं भवन विपुल त्यो द्वार चौडा लिएर ।
झण्डा गर्थ्यो यशस्वी फरफर सबका सामु ऊँचा गरेर ॥
(२०)
खम्बा राम्रा उज्याला स्फटिक चहकिला शुभ्र बुट्टा भरेका ।
खम्बा खम्बा भएका नजर खिचिलिने देखिएथ्यो दलान ॥
रङ्गीचङ्गी छ भित्ता थरिथरि त्यसमा मख्मली रङ्गसम्म ।
देखेका आज यात्री छिनभर अडिँदै मान्दथे ती अचम्म ॥
(२१)
ढोका सानो त्यहाँको अलिपरतिरको दख्खिना द्वार नाम ।
लच्केको लाइ मालाहरु थरि थरिका बागको तर्फ जान ॥
स्त्रीको पस्ने छ बाटो त्यसतिर अब ती स्त्री दुवै मार्ग लिन्छन् ।
(२२)