Jump to content

Page:Shakuntala.pdf/276: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
काही छन्‌ वस्त्र रब्गी पहिरन हलुका छन्‌ परी वस्त्र-त्‌ल्य
काहीं छन्‌ वस्त्र रङ्गी पहिरन हलुका छन्‌ परी वस्त्र-तुल्य
::राम्रा बुट्टा लिएका धरि थरि रंगका कोमलाब्गी मिठास ॥
::राम्रा बुट्टा लिएका थरि थरि रँगका कोमलाङ्गी मिठास ॥
कात्छन्‌ कीराहरूले वसन अति मिही भन्दथे ती बुनिन्छन्‌ ।
कात्छन्‌ कीराहरूले वसन अति मिही भन्दथे ती बुनिन्छन्‌ ।
::राम्रा मिल्दा उल्याला अववयहरुको मोहिनी बन्नलाई ॥
::राम्रा मिल्दा उल्याला अववयहरुको मोहिनी बन्नलाई ॥
{{pcn|(११)}}
{{pcn|(११)}}


लामा लामा फलामै गज लिइ करमा नाप्दछन्‌ वस्त्र बेच्ने ।
लामा लामा फलामे गज लिइ करमा नाप्दछन्‌ वस्त्र बेच्ने ।
::आँखा तीखा लगाई पलपल त्यसमा गर्दथे होश किन्ने ॥
::आँखा तीखा लगाई पलपल त्यसमा गर्दथे होश किन्ने ॥
काही छन्‌ चित्रै राम्रा नरम र जिउँदा रूप झैं तेजवाला ।
काहीं छन्‌ चित्र राम्रा नरम र जिउँदा रूप झैं तेजवाला ।
::धेरै श्रीक्ष्णका नै | शिखिमुकुट लिने वेणु राम्रा उज्याला ॥
::धेरै श्रीकृष्णका नै शिखिमुकुट लिने वेणु राम्रा उज्याला ॥
{{pcn|(१२)}}
{{pcn|(१२)}}


राधाको चित्र राम्रो दिनकरतनयातीरमा कृष्णसाथ ।
राधाको चित्र राम्रो दिनकरतनयातीरमा कृष्णसाथ ।
::गाई गोपीहरूले श्रवण सुख लिँदा भाव मीठो खुलेको ॥
::गाई गोपीहरूले श्रवण सुख लिँदा भाव मीठो खुलेको ॥
काही सीता उज्याली दशारथसुतका साथ सिहासनैमा
काहीं सीता उज्याली दशरथसुतका साथ सिंहासनैमा
::काहीं छन्‌ शारदा ती अति सितवसना हंसमा, वीनवाली ॥
::काहीं छन्‌ शारदा ती अति सितवसना हंसमा, वीनवाली ॥
{{pcn|(१३)}}
{{pcn|(१३)}}


धेरै छन्‌ देवताका पटहरु रँगिला अर्थमा गृढ गूढ ।
धेरै छन्‌ देवताका पटहरु रँगिला अर्थमा गूढ गूढ ।
::काहीं ब्रहमाण्ड २० मा रेँग रेँगहरुको मेलको चित्रकारी ॥
::काहीं ब्रह्माण्ड ॐ मा रँग रँगहरुको मेलको चित्रकारी ॥
बारा राम्रा सुनौला अतिशाय छ मिही कामको क्या किनारा ।
बारा राम्रा सुनौला अतिशय छ मिही कामको क्या किनारा ।
::नुट्न छन्‌ काठलाई मृदुलपन दिने लच्किएका सिँगार ॥
::बुट्टा छन्‌ काठलाई मृदुलपन दिने लच्किएका सिँगार ॥
{{pcn|(१४)}}
{{pcn|(१४)}}


काही छन्‌ शाक मात्रै परतिर फल छन्‌ मौसमी क्या विकाल ।
काहीं छन्‌ शाक मात्रै परतिर फल छन्‌ मौसमी क्या विकाल ।
::पूजासामा कही छन्‌ रँग र₹ँग त्यसमा धूप औँ चन्दनादि ॥
::पूजासामा कहीं छन्‌ रँग रँग त्यसमा धूप चन्दनादि ॥
माला राता र सेता नहविध थलिया धूप औ कड्कमादि
माला राता र सेता बहुविध थलिया धूप औ कङ्‌कुमादि
::राम्रा यौताहरूका पटहरु खटिया मूर्ति साना उज्याला ॥
::राम्रा द्यौताहरूका पटहरु खटिया मूर्ति साना उज्याला ॥
{{pcn|(१५)}}
{{pcn|(१५)}}


काही छन्‌ पानवाली जलभर थधलियामा नुहाएर पान ।
काहीं छन्‌ पानवाली जलभर थलियामा नुहाएर पान ।
::राम्रा भूचञ्चला ती मुसुमुसु मुखका नातका छन्‌ बिछट्ट ॥
::राम्रा भ्रूचञ्चला ती मुसुमुसु मुखका बातका छन्‌ बिछट्ट ॥
लाएका चूनकोठी धवल मृदुलहातुल्य गाला छुआई ।
लाएका चूनकोठी धवल मृदुलहातुल्य गाला छुआई ।
::लाली चड्का चढाई अधर मृदुलमा आधि सप्को उचाली ॥
::लाली चड्का चढाई अधर मृदुलमा आधि सप्को उचाली ॥

Latest revision as of 13:33, 26 May 2025

This page has been proofread

काहीं छन्‌ वस्त्र रङ्गी पहिरन हलुका छन्‌ परी वस्त्र-तुल्य ।
राम्रा बुट्टा लिएका थरि थरि रँगका कोमलाङ्गी मिठास ॥
कात्छन्‌ कीराहरूले वसन अति मिही भन्दथे ती बुनिन्छन्‌ ।
राम्रा मिल्दा उल्याला अववयहरुको मोहिनी बन्नलाई ॥
(११)

लामा लामा फलामे गज लिइ करमा नाप्दछन्‌ वस्त्र बेच्ने ।
आँखा तीखा लगाई पलपल त्यसमा गर्दथे होश किन्ने ॥
काहीं छन्‌ चित्र राम्रा नरम र जिउँदा रूप झैं तेजवाला ।
धेरै श्रीकृष्णका नै शिखिमुकुट लिने वेणु राम्रा उज्याला ॥
(१२)

राधाको चित्र राम्रो दिनकरतनयातीरमा कृष्णसाथ ।
गाई गोपीहरूले श्रवण सुख लिँदा भाव मीठो खुलेको ॥
काहीं सीता उज्याली दशरथसुतका साथ सिंहासनैमा ।
काहीं छन्‌ शारदा ती अति सितवसना हंसमा, वीनवाली ॥
(१३)

धेरै छन्‌ देवताका पटहरु रँगिला अर्थमा गूढ गूढ ।
काहीं ब्रह्माण्ड ॐ मा रँग रँगहरुको मेलको चित्रकारी ॥
बारा राम्रा सुनौला अतिशय छ मिही कामको क्या किनारा ।
बुट्टा छन्‌ काठलाई मृदुलपन दिने लच्किएका सिँगार ॥
(१४)

काहीं छन्‌ शाक मात्रै परतिर फल छन्‌ मौसमी क्या विकाल ।
पूजासामा कहीं छन्‌ रँग रँग त्यसमा धूप औ चन्दनादि ॥
माला राता र सेता बहुविध थलिया धूप औ कङ्‌कुमादि ।
राम्रा द्यौताहरूका पटहरु खटिया मूर्ति साना उज्याला ॥
(१५)

काहीं छन्‌ पानवाली जलभर थलियामा नुहाएर पान ।
राम्रा भ्रूचञ्चला ती मुसुमुसु मुखका बातका छन्‌ बिछट्ट ॥
लाएका चूनकोठी धवल मृदुलहातुल्य गाला छुआई ।
लाली चड्का चढाई अधर मृदुलमा आधि सप्को उचाली ॥
(१६)