Jump to content

Page:Shakuntala.pdf/273: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
::पुच्छर त्यो डोल सरी ॥
::पुच्छर त्यो डोल सरी ॥
कान उँचा निम्न शिर ।
कान उँचा निम्न शिर ।
::लुटपुट भै हुन्छ वर ॥
::लुट्पुट भै हुन्छ वर ॥
{{pcn|(६९)}}
{{pcn|(६९)}}


तान्दछ त्यो वस्त्रकन ।
तान्दछ त्यो वस्त्रकन ।
::शास्यमुना तास्नकन
::शस्यमुना तान्नकन
सिक्न सरेतुल्य अघि ।
सिक्न सरेतुल्य अघि ।
::छुन्मुन फै शीर्ष गरी ॥
::छुन्मुन झैं शीर्ष गरी ॥
{{pcn|(७०)}}
{{pcn|(७०)}}


फर्की हेर्दा एक पाठो कलीलो ।
फर्की हेर्दा एक पाठो कलीलो ।
::तान्दो सारी फुर्फारै भै खुशीले ॥
::तान्दो सारी फुर्फुरे भै खुशीले ॥
देखी बोकिन्‌ स्निग्ध त्यो चारु भार ।
देखी बोकिन्‌ स्निग्ध त्यो चारु भार ।
::छातीलाई म्वाइ दी गर्न प्यार ॥
::छातीलाई म्वाइँ दी गर्न प्यार ॥
{{pcn|(७१)}}
{{pcn|(७१)}}


"छानो बाबा: छिः दिछी क्या अपाल ।
"छानो बाबाः छिः हिछी क्या अपाल ।
::'आमा' भन्दौ म्याँ गली एकबाल ॥"
::'आमा' भन्द्यौ म्याँ गली एकबाल ॥"
भन्दै चिल्लो आँगमा हात लाई ।
भन्दै चिल्लो आँगमा हात लाई ।
::च्यापी लिन्छिन्‌ प्यारले सुम्सुम्याई ॥
::च्यापी लिन्छिन्‌ प्यारले सुम्सुम्याई ॥

Latest revision as of 13:00, 26 May 2025

This page has been proofread

फुर्फर भै नाचिवरी ।
पुच्छर त्यो डोल सरी ॥
कान उँचा निम्न शिर ।
लुट्पुट भै हुन्छ वर ॥
(६९)

तान्दछ त्यो वस्त्रकन ।
शस्यमुना तान्नकन ॥
सिक्न सरेतुल्य अघि ।
छुन्मुन झैं शीर्ष गरी ॥
(७०)

फर्की हेर्दा एक पाठो कलीलो ।
तान्दो सारी फुर्फुरे भै खुशीले ॥
देखी बोकिन्‌ स्निग्ध त्यो चारु भार ।
छातीलाई म्वाइँ दी गर्न प्यार ॥
(७१)

"छानो बाबाः छिः हिछी क्या अपाल ।
'आमा' भन्द्यौ म्याँ गली एकबाल ॥"
भन्दै चिल्लो आँगमा हात लाई ।
च्यापी लिन्छिन्‌ प्यारले सुम्सुम्याई ॥
(७२)