Jump to content

Page:Shakuntala.pdf/268: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
छिनभरपछि घ्वाररध्वाघ्वार्गरी
छिनभरपछि घ्वारर्घ्वाघ्वार्गरी
::कृषक त घट भर्छ छवाछर्वार्गरी
::कृषक त घट भर्छ छ्‌वाछ्‌र्वार्गरी
घटभर पय हुन्छ हर्वाहर्वागरी
घटभर पय हुन्छ ह्‍‍र्वाह्‍‍र्वागरी
::ज्यलित अनल बोल्छ यस्तै गरी ॥
::ज्वलित अनल बोल्छ यस्तै गरी ॥
{{pcn|(४२)}}
{{pcn|(४२)}}


आउँछ दोधक शान्त किसान ।
आउँछ दोधक शान्त किसान ।
::स्मेर मुखाकृति गढबुवासाथ
::स्मेर मुखाकृति गबुवासाथ
उष्णपयस्क सफेन सफेद ।
उष्णपयस्क सफेन सफेद ।
::दूध दुहीकन आर्द्र छ हात ॥
::दूध दुहीकन आर्द्र छ हात ॥
Line 15: Line 15:
ल्याउँछ सुन्दर मृत्तिकप्याला ।
ल्याउँछ सुन्दर मृत्तिकप्याला ।
::दूध खन्याउँछ सुन्दर चाला ॥
::दूध खन्याउँछ सुन्दर चाला ॥
नग्छ प्रसम्न मनोहर धारा ।
बग्छ प्रसन्न मनोहर धारा ।
::रफीज उठेर रिभझाउँछ सारा ॥
::फींज उठेर रिझाउँछ सारा ॥
{{pcn|(४४)}}
{{pcn|(४४)}}


जोड्दछ हात गर्दछ बिन्ती ।
जोड्दछ हात गर्दछ बिन्ती ।
::"क्षुद्र किसान म, भुद्र छ गिन्ती ॥
::"क्षुद्र किसान म, क्षुद्र छ गिन्ती ॥
छैन दरिद्रसँगै अरु खाना ।
छैन दरिद्रसँगै अरु खाना ।
::स्वीकृति होस्‌ यति जलपान ॥"
::स्वीकृति होस्‌ यति जलपान ॥"
Line 28: Line 28:
::सत्कृति गर्न सदैव तयार ॥
::सत्कृति गर्न सदैव तयार ॥
दीप्त छ लोचन स्नेह रसाई ।
दीप्त छ लोचन स्नेह रसाई ।
::जोड्ददछ हात खडा सनलाई
::जोड्दछ हात खडा सबलाई
{{pcn|(४६)}}
{{pcn|(४६)}}


कृष्ण मुहार छ माघ छ फेटा ।
कृष्ण मुहार छ माथ छ फेटा ।
::धेर नशामय हात छ दोटा ॥
::धेर नशामय हात छ दोटा ॥
त्यो क्शाकाय किसान अजान ।
त्यो कृशकाय किसान अजान ।
::नाल्दछ नेत्रविषधि सब ज्ञान ॥
::बाल्दछ नेत्रविषे सब ज्ञान ॥
{{pcn|(४७)}}
{{pcn|(४७)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 07:35, 25 May 2025

This page has been proofread

छिनभरपछि घ्वारर्घ्वाघ्वार्गरी ।
कृषक त घट भर्छ छ्‌वाछ्‌र्वार्गरी ॥
घटभर पय हुन्छ ह्‍‍र्वाह्‍‍र्वागरी ।
ज्वलित अनल बोल्छ यस्तै गरी ॥
(४२)

आउँछ दोधक शान्त किसान ।
स्मेर मुखाकृति गबुवासाथ ॥
उष्णपयस्क सफेन सफेद ।
दूध दुहीकन आर्द्र छ हात ॥
(४३)

ल्याउँछ सुन्दर मृत्तिकप्याला ।
दूध खन्याउँछ सुन्दर चाला ॥
बग्छ प्रसन्न मनोहर धारा ।
फींज उठेर रिझाउँछ सारा ॥
(४४)

जोड्दछ हात गर्दछ बिन्ती ।
"क्षुद्र किसान म, क्षुद्र छ गिन्ती ॥
छैन दरिद्रसँगै अरु खाना ।
स्वीकृति होस्‌ यति जलपान ॥"
(४५)

प्याउँछ बन्छ प्रसन्नमुहार ।
सत्कृति गर्न सदैव तयार ॥
दीप्त छ लोचन स्नेह रसाई ।
जोड्दछ हात खडा सबलाई ॥
(४६)

कृष्ण मुहार छ माथ छ फेटा ।
धेर नशामय हात छ दोटा ॥
त्यो कृशकाय किसान अजान ।
बाल्दछ नेत्रविषे सब ज्ञान ॥
(४७)