Jump to content

Page:Shakuntala.pdf/262: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
दूर हुन्छ फल्न झल्ल ।
दूर हुन्छ झल्ल झल्ल ।
::स्वर्ण-चूड स्वर्गतुल्य ॥
::स्वर्ण-चूड स्वर्गतुल्य ॥
राज-धाम, अस्तकाल ।
राज-धाम, अस्तकाल ।
::शिल्पभित्र त्यो विशाल ॥
::शिल्पभित्र त्यो विशाल ॥
फ्याँक्छ ज्योति दूरसम्म ।
फ्याँक्छ ज्योति दूरसम्म ।
::तीनतर्फ एइयामलो छ ॥
::तीनतर्फ श्यामलो छ ॥
दीर्घ बाग, पोखरी छ!
दीर्घ बाग, पोखरी छ
::पारषमा छ अल्प दूर ॥
::पार्श्वमा छ अल्प दूर ॥
रम्यपौर ! कान्त गेह ।
रम्यपौर ! कान्त गेह ।
::चारु-चृड पुष्प-चुस-
::चारु-चूड पुष्प-चुस-
को निवासतुल्य टम्म ।
को निवासतुल्य टम्म ।
::देव-वेशम रम्य-चूड ॥
::देव-वेश्म रम्य-चूड ॥
चाह-चित्रवत्‌ त्रिकोण ।
चारु-चित्रवत्‌ त्रिकोण ।
::मोहडाहरूु हरा छ ॥
::मोहडाहरू हरा छ ॥
खेत खेत आलि आलि ।
खेत खेत आलि आलि ।
::छन्‌ कुला अनेक चिर्छ ॥
::छन्‌ कुला अनेक चिर्छ ॥
ईौल वारी शुाम्र-रेख ।
शैल वारी शुभ्र-रेख ।
::नाग-वेली-क्षेत-वक्ष ॥
::नाग-वेली-क्षेत्र-वक्ष ॥
निम्नगा बनेर दीर्घ ।
निम्नगा बनेर दीर्घ ।
::दक्षिणी दिशा लिएर ॥
::दक्षिणी दिशा लिएर ॥
वृक्ष-पड्क्ति ठाउँ ठाउँ ।
वृक्ष-पङ्क्ति ठाउँ ठाउँ ।
::छोप्छ फेरि दूर दूर ॥
::छोप्छ फेरि दूर दूर ॥
नील रङ्ग लिन्छ दृश्य ।
नील रङ्ग लिन्छ दृश्य ।
::पग्लिएर चारु हेर ॥
::पग्लिएर चारु हेर ॥
छन्‌ त्यहाँ सुदूर हौल
छन्‌ त्यहाँ सुदूर शैल
::पूर्वतर्फ क्या हरा छ
::पूर्वतर्फ क्या हरा छ
{{pcn|(१८)}}
{{pcn|(१८)}}


शान्त त्यो प्रशस्त नन्छ
शान्त त्यो प्रशस्त बन्छ
::पूर्ण क्षेत्र फैलिएर ॥
::पूर्ण क्षेत्र फैलिएर ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 22:28, 24 May 2025

This page has been proofread

दूर हुन्छ झल्ल झल्ल ।
स्वर्ण-चूड स्वर्गतुल्य ॥
राज-धाम, अस्तकाल ।
शिल्पभित्र त्यो विशाल ॥
फ्याँक्छ ज्योति दूरसम्म ।
तीनतर्फ श्यामलो छ ॥
दीर्घ बाग, पोखरी छ ।
पार्श्वमा छ अल्प दूर ॥
रम्यपौर ! कान्त गेह ।
चारु-चूड पुष्प-चुस-
को निवासतुल्य टम्म ।
देव-वेश्म रम्य-चूड ॥
चारु-चित्रवत्‌ त्रिकोण ।
मोहडाहरू हरा छ ॥
खेत खेत आलि आलि ।
छन्‌ कुला अनेक चिर्छ ॥
शैल वारी शुभ्र-रेख ।
नाग-वेली-क्षेत्र-वक्ष ॥
निम्नगा बनेर दीर्घ ।
दक्षिणी दिशा लिएर ॥
वृक्ष-पङ्क्ति ठाउँ ठाउँ ।
छोप्छ फेरि दूर दूर ॥
नील रङ्ग लिन्छ दृश्य ।
पग्लिएर चारु हेर ॥
छन्‌ त्यहाँ सुदूर शैल ।
पूर्वतर्फ क्या हरा छ
(१८)

शान्त त्यो प्रशस्त बन्छ ।
पूर्ण क्षेत्र फैलिएर ॥