Page:Bhikari.pdf/31: Difference between revisions
(3 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''बालककाल'''}}}} | {{center|{{larger|'''बालककाल'''}}}} | ||
{{center block | {{start center block}} | ||
<poem> | <poem> | ||
१ | {{pcn|१}} | ||
आँखा खोलि झिलीमिली जगतमा, आश्चर्यमा घुम्दछौं | आँखा खोलि झिलीमिली जगतमा, आश्चर्यमा घुम्दछौं | ||
लीला दिव्य अजान खेलि दगुरी वैचित्र्यमा रम्दछौं । | लीला दिव्य अजान खेलि दगुरी वैचित्र्यमा रम्दछौं । | ||
Line 9: | Line 9: | ||
हल्का बाल-तरङ्ग घुम्छ मनमा छीटो मिठो मोहन ॥ | हल्का बाल-तरङ्ग घुम्छ मनमा छीटो मिठो मोहन ॥ | ||
२ | {{pcn|२}} | ||
तोरीका फुल-बीचमा पुतलिका रङ्गीन आकर्षण | तोरीका फुल-बीचमा पुतलिका रङ्गीन आकर्षण | ||
सेता बादलका ठुला तहहरू आनन्द आँखाकन । | सेता बादलका ठुला तहहरू आनन्द आँखाकन । | ||
Line 15: | Line 15: | ||
त्यो सोझो दिलको क्रिया सकलमा विश्वास त्यो सुन्दर ॥ | त्यो सोझो दिलको क्रिया सकलमा विश्वास त्यो सुन्दर ॥ | ||
३ | {{pcn|३}} | ||
यौटा कोइलिले घुमाउनु वनै इन्द्राणिमा धाउनु | यौटा कोइलिले घुमाउनु वनै इन्द्राणिमा धाउनु | ||
सेवा चन्द्र फुली हँसाउनु दिलै बारी घुमी गाउनु । | सेवा चन्द्र फुली हँसाउनु दिलै बारी घुमी गाउनु । | ||
Line 21: | Line 21: | ||
सारालाइ समान देख्नु सजिलो हामी कहाँ पाउनु ॥ | सारालाइ समान देख्नु सजिलो हामी कहाँ पाउनु ॥ | ||
४ | {{pcn|४}} | ||
हे सानी सुकुमारि ! हे हँसमुखी ! हे बालिका सुन्दरी ! | हे सानी सुकुमारि ! हे हँसमुखी ! हे बालिका सुन्दरी ! | ||
खोली पुस्तक बस्तछ्यौं यति घडी खाली करैले गरी । | खोली पुस्तक बस्तछ्यौं यति घडी खाली करैले गरी । | ||
Line 27: | Line 27: | ||
फोस्रा छन् यि किताब ! हामि यिनमा बन्छौं सधैँ बेपता ॥ | फोस्रा छन् यि किताब ! हामि यिनमा बन्छौं सधैँ बेपता ॥ | ||
५ | {{pcn|५}} | ||
तिम्रो हृद्ध्वनिको पछी-पछि | तिम्रो हृद्ध्वनिको पछी-पछि चलूँ, संसार हेरी डुल | ||
आफैँ मग्न भएर नग्न जगको आकार झूटा भुल। | आफैँ मग्न भएर नग्न जगको आकार झूटा भुल। | ||
</poem> | </poem> | ||
}} | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 12:10, 25 May 2025
१
आँखा खोलि झिलीमिली जगतमा, आश्चर्यमा घुम्दछौं
लीला दिव्य अजान खेलि दगुरी वैचित्र्यमा रम्दछौं ।
हल्का चल्छ मुटू पबित्र मुखमा तोते मिठो भाषण
हल्का बाल-तरङ्ग घुम्छ मनमा छीटो मिठो मोहन ॥
२
तोरीका फुल-बीचमा पुतलिका रङ्गीन आकर्षण
सेता बादलका ठुला तहहरू आनन्द आँखाकन ।
ढुङ्गाका टुकडा ठुला धन हुने, झाडी हरीया घर
त्यो सोझो दिलको क्रिया सकलमा विश्वास त्यो सुन्दर ॥
३
यौटा कोइलिले घुमाउनु वनै इन्द्राणिमा धाउनु
सेवा चन्द्र फुली हँसाउनु दिलै बारी घुमी गाउनु ।
अर्काका दुखदेखि आँसु नखिची आफैं बही आउनु
सारालाइ समान देख्नु सजिलो हामी कहाँ पाउनु ॥
४
हे सानी सुकुमारि ! हे हँसमुखी ! हे बालिका सुन्दरी !
खोली पुस्तक बस्तछ्यौं यति घडी खाली करैले गरी ।
बाँधिन्छन् सब पङ्ख जानु उड लौ छुट्टी दिएँ आज ता
फोस्रा छन् यि किताब ! हामि यिनमा बन्छौं सधैँ बेपता ॥
५
तिम्रो हृद्ध्वनिको पछी-पछि चलूँ, संसार हेरी डुल
आफैँ मग्न भएर नग्न जगको आकार झूटा भुल।