Page:Lalitya bhag 1 ra 2.pdf/200: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 23: | Line 23: | ||
::प्रभुका पदमा भक्ति लगाई । | ::प्रभुका पदमा भक्ति लगाई । | ||
पढ्न तयारी छौँ सब नाथ ! | पढ्न तयारी छौँ सब नाथ ! | ||
::पार लगाए करुणा-साथ | ::पार लगाए करुणा-साथ<ref>यो कविता समितिको पहिलो किताबमा छापिएको छ ।</ref> ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 19:10, 18 May 2025
This page has not been proofread
(४)
जल, थल, तेज, पवन, आकाश
हो सब प्रभुको इच्छाऽऽभास ।
यसमा केही छैन महत्ता
छिनमा गरछौ सकल बिपत्ता ॥
(५)
प्रभु नै सब सुख-सम्पत्ति-दाता
प्रभु नै सबको भाग्य-विधाता ।
प्रभु नै सबमा करुणाधारी
प्रभु नै सबको पालनकारी ॥
(६)
प्रभु नै उन्नति अवनति गरने
प्रभु नै सबकुछ हरने भरने ।
प्रभु नै दुनियाँ-भरको स्वामी
शरणाऽऽगत छौँ प्रभुकै हामी ॥
(७)
बालक हामी शिर निहुराई
प्रभुका पदमा भक्ति लगाई ।
पढ्न तयारी छौँ सब नाथ !
पार लगाए करुणा-साथ[1] ॥
- ↑ यो कविता समितिको पहिलो किताबमा छापिएको छ ।