Page:Shakuntala.pdf/27: Difference between revisions
Appearance
→Not proofread: Created page with "कुसुमा$धरका मदिरा बटुली । मधुमस्त बनी तरुमूलतिर ॥ कति रचेर सुनाउँदथेँ ॥ जलका खुँघुराहरुबाट कथा । उ भा (१७) न्त गरेर गुलान बनी । का र भाउ झिकेर अनि ॥ वनकी महिमासरि कान दिने । म बुनी..." |
No edit summary |
||
(3 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
मधुमस्त | <poem> | ||
कुसुमाऽधरका मदिरा बटुली । | |||
बनी | ::मधुमस्त बनी तरुमूलतिर ॥ | ||
जलका घुँघुराहरुबाट कथा । | |||
तरुमूलतिर ॥ | ::कति दिव्य रचेर सुनाउँदथें ॥ | ||
{{pcn|(१७)}} | |||
कति | |||
रचेर | |||
उ मुसुक्क गरेर गुलाब बनी । | |||
::कति हाउ र भाउ झिकेर अनि ॥ | |||
वनकी महिमासरि कान दिने । | वनकी महिमासरि कान दिने । | ||
::म बुनी दिलमा सपना कहने ॥ | |||
{{pcn|(१८)}} | |||
म | म बताउँदर्थे कसरी दिलमा । | ||
::सुन साँझ पसी सब सभ्य बने ॥ | |||
कसरी चिडिया पनि गान बने । | |||
::कसरी कविता जलबाट बुने ॥ | |||
साँझ पसी सब सभ्य बने ॥ | {{pcn|(१९)}} | ||
चिडिया पनि गान बने । | |||
कसरी कविता जलबाट बुने ॥ | |||
अनि | अनि ल्याउँदथें जलरत्न पनि । | ||
::उसका शिरलाइ जुहार दिन ॥ | |||
अनि निर्झरिणी सुनकी सुनिँदा । | |||
::उत नृत्य बनी म त गाउँदथें ॥ | |||
{{pcn|(२०)}} | |||
सुनिँदा । | |||
त | |||
(२०) | |||
उनका मृदु अङ्ग प्रसङ्गसँग । | |||
::कुसुमान्वित भै मलयाऽनिलमा ॥ | |||
सब प्राकृत प्रेरणले रसिला । | सब प्राकृत प्रेरणले रसिला । | ||
प्रबलीकृत | ::प्रबलीकृत भाव हिलाउँदथे ॥ | ||
{{pcn|(२१)}} | |||
भाव | |||
( | |||
अनि अस्फुट पल्लव भावहरू । | अनि अस्फुट पल्लव भावहरू । | ||
मृदु | ::मृदु आउँदथे उनका मनमा ॥ | ||
सुन छाउँदथे उनका शिरमा । | सुन छाउँदथे उनका शिरमा । | ||
::सुन तार बजाउँदथें करमा ॥ | |||
सुन तार | |||
जल झल्झल प्रेम लिई गहमा । | जल झल्झल प्रेम लिई गहमा । | ||
रहँदा वनमा उनका | ::रहँदा वनमा उनका सँगमा ॥ | ||
{{pcn|(२२)}} | |||
( | |||
</poem>}} |
Latest revision as of 19:39, 10 June 2025
This page has not been proofread
कुसुमाऽधरका मदिरा बटुली ।
मधुमस्त बनी तरुमूलतिर ॥
जलका घुँघुराहरुबाट कथा ।
कति दिव्य रचेर सुनाउँदथें ॥
(१७)
उ मुसुक्क गरेर गुलाब बनी ।
कति हाउ र भाउ झिकेर अनि ॥
वनकी महिमासरि कान दिने ।
म बुनी दिलमा सपना कहने ॥
(१८)
म बताउँदर्थे कसरी दिलमा ।
सुन साँझ पसी सब सभ्य बने ॥
कसरी चिडिया पनि गान बने ।
कसरी कविता जलबाट बुने ॥
(१९)
अनि ल्याउँदथें जलरत्न पनि ।
उसका शिरलाइ जुहार दिन ॥
अनि निर्झरिणी सुनकी सुनिँदा ।
उत नृत्य बनी म त गाउँदथें ॥
(२०)
उनका मृदु अङ्ग प्रसङ्गसँग ।
कुसुमान्वित भै मलयाऽनिलमा ॥
सब प्राकृत प्रेरणले रसिला ।
प्रबलीकृत भाव हिलाउँदथे ॥
(२१)
अनि अस्फुट पल्लव भावहरू ।
मृदु आउँदथे उनका मनमा ॥
सुन छाउँदथे उनका शिरमा ।
सुन तार बजाउँदथें करमा ॥
जल झल्झल प्रेम लिई गहमा ।
रहँदा वनमा उनका सँगमा ॥
(२२)