Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/262: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(८)}}
विचार चौतिर सल्बलायो ।
::कर्तव्यमा त्यो फिर सल्बलायो ।
प्रपञ्ज विस्तारक चारु वेला
::तुरुन्त पायो मुटुभित्र फेला ॥


{{pcn|(९)}}
त्यस्मा पुर्याएर पुरा विचार
::कर्तव्य सच्चा समयाऽऽनुसार ।
देख्यो र लेख्यो पनि वेद चार
::यो ज्ञानका सागर छन्‌ अपार ॥
{{pcn|(१०)}}
अध्यात्मको अद्भुत शक्तिमाथि
::कब्जा गरी तथ्य कुरा समाती ।
त्यो धीर लोकोत्तर आर्यजाति
::थाल्यो क्रिया गर्न अनेक भाँति ॥
{{pcn|(११)}}
देखाई आदर्श उदारताको
::समाजमा त्याग र एकताको ।
प्रभाव चारैतिर भर्न थाल्यो
::छाती कडा पत्थरको पगाल्यो ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:32, 18 May 2025

This page has not been proofread

(८)
विचार चौतिर सल्बलायो ।
कर्तव्यमा त्यो फिर सल्बलायो ।
प्रपञ्ज विस्तारक चारु वेला
तुरुन्त पायो मुटुभित्र फेला ॥

(९)
त्यस्मा पुर्याएर पुरा विचार
कर्तव्य सच्चा समयाऽऽनुसार ।
देख्यो र लेख्यो पनि वेद चार
यो ज्ञानका सागर छन्‌ अपार ॥

(१०)
अध्यात्मको अद्भुत शक्तिमाथि
कब्जा गरी तथ्य कुरा समाती ।
त्यो धीर लोकोत्तर आर्यजाति
थाल्यो क्रिया गर्न अनेक भाँति ॥

(११)
देखाई आदर्श उदारताको
समाजमा त्याग र एकताको ।
प्रभाव चारैतिर भर्न थाल्यो
छाती कडा पत्थरको पगाल्यो ॥