Page:Lalitya bhag 1 ra 2.pdf/232: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(१२)}} | |||
चिन्ता चर्को, छटपटि कडा, धड्धडाऽऽकार छाती | |||
::सुस्केराको वदन बहुधा फुक्छ तातो खलाँती । | |||
रुक्खा खस्रा अधर-पुटमा टप्प कालो कलेँटी | |||
::दल्दामल्दा पनि जुन कठै !! दाग मेटिन्न मेटी ॥ | |||
{{pcn|(१३)}} | |||
बिर्सूँ भन्छू म सब, तर त्यै सम्झना झस्सझस्स | |||
::आई गड्दा मृदुल मुटु ता भित्र चस्कन्छ चस्स । | |||
त्यस्ले पार्दा सकल खुकुला पेच पुर्जा कमानी | |||
::चल्ला खल्लो कति दिन कठै !! जीर्ण यो जिन्दगानी ॥ | |||
{{pcn|(१४)}} | |||
बिर्सी जम्बै विषयतिरको दौड युद्धा झमेला | |||
::आरामीको अनुभव लिने यो उही शान्त बेला । | |||
ऐले अर्कै प्रलय-विधिको आखिर लग्नजस्तै | |||
::बन्दै आयो विकल मुटुको रक्त वा शक्ति चुस्तै ॥ | |||
{{pcn|(१५)}} | |||
भन्दा होलान् अरु अब सुती राह अत्यन्त छोटो | |||
::मेरो निम्ति तर कठिन त्यो दीर्घ दुर्लङ्घ्य खोटो । | |||
घण्टाघण्टा उपर दिलमा कल्पको कल्पना छ | |||
::झस्को-चस्कोसहित जसमा दर्द वा वेदना छ ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:36, 18 May 2025
This page has not been proofread
(१२)
चिन्ता चर्को, छटपटि कडा, धड्धडाऽऽकार छाती
सुस्केराको वदन बहुधा फुक्छ तातो खलाँती ।
रुक्खा खस्रा अधर-पुटमा टप्प कालो कलेँटी
दल्दामल्दा पनि जुन कठै !! दाग मेटिन्न मेटी ॥
(१३)
बिर्सूँ भन्छू म सब, तर त्यै सम्झना झस्सझस्स
आई गड्दा मृदुल मुटु ता भित्र चस्कन्छ चस्स ।
त्यस्ले पार्दा सकल खुकुला पेच पुर्जा कमानी
चल्ला खल्लो कति दिन कठै !! जीर्ण यो जिन्दगानी ॥
(१४)
बिर्सी जम्बै विषयतिरको दौड युद्धा झमेला
आरामीको अनुभव लिने यो उही शान्त बेला ।
ऐले अर्कै प्रलय-विधिको आखिर लग्नजस्तै
बन्दै आयो विकल मुटुको रक्त वा शक्ति चुस्तै ॥
(१५)
भन्दा होलान् अरु अब सुती राह अत्यन्त छोटो
मेरो निम्ति तर कठिन त्यो दीर्घ दुर्लङ्घ्य खोटो ।
घण्टाघण्टा उपर दिलमा कल्पको कल्पना छ
झस्को-चस्कोसहित जसमा दर्द वा वेदना छ ॥