Jump to content

Page:Shakuntala.pdf/250: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
म त जान्नै म बस्छु वित्ति छ ।
म त जान्नँ म बस्छु विन्ति छ ।
::घरमा के छ र हेर मोहनी ?
::घरमा के छ र हेर मोहनी ?
सखित्ल्य लता र भाद्ट झैं ।
सखितुल्य लता र भाइ झैं ।
::तर छोडी मम्की चरा ननी ॥"
::तर छोडी मरुकी चरा बनी ॥"
{{pcn|(७९)}}
{{pcn|(७९)}}


मृदुलताकन कष्ट हार्दिक ।
मृदुलताकन कष्ट हार्दिक ।
::गह भर्दै रसले कनातक
::गह भर्दै रसले कुनातक
जलनिन्दु बनेर भर्दछ
जलबिन्दु बनेर झर्दछ
::बिर्वामा अलि म्लान पर्दछ ॥
::बिरुवामा अलि म्लान पर्दछ ॥
{{pcn|(८०)}}
{{pcn|(८०)}}


"प्रियका सँग काखमा नबसी
"प्रियका सँग काखमा बसी
::सुख आनन्द अनेकनै घुसी ॥
::सुख आनन्द अनेकनै घुसी ॥
परिरम्भणमा फ्‌ली झुली ।
परिरम्भणमा फुली झुली ।
::रहने सुन्दरता ग्रनी बली ॥
::रहने सुन्दरता बनी बली ॥
जन जीवन-रङ्ग पाउली ।
जब जीवन-रङ्ग पाउली ।
::वन-वल्लीसरि पुष्पकालमा ॥
::वन-वल्लीसरि पुष्पकालमा ॥
तन मात्र नबिर्सिए सखे !
तब मात्र नबिर्सिए सखे !
::अहिले मात्र दुःखी भएर के ?"
::अहिले मात्र दुःखी भएर के ?"
यति "चारु' थपेर फूलले ।
यति 'चारु' थपेर फूलले ।
::रसिली सुन्दरता सिँगार्दछिन्‌ ॥
::रसिली सुन्दरता सिँगार्दछिन्‌ ॥
{{pcn|(८१)}}
{{pcn|(८१)}}


तर आँस्‌ पुखी प्रियम्वदा ।
तर आँसु पुखी प्रियम्वदा ।
::मसिनो रेशमको क्निारले
::मसिनो रेशमको किनारले
"रुनु ता अबला हुनू न हो ।
"रुनु ता अबला हुनू न हो ।
::कलिलो नन्नु न घाउ पार्नु हो ॥
::कलिलो बन्नु न घाउ पार्नु हो ॥
तर घीर हनु सही लिन्‌ू
तर धीर हुनू सही लिनू
::यसकै नाम छ जिन्दगी भनूँ ॥
::यसकै नाम छ जिन्दगी भनूँ ॥
पति मिष्ट कराहरू कित
यति मिष्ट कुराहरू सित
::जल पुछखिन्‌ हलुकापनासित ॥
::जल पुछ्‌छिन्‌ हलुकापनासित ॥
{{pcn|(८२)}}
{{pcn|(८२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:36, 18 May 2025

This page has been proofread

म त जान्नँ म बस्छु विन्ति छ ।
घरमा के छ र हेर मोहनी ?
सखितुल्य लता र भाइ झैं ।
तर छोडी मरुकी चरा बनी ॥"
(७९)

मृदुलताकन कष्ट हार्दिक ।
गह भर्दै रसले कुनातक ॥
जलबिन्दु बनेर झर्दछ ।
बिरुवामा अलि म्लान पर्दछ ॥
(८०)

"प्रियका सँग काखमा बसी ।
सुख आनन्द अनेकनै घुसी ॥
परिरम्भणमा फुली झुली ।
रहने सुन्दरता बनी बली ॥
जब जीवन-रङ्ग पाउली ।
वन-वल्लीसरि पुष्पकालमा ॥
तब मात्र नबिर्सिए सखे !
अहिले मात्र दुःखी भएर के ?"
यति 'चारु' थपेर फूलले ।
रसिली सुन्दरता सिँगार्दछिन्‌ ॥
(८१)

तर आँसु पुखी प्रियम्वदा ।
मसिनो रेशमको किनारले ॥
"रुनु ता अबला हुनू न हो ।
कलिलो बन्नु न घाउ पार्नु हो ॥
तर धीर हुनू सही लिनू ।
यसकै नाम छ जिन्दगी भनूँ ॥
यति मिष्ट कुराहरू सित ।
जल पुछ्‌छिन्‌ हलुकापनासित ॥
(८२)