Page:Shakuntala.pdf/240: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सुशीघ्र फर्के सखि चार चारु । | |||
:: | ::काँपर कुद्दै वनका किनारा ॥ | ||
सानो वसन्ती | सानो वसन्ती कुसुमाङ्ग चार । | ||
:: | ::चढ्दा दशा शैशिरको किनार ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
ती देख्न पाए | ती देख्न पाए अब कामदेव । | ||
::वनैभरी वाण | ::वनैभरी वाण रँगीन भर्थे ॥ | ||
ती चित्र आए मृदु लेखनीमा । | ती चित्र आए मृदु लेखनीमा । | ||
:: | ::नाङ्गै भई सुन्दरता विचर्थी ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
न | न ढङ्ग वा रङ्ग हुने हुनाले । | ||
::छाडौं यहाँ प्राकृत रङ्ग सारा ॥ | ::छाडौं यहाँ प्राकृत रङ्ग सारा ॥ | ||
जो चित्रकारी मृदु-कल्पनाले । | जो चित्रकारी मृदु-कल्पनाले । | ||
Line 19: | Line 19: | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
यी नग्नतामा तर सत्य | यी नग्नतामा तर सत्य आफैं । | ||
::सौन्दर्यको रूप | ::सौन्दर्यको रूप बनेर फुल्छ ॥ | ||
रेखा त्यहाँका विधिले बनाए । | रेखा त्यहाँका विधिले बनाए । | ||
::वेला सुनौला | ::वेला सुनौला लिइ सिर्जनाको ॥ | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
ती फूल | ती फूल नाङ्गाहरु हुन् उज्याला । | ||
::रेखा सफा पेशल | ::रेखा सफा पेशल रङ्गदार ॥ | ||
पूजाहरू लायक कल्पनामा । | पूजाहरू लायक कल्पनामा । | ||
::छन् सिर्जनाका वनका सिँगार ॥ | ::छन् सिर्जनाका वनका सिँगार ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
म चित्र | म चित्र लेखूँ रँग हुन्छ लाटो । | ||
::देखिन्न आत्मा | ::देखिन्न आत्मा रँगिने छ माटो ॥ | ||
बनेर आनन्द अनन्त ज्वाला । | बनेर आनन्द अनन्त ज्वाला । | ||
:: | ::धप्की रहेको न त खुल्छ चाला ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:41, 18 May 2025
This page has been proofread
सुशीघ्र फर्के सखि चार चारु ।
काँपर कुद्दै वनका किनारा ॥
सानो वसन्ती कुसुमाङ्ग चार ।
चढ्दा दशा शैशिरको किनार ॥
(२१)
ती देख्न पाए अब कामदेव ।
वनैभरी वाण रँगीन भर्थे ॥
ती चित्र आए मृदु लेखनीमा ।
नाङ्गै भई सुन्दरता विचर्थी ॥
(२२)
न ढङ्ग वा रङ्ग हुने हुनाले ।
छाडौं यहाँ प्राकृत रङ्ग सारा ॥
जो चित्रकारी मृदु-कल्पनाले ।
भित्रै छ राख्ने रँग भर्न प्यारा ॥
(२३)
यी नग्नतामा तर सत्य आफैं ।
सौन्दर्यको रूप बनेर फुल्छ ॥
रेखा त्यहाँका विधिले बनाए ।
वेला सुनौला लिइ सिर्जनाको ॥
(२४)
ती फूल नाङ्गाहरु हुन् उज्याला ।
रेखा सफा पेशल रङ्गदार ॥
पूजाहरू लायक कल्पनामा ।
छन् सिर्जनाका वनका सिँगार ॥
(२५)
म चित्र लेखूँ रँग हुन्छ लाटो ।
देखिन्न आत्मा रँगिने छ माटो ॥
बनेर आनन्द अनन्त ज्वाला ।
धप्की रहेको न त खुल्छ चाला ॥
(२६)