Jump to content

Page:Shakuntala.pdf/245: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>


नारीको हौ धन विनय नै, एक सौन्दर्य खासा ।
नारीको हो धन विनय नै, एक सौन्दर्य खासा ।
आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥
::आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥
बत्ती बन्न्‌ तिमिर नहुन्‌ छर्नु आनन्द ज्योति ।
बत्ती बन्नू तिमिर नहुनू छर्नु आनन्द ज्योति ।
दुःखमा नै मधुर मुखकी घेर्यकी दीप नन्न्‌
::दुःखैमा नै मधुर मुखकी धैर्यकी दीप बन्नू
{{pcn|(५०)}}
{{pcn|(५०)}}


काँढा हन्छन्‌ कसुमहरुमा एक नारी शयनन
काँढा हुन्छन्‌ कुसुमहरुमा एक नारी प्रसून
सच्चा जौ हो मधुर मुखकी शूलले भै बिहीन
::सच्चा जो हो मधुर मुखकी शूलले भै विहीन
ज्योत्स्ता जती महल घरमा दिव्य बास्ना फिँजेर ।
ज्योत्स्ता जस्ती महल घरमा दिव्य बास्ना फिँजेर ।
दुःखैल)ई पनि सुख गरी बस्दछै झन्‌ उ हेर !
::दुःखैलाई पनि सुख गरी बस्दछे झन्‌ उ हेर !
{{pcn|(५१)}}
{{pcn|(५१)}}


बोली चाँडै परुषपनले झट्ट फर्काउनाले ।
बोली चाँडै परुषपनले झट्ट फर्काउनाले ।
कंढा निभ्छन्‌ हृदयहरुमा पर्दछन्‌ नित्य उल्का ॥
::काँढा बिझ्छन्‌ हृदयहरुमा पर्दछन्‌ नित्य उल्का ॥
मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले ।
मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले ।
क्रोधी निभ्छन्‌ नरमपनले लाज मान्छे रिसानी ॥
::क्रोधी निभ्छन्‌ नरमपनले लाज मान्छे रिसानी ॥
{{pcn|(५२)}}
{{pcn|(५२)}}


चर्चा ज्यादा अटपट करामा नगर्नू चिहाई ।
चर्चा ज्यादा अटपट कुरामा नगर्नू चिहाई ।
ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥
::ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥
बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा ।
बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा ।
आनन्दैेको धन बढुलिने गेहको ज्ञान सारा ॥
::आनन्दैको धन बटुलिने गेहको ज्ञान सारा ॥
{{pcn|(५३)}}
{{pcn|(५३)}}


नारीकी आनन्दैहो सुख100 हेंसमुख कला सृक्ष्ममा सदा 0२०७३फैलिने जानभै । प्रधान ॥
नारीको हो सुख गृह, कला सूक्ष्ममा सूक्ष्म जान ।
हाँगा हाली सुखहेरु फुली वल्लरीतुल्य नाता ।
आनन्दै नै हँसमुख सदा फैलिने भै प्रधान ॥
फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥"
हाँगा हाली सुखहरु फुली वल्लरीतुल्य नाता ।
::फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥"
{{pcn|(५४)}}
{{pcn|(५४)}}


यस्ता सुन्दा वचन गहिरा नेत्र कद्ये सुनेर ।
यस्ता सुन्दा वचन गहिरा नेत्र कद्थे सुनेर ।
"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्ध्यो
::"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्थ्यो
"पाए ठूलो पद कुशल होस्‌ लाख सेवा मिलेर ।
"पाए ठूलो पद कुशल होस्‌ लाख सेवा मिलेर ।
रानी हो त्रिभुवन सुखी पार्न राम्री बनेर ॥"
::रानी होऊ त्रिभुवन सुखी पार्न राम्री बनेर ॥"
भन्दा कही रँग वदनमा छिप्न खोजी प्रकाश ।
भन्दा केही रँग वदनमा छिप्न खोजी प्रकाश ।
पाई उठ्दो कसुमहरुमा झै भयो लात-भास ॥
::पाई उठ्दो कुसुमहरुमा झैं भयो लास-भास ॥
{{pcn|(५५)}}
{{pcn|(५५)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:57, 18 May 2025

This page has been proofread


नारीको हो धन विनय नै, एक सौन्दर्य खासा ।
आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥
बत्ती बन्नू तिमिर नहुनू छर्नु आनन्द ज्योति ।
दुःखैमा नै मधुर मुखकी धैर्यकी दीप बन्नू ॥
(५०)

काँढा हुन्छन्‌ कुसुमहरुमा एक नारी प्रसून ।
सच्चा जो हो मधुर मुखकी शूलले भै विहीन ॥
ज्योत्स्ता जस्ती महल घरमा दिव्य बास्ना फिँजेर ।
दुःखैलाई पनि सुख गरी बस्दछे झन्‌ उ हेर !
(५१)

बोली चाँडै परुषपनले झट्ट फर्काउनाले ।
काँढा बिझ्छन्‌ हृदयहरुमा पर्दछन्‌ नित्य उल्का ॥
मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले ।
क्रोधी निभ्छन्‌ नरमपनले लाज मान्छे रिसानी ॥
(५२)

चर्चा ज्यादा अटपट कुरामा नगर्नू चिहाई ।
ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥
बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा ।
आनन्दैको धन बटुलिने गेहको ज्ञान सारा ॥
(५३)

नारीको हो सुख गृह, कला सूक्ष्ममा सूक्ष्म जान ।
आनन्दै नै हँसमुख सदा फैलिने भै प्रधान ॥
हाँगा हाली सुखहरु फुली वल्लरीतुल्य नाता ।
फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥"
(५४)

यस्ता सुन्दा वचन गहिरा नेत्र कद्थे सुनेर ।
"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्थ्यो ॥
"पाए ठूलो पद कुशल होस्‌ लाख सेवा मिलेर ।
रानी होऊ त्रिभुवन सुखी पार्न राम्री बनेर ॥"
भन्दा केही रँग वदनमा छिप्न खोजी प्रकाश ।
पाई उठ्दो कुसुमहरुमा झैं भयो लास-भास ॥
(५५)