Jump to content

Page:Tarun tapasi.pdf/117: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
हँसिलो मुनिका मुहारको
हँसिलो मुनिका मुहारको
::फिर त्यो सुन्दर सूक्ितहारको
::फिर त्यो सुन्दर सूक्ति-हारको
छविमा मन रङ्गियो अति
छविमा मन रङ्गियो अति
::पर भाग्यो अरु सम्झने गति ॥
::पर भाग्यो अरु सम्झने गति ॥


{{pcn|२}}
{{pcn|२}}
ममात्रै हाँसें वा अरु पनि कुनै हास्यरसमा
ममात्रै हाँसेँ वा अरु पनि कुनै हास्यरसमा
::डुबेका छन् ? भन्ने सरल हँसिलो तर्कवशमा ।
::डुबेका छन् ? भन्ने सरल हँसिलो तर्कवशमा ।
परी हेरें फेरी सबतिर हँसीलो मुख गरी
परी हेरेँ फेरी सबतिर हँसीलो मुख गरी
::सबै हाँसे हाँसोमय भुवन भास्यो हरि हरि
::सबै हाँसे हाँसोमय भुवन भास्यो हरि ! हरि !!
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:25, 18 June 2025

This page has been validated
अष्टादश विश्राम


हँसिलो मुनिका मुहारको
फिर त्यो सुन्दर सूक्ति-हारको ।
छविमा मन रङ्गियो अति
पर भाग्यो अरु सम्झने गति ॥


ममात्रै हाँसेँ वा अरु पनि कुनै हास्यरसमा
डुबेका छन् ? भन्ने सरल हँसिलो तर्कवशमा ।
परी हेरेँ फेरी सबतिर हँसीलो मुख गरी
सबै हाँसे हाँसोमय भुवन भास्यो हरि ! हरि !!