Page:Tarun tapasi.pdf/95: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी | मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी | ||
::कुनै थाले गर्न भ्रमवश कठै भाकल पनि । | ::कुनै थाले गर्न भ्रमवश कठै ! भाकल पनि । | ||
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन | पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयेँ | ||
:: | ::गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियेँ ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
Line 11: | Line 11: | ||
::कसैले टक्र्याये मकन खुकुराका फुल पनि । | ::कसैले टक्र्याये मकन खुकुराका फुल पनि । | ||
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा | कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा | ||
::म जो देख्दा | ::म जो देख्दा डुब्थेँ अति कठिन भित्री विपदमा ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये | कसैले भूमे हुन् भनि मकन माने, बलि दिये | ||
::कसैले पूजामा विकट | ::कसैले पूजामा विकट वनदेवी पद दिये । | ||
कसैले वाराही भनि हृदयले पूजित | कसैले वाराही भनि हृदयले पूजित भयेँ | ||
::कसैका आँखामा अति जहरिलो नाग म | ::कसैका आँखामा अति जहरिलो नाग म थियेँ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:04, 17 June 2025
This page has been validated
१२
मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी
कुनै थाले गर्न भ्रमवश कठै ! भाकल पनि ।
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयेँ
गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियेँ ॥
१३
कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनी
कसैले टक्र्याये मकन खुकुराका फुल पनि ।
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा
म जो देख्दा डुब्थेँ अति कठिन भित्री विपदमा ॥
१४
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये
कसैले पूजामा विकट वनदेवी पद दिये ।
कसैले वाराही भनि हृदयले पूजित भयेँ
कसैका आँखामा अति जहरिलो नाग म थियेँ ॥