Page:Tarun tapasi.pdf/23: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
सही चर्को ज्वाला | सही चर्को ज्वाला नियति-गतिले बन्धन परी | ||
::रही त्यस्तो चालासित अधमरा जीवन धरी । | ::रही त्यस्तो चालासित अधमरा जीवन धरी । | ||
बितायेँ त्यो गर्मी ऋतु सकल, वर्षा शुरु भयो | |||
::मलाई त्यो | ::मलाई त्यो भाग्योदय-विधि-विधाता गुरु भयो ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
बजाई चौतर्फी | बजाई चौतर्फी विजय-नगरा त्यो घननन | ||
::उठी ठाडै गर्जी भुवनभर घुम्दै फननन | ::उठी ठाडै गर्जी भुवनभर घुम्दै फननन | ||
खडा भो कृष्णाऽऽत्मा जलद जब तेही बखतमा | खडा भो कृष्णाऽऽत्मा जलद जब तेही बखतमा | ||
Line 15: | Line 15: | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
उज्यालो आशाको चहक चुहुँदो चारु बिजुली | उज्यालो आशाको चहक चुहुँदो चारु बिजुली | ||
::जती गर्थ्यो कालो | ::जती गर्थ्यो कालो घन-पटलमाथी झिलिमिली । | ||
उती हुन्थ्यो मेरो हृदय सहसा सर्र सरस | उती हुन्थ्यो मेरो हृदय सहसा सर्र सरस | ||
::थियो मानू प्राणै उस घनघटाको परवश ॥ | ::थियो मानू प्राणै उस घनघटाको परवश ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
विधाता पग्ल्यो वा | विधाता पग्ल्यो वा जलद-घटदेखी जल चुह्यो | ||
::सुधा बर्स्यो यद्वा | ::सुधा बर्स्यो यद्वा प्रकृति-जननीको दुध बह्यो । | ||
अहो जस्ले गर्दा लहलह भयो जीवन सब | अहो ! जस्ले गर्दा लहलह भयो जीवन सब | ||
::निमेषैमा उर्ल्यो | ::निमेषैमा उर्ल्यो शत-शतगुणा वृद्धि-विभव ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
अकस्मात् मिल्नाले मधुरतम त्यो | अकस्मात् मिल्नाले मधुरतम त्यो जीवन-सुधा | ||
::भयो मेरा लेखा | ::भयो मेरा लेखा अमर-नगरी तुल्य वसुधा । | ||
उदायेँ, मौलायेँ, जड पनि जमायेँ वरिपरि | |||
::पस्यो त्यै वेलामा तर मकन अर्कै थरहरी ॥ | ::पस्यो त्यै वेलामा तर मकन अर्कै थरहरी ॥ | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
क्रमसित घटनाको चित्र सारा उतारी | क्रमसित घटनाको चित्र सारा उतारी | ||
::विकसित | ::विकसित मुख-शोभा शान्त गम्भीर पारी । | ||
किन किन मुनि फेरी बेसरी चक्कराये | किन किन मुनि फेरी बेसरी चक्कराये | ||
::मधुर अमृत बग्दो | ::मधुर अमृत बग्दो सूक्ति-धारा दबाये ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 17:16, 6 June 2025
२२
सही चर्को ज्वाला नियति-गतिले बन्धन परी
रही त्यस्तो चालासित अधमरा जीवन धरी ।
बितायेँ त्यो गर्मी ऋतु सकल, वर्षा शुरु भयो
मलाई त्यो भाग्योदय-विधि-विधाता गुरु भयो ॥
२३
बजाई चौतर्फी विजय-नगरा त्यो घननन
उठी ठाडै गर्जी भुवनभर घुम्दै फननन
खडा भो कृष्णाऽऽत्मा जलद जब तेही बखतमा
चढ्यो मेरो शोकाऽऽकुल मन खुशीको तखतमा ॥
२४
उज्यालो आशाको चहक चुहुँदो चारु बिजुली
जती गर्थ्यो कालो घन-पटलमाथी झिलिमिली ।
उती हुन्थ्यो मेरो हृदय सहसा सर्र सरस
थियो मानू प्राणै उस घनघटाको परवश ॥
२५
विधाता पग्ल्यो वा जलद-घटदेखी जल चुह्यो
सुधा बर्स्यो यद्वा प्रकृति-जननीको दुध बह्यो ।
अहो ! जस्ले गर्दा लहलह भयो जीवन सब
निमेषैमा उर्ल्यो शत-शतगुणा वृद्धि-विभव ॥
२६
अकस्मात् मिल्नाले मधुरतम त्यो जीवन-सुधा
भयो मेरा लेखा अमर-नगरी तुल्य वसुधा ।
उदायेँ, मौलायेँ, जड पनि जमायेँ वरिपरि
पस्यो त्यै वेलामा तर मकन अर्कै थरहरी ॥
२७
क्रमसित घटनाको चित्र सारा उतारी
विकसित मुख-शोभा शान्त गम्भीर पारी ।
किन किन मुनि फेरी बेसरी चक्कराये
मधुर अमृत बग्दो सूक्ति-धारा दबाये ॥