Page:Tarun tapasi.pdf/17: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
दया, मैत्री, श्रद्धा, | दया, मैत्री, श्रद्धा, प्रणय-रसले भित्र रसिलो | ||
::तपस्याले बल्दो तर हरघडी शान्त हँसिलो । | ::तपस्याले बल्दो तर हरघडी शान्त हँसिलो । | ||
प्रभा उन्को हेर्दा हृदय सब भो | प्रभा उन्को हेर्दा हृदय सब भो गद्गद अति | ||
:: | ::तुरुन्तै श्रद्धाले कविकन लगाये कुतकुती ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
<ref>यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो ।</ref>झुकी झट्टै जोडी करयुगल 'बाबा हजुर को ? | <ref>यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो ।</ref>झुकी झट्टै जोडी करयुगल 'बाबा ! हजुर को ? | ||
::कुटी यद्वा योगाश्रम कुन ? कहाँ हो हजुरको ?' | ::कुटी यद्वा योगाश्रम कुन ? कहाँ हो हजुरको ?' | ||
भनी सोधे | भनी सोधे श्रद्धा-सहित कविजीले जब अनि | ||
::उनी बोले 'मेरो चरित कविजी । लौ सुन' भनी ॥ | ::उनी बोले 'मेरो चरित कविजी । लौ सुन' भनी ॥ | ||
Line 16: | Line 16: | ||
पुरी मेदै माटो दनुज दुइको सागर भरि | पुरी मेदै माटो दनुज दुइको सागर भरि | ||
::हवादारी गारो चिनिकन दिशाको वरिपरि । | ::हवादारी गारो चिनिकन दिशाको वरिपरि । | ||
सफा नीलो | सफा नीलो तारा-जडित गगनै छादन कसी | ||
::बनायेको राम्रो | ::बनायेको राम्रो भुवन-कुटियाको म तपसी ॥ | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
न तुम्बाको टण्टा, न त छ चिपिया, | न तुम्बाको टण्टा, न त छ चिपिया, झोलि-झकडा | ||
::न ता छाला, माला, न धुनि, न कुनै | ::न ता छाला, माला, न धुनि, न कुनै गेरु-कपडा । | ||
न ता | न ता चेला-चाटी, न गुरु परिपाटी छ शरण | ||
::खडा छू एकाकी | ::खडा छू एकाकी जमिन-बिच टेकेर चरण ॥ | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
पिता माता को हुन् ? कुन नियत वा कारण परी | पिता माता को हुन् ? कुन नियत वा कारण परी | ||
:: | ::लियेँ यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी ? | ||
मलाई यो केही स्मरण अघिको छैन मनमा | मलाई यो केही स्मरण अघिको छैन मनमा | ||
::म खाली हेर्दोछू प्रणयसित यो | ::म खाली हेर्दोछू प्रणयसित यो विश्व-महिमा ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
सुती लेटी मिल्ने | सुती लेटी मिल्ने सुख-सयल जानेँ न त रति | ||
::न ता कोही | ::न ता कोही तीर्थ-भ्रमण सुख भोगेँ अलिकति । | ||
जहाँ जन्मेको हूँ विधिवश | जहाँ जन्मेको हूँ विधिवश उहीँ छू अझ खडा | ||
::सही | ::सही लाखौँ चर्का विपद अथवा सङ्कट कडा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
<noinclude><references/></noinclude> | <noinclude><references/></noinclude> |
Latest revision as of 14:31, 30 May 2025
२७
दया, मैत्री, श्रद्धा, प्रणय-रसले भित्र रसिलो
तपस्याले बल्दो तर हरघडी शान्त हँसिलो ।
प्रभा उन्को हेर्दा हृदय सब भो गद्गद अति
तुरुन्तै श्रद्धाले कविकन लगाये कुतकुती ॥
२८
[1]झुकी झट्टै जोडी करयुगल 'बाबा ! हजुर को ?
कुटी यद्वा योगाश्रम कुन ? कहाँ हो हजुरको ?'
भनी सोधे श्रद्धा-सहित कविजीले जब अनि
उनी बोले 'मेरो चरित कविजी । लौ सुन' भनी ॥
२९
पुरी मेदै माटो दनुज दुइको सागर भरि
हवादारी गारो चिनिकन दिशाको वरिपरि ।
सफा नीलो तारा-जडित गगनै छादन कसी
बनायेको राम्रो भुवन-कुटियाको म तपसी ॥
३०
न तुम्बाको टण्टा, न त छ चिपिया, झोलि-झकडा
न ता छाला, माला, न धुनि, न कुनै गेरु-कपडा ।
न ता चेला-चाटी, न गुरु परिपाटी छ शरण
खडा छू एकाकी जमिन-बिच टेकेर चरण ॥
३१
पिता माता को हुन् ? कुन नियत वा कारण परी
लियेँ यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी ?
मलाई यो केही स्मरण अघिको छैन मनमा
म खाली हेर्दोछू प्रणयसित यो विश्व-महिमा ॥
३२
सुती लेटी मिल्ने सुख-सयल जानेँ न त रति
न ता कोही तीर्थ-भ्रमण सुख भोगेँ अलिकति ।
जहाँ जन्मेको हूँ विधिवश उहीँ छू अझ खडा
सही लाखौँ चर्का विपद अथवा सङ्कट कडा ॥
- ↑ यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो ।