Jump to content

Page:Luni.pdf/60: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 14: Line 14:


{{pcn|(३)}}
{{pcn|(३)}}
गुलाफ खोड्‌ छोरी !
गुलाफ खोइ छोरी !
::::तिम्रो गालमा ?
::::तिम्रो गालमा ?
रङ्ग बेले जस्ती
रङ्ग वैले जस्ती
::::साँगको तालमा ।
::::साँझको तालमा ।


{{pcn|(४)}}
{{pcn|(४)}}
कल्ले चोख्यो रानी
कल्ले चोर्‍यो रानी
::::पानी नानीको ।
::::पानी नानीको ।
बादल मर्छु भन्छ
बादल झर्छु भन्छ
::::अँधेरः खानीको ।
::::अँधेर खानीको ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:13, 27 May 2025

This page has been proofread
(त)

(१)
क्यान लूनी रानी ? क्यान गलेकी ?
हेलम्बाले सोध्छिन्‌ "त्यस्ती फुलेकी !"

(२)
कठै ! लूनी रानी
धपधप बलेकी ।
पीली पीली पात झैँ
कस्ती वैलेकी ?

(३)
गुलाफ खोइ छोरी !
तिम्रो गालमा ?
रङ्ग वैले जस्ती
साँझको तालमा ।

(४)
कल्ले चोर्‍यो रानी
पानी नानीको ।
बादल झर्छु भन्छ
अँधेर खानीको ।