Jump to content

Page:Laxmi nibandhasangraha.pdf/160: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पण्डित लेखनाथ पौड्यालको विषयमा प्रकृतिको हरियो कुञ्जमा शहरको पुछारनेर औपन्यासिक बालाज्यू जाने बाटोमा हामी एउटा घरको चित्रण गर्न सक्तछौँ, त्यहाँ शान्तिको र प्रतिभाको निकेतन छ।..."
 
Srv (talk | contribs)
 
(3 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पण्डित लेखनाथ पौड्यालको विषयमा
{{Right|{{x-larger|'''पण्डित लेखनाथ पौड्यालको विषयमा'''}}}}
 
प्रकृतिको हरियो कुञ्जमा शहरको पुछारनेर औपन्यासिक बालाज्यू
प्रकृतिको हरियो कुञ्जमा शहरको पुछारनेर औपन्यासिक बालाज्यू
जाने बाटोमा हामी एउटा घरको चित्रण गर्न सक्तछौँ, त्यहाँ शान्तिको र
जाने बाटोमा हामी एउटा घरको चित्रण गर्न सक्तछौँ, त्यहाँ शान्तिको र
प्रतिभाको निकेतन छ। मलाई एक-दुई बाजि त्यहाँ जाने सौभाग्य
प्रतिभाको निकेतन छ। मलाई एक-दुई बाजि त्यहाँ जाने सौभाग्य
 
मिलेको थियो। त्यस ठाउँमा जाँदा मलाई सादापनसँग मिलेको प्राचीनतामा
मिलेको थियो । त्यस ठाउँमा जाँदा मलाई सादापनसँग मिलेको प्राचीनतामा
 
र पवित्रताको वातावरणमा पुगेजस्तो लाग्यो । मलाई धेरै दिनदेखि दर्शन
र पवित्रताको वातावरणमा पुगेजस्तो लाग्यो । मलाई धेरै दिनदेखि दर्शन
गर्नको अभिलाषा भएको हुनाले हो कि अथवा कल्पनामा मोहनी ज्यादा
गर्नको अभिलाषा भएको हुनाले हो कि अथवा कल्पनामा मोहनी ज्यादा
जमेर हो कि, त्यहाँनेर कतातिर कविताको मधुर कञ्ज छ भन्ने मनमा
जमेर हो कि, त्यहाँनेर कतातिर कविताको मधुर कञ्ज छ भन्ने मनमा
धारण गर्दथे; तर मैले कता हो केही याद पाएको थिइनँ । मलाई त्यो
धारण गर्दथे; तर मैले कता हो केही याद पाएको थिइनँ । मलाई त्यो
ठाउँ फेला पार्दा नवीन प्राप्तिको मजा लाग्यो, कुनै मामूली आँखालाई
ठाउँ फेला पार्दा नवीन प्राप्तिको मजा लाग्यो, कुनै मामूली आँखालाई
ज्यादा औपन्यासिकता केही देखिंदैनथ्यो । तब त्यहाँ थियो नेपाली प्रथम
ज्यादा औपन्यासिकता केही देखिंदैनथ्यो । तब त्यहाँ थियो नेपाली प्रथम
 
प्रतिभाको वासस्थान ! केही ऊँचा जग्गामा अलि पारिलो, मानौं गौंयलीहरू
प्रतिभाको वासस्थान ! केही झँचा जग्गामा अलि पारिलो, मानौं गौंयलीहरू
 
त्यहाँनेर चिरीबिरी गर्न आउँछन्‌ । मैले यसो यताउति हेरेँ त्यहाँ अरू
त्यहाँनेर चिरीबिरी गर्न आउँछन्‌ । मैले यसो यताउति हेरेँ त्यहाँ अरू
विशेष थिएन । केही वृक्षहरू नजीकै थिए तर शायद तिनैका हाँगामा
विशेष थिएन । केही वृक्षहरू नजीकै थिए तर शायद तिनैका हाँगामा
आउने र रङ्गीन पखेरुहरूको सन्देश पनि हामीलाई दिव्य आनन्द र
आउने र रङ्गीन पखेरुहरूको सन्देश पनि हामीलाई दिव्य आनन्द र
उपदेशको मोल भएका चीज थिए । यहाँबाट पनि नीला पहाडहरू टाढा
उपदेशको मोल भएका चीज थिए । यहाँबाट पनि नीला पहाडहरू टाढा
थिएनन्‌, तिनकै छायामनि बसेर मानवआत्मालाई सुन्दरका भावहरू
थिएनन्‌, तिनकै छायामनि बसेर मानवआत्मालाई सुन्दरका भावहरू
खँदिलो पार्ने सम्भावना थियो । मलाई हाम्रा उत्तम प्रतिभाको मुहार
खँदिलो पार्ने सम्भावना थियो । मलाई हाम्रा उत्तम प्रतिभाको मुहार
कस्तो होला भन्ने सधैं विद्यार्थी नवयुवकमा हुने चाख छँदै थियो । म
कस्तो होला भन्ने सधैं विद्यार्थी नवयुवकमा हुने चाख छँदै थियो । म
भित्र पसें ।
भित्र पसें ।
दाढीवाल साठीनेरको हँसमुखा रसिलो फरासिलो देख्तैमा
दाढीवाल साठीनेरको हँसमुखा रसिलो फरासिलो देख्तैमा
ब्राह्मणको चन्दनप्रिय मूर्तिले मलाई बाँकेघरको पूर्वपट्टिको सानो-सानो
ब्राह्मणको चन्दनप्रिय मूर्तिले मलाई बाँकेघरको पूर्वपट्टिको सानो-सानो
 
नेपाली ढङ्गको कोठीबाट स्वागत गर्यो। उनको गालामा एउटा कोठीप्रधान
नेपाली ढङ्गको कोठीबाट स्वागत गन्यो । उनको गालामा एउटा कोठीप्रधान
चिह्न थियो । दुब्ला-दुन्ला अग्ला-अग्ला र पोशाकभन्दा आध्यात्मिक
चिह्न थियो । दुब्ला-दुन्ला अग्ला-अग्ला र पोशाकभन्दा आध्यात्मिक
बिषयमा ज्यादा ध्यान राख्नेजस्ता प्राचीनका स्पष्टतया पुजारी, धोती र
बिषयमा ज्यादा ध्यान राख्नेजस्ता प्राचीनका स्पष्टतया पुजारी, धोती र
पण्डित लेखनाध पौडचघालको विषयमा/१४१

Latest revision as of 17:46, 5 June 2025

This page has been proofread

पण्डित लेखनाथ पौड्यालको विषयमा

प्रकृतिको हरियो कुञ्जमा शहरको पुछारनेर औपन्यासिक बालाज्यू जाने बाटोमा हामी एउटा घरको चित्रण गर्न सक्तछौँ, त्यहाँ शान्तिको र प्रतिभाको निकेतन छ। मलाई एक-दुई बाजि त्यहाँ जाने सौभाग्य मिलेको थियो। त्यस ठाउँमा जाँदा मलाई सादापनसँग मिलेको प्राचीनतामा र पवित्रताको वातावरणमा पुगेजस्तो लाग्यो । मलाई धेरै दिनदेखि दर्शन गर्नको अभिलाषा भएको हुनाले हो कि अथवा कल्पनामा मोहनी ज्यादा जमेर हो कि, त्यहाँनेर कतातिर कविताको मधुर कञ्ज छ भन्ने मनमा धारण गर्दथे; तर मैले कता हो केही याद पाएको थिइनँ । मलाई त्यो ठाउँ फेला पार्दा नवीन प्राप्तिको मजा लाग्यो, कुनै मामूली आँखालाई ज्यादा औपन्यासिकता केही देखिंदैनथ्यो । तब त्यहाँ थियो नेपाली प्रथम प्रतिभाको वासस्थान ! केही ऊँचा जग्गामा अलि पारिलो, मानौं गौंयलीहरू त्यहाँनेर चिरीबिरी गर्न आउँछन्‌ । मैले यसो यताउति हेरेँ त्यहाँ अरू विशेष थिएन । केही वृक्षहरू नजीकै थिए तर शायद तिनैका हाँगामा आउने र रङ्गीन पखेरुहरूको सन्देश पनि हामीलाई दिव्य आनन्द र उपदेशको मोल भएका चीज थिए । यहाँबाट पनि नीला पहाडहरू टाढा थिएनन्‌, तिनकै छायामनि बसेर मानवआत्मालाई सुन्दरका भावहरू खँदिलो पार्ने सम्भावना थियो । मलाई हाम्रा उत्तम प्रतिभाको मुहार कस्तो होला भन्ने सधैं विद्यार्थी नवयुवकमा हुने चाख छँदै थियो । म भित्र पसें ।

दाढीवाल साठीनेरको हँसमुखा रसिलो फरासिलो देख्तैमा ब्राह्मणको चन्दनप्रिय मूर्तिले मलाई बाँकेघरको पूर्वपट्टिको सानो-सानो नेपाली ढङ्गको कोठीबाट स्वागत गर्यो। उनको गालामा एउटा कोठीप्रधान चिह्न थियो । दुब्ला-दुन्ला अग्ला-अग्ला र पोशाकभन्दा आध्यात्मिक बिषयमा ज्यादा ध्यान राख्नेजस्ता प्राचीनका स्पष्टतया पुजारी, धोती र