Jump to content

Page:Ritubichar.pdf/56: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१६}}
{{pcn|१६}}
लम्तन्न भै निदायेको बडो आनन्दमा परी ।
लम्तन्न भै निदायेको बडो आनन्दमा परी ।
औंलाको प्रतिमातुल्य कुइरो हुन्छ त्यो घरी ॥
औँलाको प्रतिमा-तुल्य कुइरो हुन्छ त्यो घरी ॥


{{pcn|१७}}
{{pcn|१७}}
बालसूर्यप्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी ।
बाल-सूर्य-प्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी ।
व्युत्थानकलनाद्वारा संयमीको मनैसरी
व्युत्थान-कलना-द्वारा संयमीको मनै-सरी


{{pcn|१८}}
{{pcn|१८}}
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ ।
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ ।
ब्रह्ममा विश्व झैं खाली भ्रान्तिको त्यो तरङ्ग छ ॥
ब्रह्ममा विश्व झैँ खाली भ्रान्तिको त्यो तरङ्ग छ ॥


{{pcn|१९}}
{{pcn|१९}}
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर ।
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर ।
मायाजञ्जाल झैं हुस्सू लठारिन्छ सबैतिर
माया-जञ्जाल झैँ हुस्सू लठारिन्छ सबै-तिर


{{pcn|२०}}
{{pcn|२०}}
शीतरेखा जमेको छ उसमा भित्र बेसरी ।
शीत-रेखा जमेको छ उसमा भित्र बेसरी ।
सङ्कल्पशक्तिका साथ संसारमहिमासरी
सङ्कल्प-शक्तिका साथ संसार-महिमा-सरी


{{pcn|२१}}
{{pcn|२१}}
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबैतिर
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबै-तिर
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र !
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र !


{{pcn|२२}}
{{pcn|२२}}
विचित्र जादूगरका जादूको शक्तिले सरी ।
विचित्र जादूगरका जादूको शक्तिले सरी ।
एकै डल्लो गरिदिन्छ उसले दृष्टिमाधुरी
एकै डल्लो गरी-दिन्छ उसले दृष्टि-माधुरी


{{pcn|२३}}
{{pcn|२३}}
कुइराको कडा पर्दा लर्कँदा त्यो सबैतिर
कुइराको कडा पर्दा लर्कँदा त्यो सबै-तिर
दृष्टिको ज्योति जाँदैन बित्ताभर पनी पर ॥
दृष्टिको ज्योति जाँदैन बित्ता-भर पनी पर ॥


{{pcn|२४}}
{{pcn|२४}}

Latest revision as of 14:14, 25 May 2025

This page has been validated

१६
लम्तन्न भै निदायेको बडो आनन्दमा परी ।
औँलाको प्रतिमा-तुल्य कुइरो हुन्छ त्यो घरी ॥

१७
बाल-सूर्य-प्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी ।
व्युत्थान-कलना-द्वारा संयमीको मनै-सरी ॥

१८
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ ।
ब्रह्ममा विश्व झैँ खाली भ्रान्तिको त्यो तरङ्ग छ ॥

१९
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर ।
माया-जञ्जाल झैँ हुस्सू लठारिन्छ सबै-तिर ॥

२०
शीत-रेखा जमेको छ उसमा भित्र बेसरी ।
सङ्कल्प-शक्तिका साथ संसार-महिमा-सरी ॥

२१
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबै-तिर ।
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र !

२२
विचित्र जादूगरका जादूको शक्तिले सरी ।
एकै डल्लो गरी-दिन्छ उसले दृष्टि-माधुरी ॥

२३
कुइराको कडा पर्दा लर्कँदा त्यो सबै-तिर ।
दृष्टिको ज्योति जाँदैन बित्ता-भर पनी पर ॥

२४
न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको ।
भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको ॥