Page:Lalitya bhag 1 ra 2.pdf/110: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} लाखौँ मानी धनी छन्, फिर कविहरुको पूर्ण देखिन्छ गिन्ती हे देवी ! लाउँदी छौ तिमि पनि सबका पाउमा नित्य बिन्ती । केले हो तैपनि यो दिन दिन बढदो दर्द तिम्रो छ यस्..." |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
लाखौँ मानी धनी छन्, फिर कविहरुको पूर्ण देखिन्छ गिन्ती | लाखौँ मानी धनी छन्, फिर कविहरुको पूर्ण देखिन्छ गिन्ती | ||
हे देवी ! लाउँदी छौ तिमि पनि सबका पाउमा नित्य बिन्ती । | ::हे देवी ! लाउँदी छौ तिमि पनि सबका पाउमा नित्य बिन्ती । | ||
केले हो तैपनि यो दिन दिन बढदो दर्द तिम्रो छ यस्तो | केले हो तैपनि यो दिन दिन बढदो दर्द तिम्रो छ यस्तो | ||
यो देखी दङ्ग पर्छू प्रतिदिन म, अहो !! कर्मको खेल कस्तो ? | ::यो देखी दङ्ग पर्छू प्रतिदिन म, अहो !! कर्मको खेल कस्तो ? | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
हे देवी ! सत्य भन्छू, जटिल कुदिनमा जन्म तिम्रो भएछ | हे देवी ! सत्य भन्छू, जटिल कुदिनमा जन्म तिम्रो भएछ | ||
साँचै नै भाग्य-रेखा अलिकति बिचमा खुम्चिएकै रहेछ । | ::साँचै नै भाग्य-रेखा अलिकति बिचमा खुम्चिएकै रहेछ । | ||
यो केही पुर्पुराको अडचन नभएदेखि तिम्रो पुकार | यो केही पुर्पुराको अडचन नभएदेखि तिम्रो पुकार | ||
तेसै खाली हावा भै कसरि गगनमा मिल्दथ्यो वार वार ॥ | ::तेसै खाली हावा भै कसरि गगनमा मिल्दथ्यो वार वार ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
कोही अन्धा, कसैका वर वर सुनने कान निष्पट्ट बैह्रा | कोही अन्धा, कसैका वर वर सुनने कान निष्पट्ट बैह्रा | ||
कोही लाटा, कसैका उदरमय महागर्तमा नित्य पैह्रा । | ::कोही लाटा, कसैका उदरमय महागर्तमा नित्य पैह्रा । | ||
हाम्रै चाला छ यस्तो तिमिकन जननी ! के गरौँला सहाय | हाम्रै चाला छ यस्तो तिमिकन जननी ! के गरौँला सहाय | ||
के देखी व्यर्थ रुन्छ्यौ यसरि छिनछिनै कल्पँदै हाय ! हाय ! ॥ | ::के देखी व्यर्थ रुन्छ्यौ यसरि छिनछिनै कल्पँदै हाय ! हाय ! ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
वासै तिम्रो छ देवी ! गहन वनविषे, छौ तिमी निःसहाया | वासै तिम्रो छ देवी ! गहन वनविषे, छौ तिमी निःसहाया | ||
प्रेमी तिम्रा भिखारी सब, अरु तिमिमा कोहि गर्दैन माया । | ::प्रेमी तिम्रा भिखारी सब, अरु तिमिमा कोहि गर्दैन माया । | ||
यस्तामा होइजाऊँ झटपट म पनी नागरी झैँ उज्याली | यस्तामा होइजाऊँ झटपट म पनी नागरी झैँ उज्याली | ||
भन्ने तिम्रो दुराशा सुखमय सपना-तुल्य देखिन्छ खालि ॥ | ::भन्ने तिम्रो दुराशा सुखमय सपना-तुल्य देखिन्छ खालि ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:47, 24 June 2025
(८)
लाखौँ मानी धनी छन्, फिर कविहरुको पूर्ण देखिन्छ गिन्ती
हे देवी ! लाउँदी छौ तिमि पनि सबका पाउमा नित्य बिन्ती ।
केले हो तैपनि यो दिन दिन बढदो दर्द तिम्रो छ यस्तो
यो देखी दङ्ग पर्छू प्रतिदिन म, अहो !! कर्मको खेल कस्तो ?
(९)
हे देवी ! सत्य भन्छू, जटिल कुदिनमा जन्म तिम्रो भएछ
साँचै नै भाग्य-रेखा अलिकति बिचमा खुम्चिएकै रहेछ ।
यो केही पुर्पुराको अडचन नभएदेखि तिम्रो पुकार
तेसै खाली हावा भै कसरि गगनमा मिल्दथ्यो वार वार ॥
(१०)
कोही अन्धा, कसैका वर वर सुनने कान निष्पट्ट बैह्रा
कोही लाटा, कसैका उदरमय महागर्तमा नित्य पैह्रा ।
हाम्रै चाला छ यस्तो तिमिकन जननी ! के गरौँला सहाय
के देखी व्यर्थ रुन्छ्यौ यसरि छिनछिनै कल्पँदै हाय ! हाय ! ॥
(११)
वासै तिम्रो छ देवी ! गहन वनविषे, छौ तिमी निःसहाया
प्रेमी तिम्रा भिखारी सब, अरु तिमिमा कोहि गर्दैन माया ।
यस्तामा होइजाऊँ झटपट म पनी नागरी झैँ उज्याली
भन्ने तिम्रो दुराशा सुखमय सपना-तुल्य देखिन्छ खालि ॥