Jump to content

Page:Laxmi nibandhasangraha.pdf/135: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "स्वर्णपदक पाएर अविदितको विश्वविद्यालयमा दोस्रो कहिल्यै भएनन्‌ रे ! ज्यादा विशेषताका अधिकार राख्नेलाई हामी प्राकृत डाहाडको साथसाथै उपहास गर्न पनि कहिले कहिले चाहन्छौं । जब ठूलो..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
स्वर्णपदक पाएर अविदितको विश्वविद्यालयमा दोस्रो कहिल्यै भएनन्‌ रे !
स्वर्णपदक पाएर अविदितको विश्वविद्यालयमा दोस्रो कहिल्यै भएनन्‌ रे !
ज्यादा विशेषताका अधिकार राख्नेलाई हामी प्राकृत डाहाडको साथसाथै
ज्यादा विशेषताका अधिकार राख्नेलाई हामी प्राकृत डाहाडको साथसाथै
उपहास गर्न पनि कहिले कहिले चाहन्छौं । जब ठूलो गर्धन, ढ्वाँगे भुँडी,
उपहास गर्न पनि कहिले कहिले चाहन्छौं । जब ठूलो गर्धन, ढ्वाँगे भुँडी,
घनटाउको र गोफ्ले गाला भएको कालो जन्तु मानव-संसारमा हामी
घनटाउको र गोफ्ले गाला भएको कालो जन्तु मानव-संसारमा हामी
 
पाउँछौं–त्यसलाई हामी कुम्भकर्ण भन्ने नामकरण गर्दछौं । ज्यादा सुत्नु
पाउँछौं-त्यसलाई हामी कुम्भकर्ण भन्ने नामकरण गर्दछौं । ज्यादा सुत्नु
र मोटाउनु एउटा अनौठाको चीज जस्तो हाम्रो दुब्लो कल्पनामा लाग्दछ,
र मोटाउनु एउटा अनौठाको चीज जस्तो हाम्रो दुब्लो कल्पनामा लाग्दछ,
मानौं मानिस निद्रामा बोसो हाल्दछन्‌ ! 'कति कुम्भकर्ण जस्तो सुतिरहेको ?'
मानौं मानिस निद्रामा बोसो हाल्दछन्‌ ! 'कति कुम्भकर्ण जस्तो सुतिरहेको ?'
 
भन्ने हाम्रा संरक्षकहरूको गाली सधैं हामीलाई घच्घच्याइरहेकै हुन्छ ।
भन्ने हाम्रा संरक्षकहरूको गाली सधैँ हामीलाई घच्घच्याइरहेकै हुन्छ ।
कुम्भकर्णकी स्वास्नी कस्ती थिइन्‌ भन्ने अर्को अनुमान नदेख्नेलाई
कुम्भकर्णकी स्वास्नी कस्ती थिइन्‌ भन्ने अर्को अनुमान नदेख्नेलाई
 
हुनजान्छ । हाम्रो व्यावहारिक कुम्भकर्ण मूर्ति-निर्माण सत्यको समीप
हुनजान्छ । हाम्रो व्यावहारिक कम्भकर्ण मूर्ति-निर्माण सत्यको समीप
भएदेखिन्‌ लङ्कामा उनलाई कति खिसी हुँदो हो ।
 
{{nop}}
भएदेखिन्‌ लक्वामा उनलाई कति खिसी हुँदो हो ।
 
१२६/लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 19:08, 25 February 2025

This page has been proofread

स्वर्णपदक पाएर अविदितको विश्वविद्यालयमा दोस्रो कहिल्यै भएनन्‌ रे ! ज्यादा विशेषताका अधिकार राख्नेलाई हामी प्राकृत डाहाडको साथसाथै उपहास गर्न पनि कहिले कहिले चाहन्छौं । जब ठूलो गर्धन, ढ्वाँगे भुँडी, घनटाउको र गोफ्ले गाला भएको कालो जन्तु मानव-संसारमा हामी पाउँछौं–त्यसलाई हामी कुम्भकर्ण भन्ने नामकरण गर्दछौं । ज्यादा सुत्नु र मोटाउनु एउटा अनौठाको चीज जस्तो हाम्रो दुब्लो कल्पनामा लाग्दछ, मानौं मानिस निद्रामा बोसो हाल्दछन्‌ ! 'कति कुम्भकर्ण जस्तो सुतिरहेको ?' भन्ने हाम्रा संरक्षकहरूको गाली सधैं हामीलाई घच्घच्याइरहेकै हुन्छ । कुम्भकर्णकी स्वास्नी कस्ती थिइन्‌ भन्ने अर्को अनुमान नदेख्नेलाई हुनजान्छ । हाम्रो व्यावहारिक कुम्भकर्ण मूर्ति-निर्माण सत्यको समीप भएदेखिन्‌ लङ्कामा उनलाई कति खिसी हुँदो हो ।