Page:Lalitya bhag 1 ra 2.pdf/55: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२)}} कहिले प्रेमहवामा सररर अक्काशिँदै जान्छ । कहिले फरक्क फरकी तल-तल कौँठीपनी खान्छ ॥ {{pcn|(१३)}} कहिले भुजङ्ग जस्तै सुलुसुलु बग्दै बटारिन्छ । कहिले विधिवश बिचमा..." |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 14: | Line 14: | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
जलचर नभचर सबका सुन्दर लाखौँ | जलचर नभचर सबका सुन्दर लाखौँ थरी चाल । | ||
देखिन्छन् यहिँ हाम्रो जीवन-चङ्गाविषे सदाकाल ॥ | देखिन्छन् यहिँ हाम्रो जीवन-चङ्गाविषे सदाकाल ॥ | ||
Line 27: | Line 27: | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
कहिलेदेखि उडेथ्यो ? अब उडने हो कति बेर ? | कहिलेदेखि उडेथ्यो ? अब उडने हो कति बेर ? | ||
आखिर चङ्गा | आखिर चङ्गा ठहर्यो चुँडिनालाई छ के बेर ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:59, 21 June 2025
This page has been validated
(१२)
कहिले प्रेमहवामा सररर अक्काशिँदै जान्छ ।
कहिले फरक्क फरकी तल-तल कौँठीपनी खान्छ ॥
(१३)
कहिले भुजङ्ग जस्तै सुलुसुलु बग्दै बटारिन्छ ।
कहिले विधिवश बिचमा अरुअरुसँग बेसरी लटारिन्छ ॥
(१४)
कहिले पुगेर माथि सोझै बहँदै शनैः शनैः सल्ल ।
निश्चल टक्कर मारी अडिन्छ बउँडाइ-बोहरी-तुल्य ॥
(१५)
जलचर नभचर सबका सुन्दर लाखौँ थरी चाल ।
देखिन्छन् यहिँ हाम्रो जीवन-चङ्गाविषे सदाकाल ॥
(१६)
अक्काशिएर ज्यादा माथी जाँदा हराउने भय छ ।
तल गङ्गा-लहरीले लपक्क पार्ने बिछट्ट संशय छ ॥
(१७)
शीतल सरसर बहने बीच गगनको सफा हावा ।
जति पायो उति यसले खान्छ गजब चालले कावा ॥
(१८)
कहिलेदेखि उडेथ्यो ? अब उडने हो कति बेर ?
आखिर चङ्गा ठहर्यो चुँडिनालाई छ के बेर ?