Page:Lalitya bhag 1 ra 2.pdf/22: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} रङ्ग बदल्दै दुनियाँभरको ::दिन, ऋतु, महिना, संवत्सरको । चक्र निरन्तर प्रभुका भरमा ::घुम्दछ फनफन दुर्गम सुरमा ॥ {{pcn|(५)}} ऋषि, मुनि, हाम्रा ऋक्, यजु, साम ::वेदत्रयको..." |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 15: | Line 15: | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
नीलो नभोमय सरमा भारी | नीलो नभोमय सरमा भारी | ||
::राजहंसको लीला धारी | ::राजहंसको लीला धारी । | ||
खेलिरहेको जुग-जुग-सम्म | खेलिरहेको जुग-जुग-सम्म | ||
::प्रभुको महिमा अगम अचम्म ॥ | ::प्रभुको महिमा अगम अचम्म ॥ |
Latest revision as of 20:30, 19 June 2025
This page has been validated
(४)
रङ्ग बदल्दै दुनियाँभरको
दिन, ऋतु, महिना, संवत्सरको ।
चक्र निरन्तर प्रभुका भरमा
घुम्दछ फनफन दुर्गम सुरमा ॥
(५)
ऋषि, मुनि, हाम्रा ऋक्, यजु, साम
वेदत्रयको उज्ज्वल धाम ।
प्रभुकन जानी साँझबिहान
निश्चल गर्छन् घटमा ध्यान ॥
(६)
नीलो नभोमय सरमा भारी
राजहंसको लीला धारी ।
खेलिरहेको जुग-जुग-सम्म
प्रभुको महिमा अगम अचम्म ॥
(७)
सृष्टि-स्थिति-लय-लीलाकारी
ब्रह्मा, विष्णु त्रिपुरसंहारी
तीन देवको चित्र चरित्र
गुप्त छ प्रभुकै महिमा-भित्र ॥