Jump to content

Page:Luni.pdf/26: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''(ङ)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} किश्ती किश्ती चाँदी सुनका बोक्ने भोटे घुम्छन्‌ फन्का पर्वत, डाँडा, छाँगा वनका । {{pcn|(२)}} फासी ह्लामा ह्लासा घरको चाँदी ईंटमा सुनको धर्को । ताता छाना जलप चर..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|(१)}}
{{pcn|(१)}}
किश्ती किश्ती चाँदी सुनका
किश्ती किश्ती चाँदी सुनका
बोक्ने भोटे घुम्छन्‌ फन्का
::बोक्ने भोटे घुम्छन्‌ फन्का
पर्वत, डाँडा, छाँगा वनका ।
पर्वत, डाँडा, छाँगा वनका ।


{{pcn|(२)}}
{{pcn|(२)}}
फासी ह्लामा ह्लासा घरको
झासी ह्लामा ह्लासा घरको
चाँदी ईंटमा सुनको धर्को ।
::चाँदी ईंटमा सुनको धर्को ।
ताता छाना जलप चर्की
ताता छाना जलप चर्को
भेज्दछ आफ्नो मानिस घरको ।
भेज्दछ आफ्नो मानिस घरको ।


Line 22: Line 22:
{{pcn|(४)}}
{{pcn|(४)}}
शिरले आदर भारी पारी
शिरले आदर भारी पारी
झुक्दै एकछिन किश्ती भारी
::झुक्दै एकछिन किश्ती भारी
हात दुवैले चट्ट उचाली
हात दुवैले चट्ट उचाली
राख्दछ साम्बा सुनको खतिया
::राख्दछ साम्बा सुनको खतिया
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:44, 26 May 2025

This page has been proofread
(ङ)

(१)
किश्ती किश्ती चाँदी सुनका
बोक्ने भोटे घुम्छन्‌ फन्का
पर्वत, डाँडा, छाँगा वनका ।

(२)
झासी ह्लामा ह्लासा घरको
चाँदी ईंटमा सुनको धर्को ।
ताता छाना जलप चर्को
भेज्दछ आफ्नो मानिस घरको ।

(३)
फूलको किश्ती अबीर लावा
पत्र छ जसमा साटित सुन्दर ।
मगमग अत्तर छिट्दै हावा
ल्याउँछ साम्बा सामु 'ह्मेन्दर !'

(४)
शिरले आदर भारी पारी
झुक्दै एकछिन किश्ती भारी
हात दुवैले चट्ट उचाली
राख्दछ साम्बा सुनको खतिया