Jump to content

Page:Luni.pdf/13: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} रानीवनमा फुल्ने गुलाफ हँसिली । वसन्तकी सरी जस्ती रसिली ॥ साँर्की बहिनी जस्ती हिमाल दरबारमा । फूल फुलेकी जस्ती मानिस घरबारमा ॥ {{pcn|(४)}} हरिन हलुका पयर हरा वनक..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(३)}}
{{pcn|(३)}}
रानीवनमा फुल्ने
रानीवनमा फुल्ने
गुलाफ हँसिली ।
::गुलाफ हँसिली ।
वसन्तकी सरी
वसन्तकी झरी
जस्ती रसिली ॥
::जस्ती रसिली ॥
साँर्की बहिनी जस्ती
साँझकी बहिनी जस्ती
हिमाल दरबारमा ।
::हिमाल दरबारमा ।
फूल फुलेकी जस्ती मानिस घरबारमा ॥
फूल फुलेकी जस्ती मानिस घरबारमा ॥


{{pcn|(४)}}
{{pcn|(४)}}
हरिन हलुका पयर
हरिन हलुका पयर
हरा वनको माझ ।
::हरा वनको माझ ।
फूल-थुङ्गो शरीर
फूल-थुङ्गो शरीर
सिर्जनाकी ताज ।
::सिर्जनाकी ताज ।


{{pcn|(५)}}
{{pcn|(५)}}
चम्पा सुन्दर गाला
चम्पा सुन्दर गाला
गुलाफ लालीमा ।
::गुलाफ लालीमा ।
वन बैँसे पालुवा
वन बैँसे पालुवा
चरा तालीमा ।
::चरा तालीमा ।
सुगन्धकी रङ्ग
सुगन्धकी रङ्ग
बैँसकी डालीमा ।
::बैँसकी डालीमा ।


{{pcn|(६)}}
{{pcn|(६)}}
दन्त लहर उनका
दन्त लहर उनका
मोती मल्कन्छन्‌
::मोती झल्कन्छन्‌
पालुवाका रङ्गका
पालुवाका रङ्गका
ओठ टल्कन्छन्‌ ।
::ओठ टल्कन्छन्‌ ।
</poem>
</poem>
<noinclude>{{end center block}}<noinclude>
<noinclude>{{end center block}}<noinclude>

Latest revision as of 15:42, 26 May 2025

This page has been proofread

(३)
रानीवनमा फुल्ने
गुलाफ हँसिली ।
वसन्तकी झरी
जस्ती रसिली ॥
साँझकी बहिनी जस्ती
हिमाल दरबारमा ।
फूल फुलेकी जस्ती मानिस घरबारमा ॥

(४)
हरिन हलुका पयर
हरा वनको माझ ।
फूल-थुङ्गो शरीर
सिर्जनाकी ताज ।

(५)
चम्पा सुन्दर गाला
गुलाफ लालीमा ।
वन बैँसे पालुवा
चरा तालीमा ।
सुगन्धकी रङ्ग
बैँसकी डालीमा ।

(६)
दन्त लहर उनका
मोती झल्कन्छन्‌ ।
पालुवाका रङ्गका
ओठ टल्कन्छन्‌ ।