Page:Shakuntala.pdf/205: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यति भनी हिँडे | यति भनी हिँडे सब सखीहरू । | ||
::तब शकुन्तला हुन गइन् त्यहाँ ॥ | ::तब शकुन्तला हुन गइन् त्यहाँ ॥ | ||
नृपतिसामुमा | नृपतिसामुमा 'अब म के गरूँ ।' | ||
::यस छिनै भरी पालुवाहरू ॥ | ::यस छिनै भरी पालुवाहरू ॥ | ||
कर सरी गरी भन्दथ्यो तरु । | कर सरी गरी भन्दथ्यो तरु । | ||
{{pcn|(१७८)}} | {{pcn|(१७८)}} | ||
नजर भूपका | नजर भूपका भेट्न लज्जिता । | ||
::पयर हेर्दछिन् प्रेमसाथ ती ॥ | ::पयर हेर्दछिन् प्रेमसाथ ती ॥ | ||
कुसुम लौन नी अब कसो गरूँ । | |||
::तुल्य भावले कर्किईकन ॥ | ::तुल्य भावले कर्किईकन ॥ | ||
{{pcn|(१७९)}} | {{pcn|(१७९)}} | ||
"आज्ञा के छ मलाइ हे मृदुमुखी के काम मै लायक । | "आज्ञा के छ मलाइ हे मृदुमुखी के काम मै लायक । | ||
::पृथ्वीमा छ कि स्वर्गमा छ | ::पृथ्वीमा छ कि स्वर्गमा छ भनिद्यौ केही नमानी धक ॥ | ||
इन्द्रैलाइ जितेर स्वर्ग सब नै यी पाउ राखीकन । | |||
::'तिम्रो दास' म | ::'तिम्रो दास' म भन्न पाउँछु कतै हे विश्व जित्ने धन ॥ | ||
{{pcn|(१८०)}} | {{pcn|(१८०)}} | ||
सातै सागर वा डुबेर गहिरा | सातै सागर वा डुबेर गहिरा ल्याऊँ र रत्नादिक ? | ||
:: | ::ल्याऊँ एक विमान वा गगनमा गर्ने विहारै भए ? | ||
पाऊँ चट्ट खुशी मुहारसित क्यै आज्ञा नमानी धक । | |||
::खोली पल्लव लोहिताधर दुवै बोली कुनै बोलन ॥" | ::खोली पल्लव लोहिताधर दुवै बोली कुनै बोलन ॥" | ||
{{pcn|(१८१)}} | {{pcn|(१८१)}} | ||
बन्दी चारु गुलाफ | बन्दी चारु गुलाफ झैं वदनमा या खुर्र भागूँ बसुँ । | ||
::लालीलाइ लुकाउने मन गरी | ::लालीलाइ लुकाउने मन गरी लालित्यले फर्किदी ॥ | ||
टिप्छिन् | टिप्छिन् फूल र च्यात्तछिन् कुटुकुटू मानो 'त्यसोरी दिल । | ||
::मेरो | ::मेरो लिन्छ वियोग दुष्ट करले' भन्ने बुझाएसरि ॥ | ||
{{pcn|(१८२)}} | {{pcn|(१८२)}} | ||
जति प्रश्न | जति प्रश्न गर्यो उति कष्ट हुने । | ||
::मन बोल्न भए पनि झन् नहुने ॥ | ::मन बोल्न भए पनि झन् नहुने ॥ | ||
दगुरूँ दगुरूँ र बसूँ दुइटा । | |||
::मृदु भाव मिलीकन ती रहँदी ॥ | ::मृदु भाव मिलीकन ती रहँदी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 20:59, 14 May 2025
यति भनी हिँडे सब सखीहरू ।
तब शकुन्तला हुन गइन् त्यहाँ ॥
नृपतिसामुमा 'अब म के गरूँ ।'
यस छिनै भरी पालुवाहरू ॥
कर सरी गरी भन्दथ्यो तरु ।
(१७८)
नजर भूपका भेट्न लज्जिता ।
पयर हेर्दछिन् प्रेमसाथ ती ॥
कुसुम लौन नी अब कसो गरूँ ।
तुल्य भावले कर्किईकन ॥
(१७९)
"आज्ञा के छ मलाइ हे मृदुमुखी के काम मै लायक ।
पृथ्वीमा छ कि स्वर्गमा छ भनिद्यौ केही नमानी धक ॥
इन्द्रैलाइ जितेर स्वर्ग सब नै यी पाउ राखीकन ।
'तिम्रो दास' म भन्न पाउँछु कतै हे विश्व जित्ने धन ॥
(१८०)
सातै सागर वा डुबेर गहिरा ल्याऊँ र रत्नादिक ?
ल्याऊँ एक विमान वा गगनमा गर्ने विहारै भए ?
पाऊँ चट्ट खुशी मुहारसित क्यै आज्ञा नमानी धक ।
खोली पल्लव लोहिताधर दुवै बोली कुनै बोलन ॥"
(१८१)
बन्दी चारु गुलाफ झैं वदनमा या खुर्र भागूँ बसुँ ।
लालीलाइ लुकाउने मन गरी लालित्यले फर्किदी ॥
टिप्छिन् फूल र च्यात्तछिन् कुटुकुटू मानो 'त्यसोरी दिल ।
मेरो लिन्छ वियोग दुष्ट करले' भन्ने बुझाएसरि ॥
(१८२)
जति प्रश्न गर्यो उति कष्ट हुने ।
मन बोल्न भए पनि झन् नहुने ॥
दगुरूँ दगुरूँ र बसूँ दुइटा ।
मृदु भाव मिलीकन ती रहँदी ॥