Jump to content

Page:Shakuntala.pdf/199: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
यहाँ छ स्तन चारुमा नुझन चारु ! गट्टा कुनै ।
यहाँ छ स्तन चारुमा बुझन चारु ! गट्टा कुनै ।
::छ ढुक्‌ ढुक थियो यहाँ कति छिटौ बनी उत्सुक ॥
::छ ढुक्‌ ढुक थियो यहाँ कति छिटो बनी उत्सुक ॥
ननोल सखि है तिमी भ्रमर भित्र राखी रह्‌
नबोल सखि है तिमी भ्रमर भित्र राखी रहू
::उसैसँग करा गरी मधु तरङ्ज चाखी रह्‌
::उसैसँग करा गरी मधु तरङ्ग चाखी रहू
{{pcn|(१४२९)}}
{{pcn|(१४२)}}


झलक्क तर देखिए नजर यी लुकाउँ कता !
झलक्क तर देखिए नजर यी लुकाऊँ कता !
::यताउति कतै भए कि त नहेर्नु मैले उता ॥
::यताउति कतै भए कि त नहेर्नु मैले उता ॥
सँगीहरू अनाज हन्‌, हृदयनाथ चोर्छन्‌ भनी ?
सँगीहरू अनाज हन्‌, हृदयनाथ चोर्छन्‌ भनी ?
Line 14: Line 14:


भनीकन प्रियम्वदा जब मुसुक्क हाँस्दी भइन्‌ ।
भनीकन प्रियम्वदा जब मुसुक्क हाँस्दी भइन्‌ ।
::खुर्लूतरि बनी दुवै अधर 'जाङ' जस्तो गरी ॥
::खुलूँसरि बनी दुवै अधर 'जाऊ' जस्तो गरी ॥
फरक्कसित फर्किन्‌ हृदयभित्र डाड्ा भई ।
फरक्कसित फर्किइन्‌ हृदयभित्र शङ्का भई ।
::कतै नृपति छन्‌ कि ती निकट कञ्जमा झैं भर्ई ॥
::कतै नृपति छन्‌ कि ती निकट कुञ्जमा झैं भर्ई ॥
{{pcn|(१४४)}}
{{pcn|(१४४)}}


सशाइ अलि भूप छन्‌ अब मलाइ देख्छिन्‌ तिनी ।
सशङ्क अलि भूप छन्‌ अब मलाइ देख्छिन्‌ तिनी ।
::भनी कसुम भझाँगको निविड आड लिन्छन्‌ तिनी ॥
::भनी कुसुम झाँगको निविड आड लिन्छन्‌ तिनी ॥
शरीर अलि खुम्खिई दुइ कुना लगाईकन ।
शरीर अलि खुम्चिई दुइ कुना लगाईकन ।
::अघिल्तिर बढूँ लक कि अब के गर्छ भैकन ॥
::अघिल्तिर बढूँ लुकूँ कि अब के गरूँ भैकन ॥
{{pcn|(१४५)}}
{{pcn|(१४५)}}


"सुनेर दिलका करा यदि हवा हवामा उनी ।
"सुनेर दिलका कुरा यदि हवा हवामा उनी ।
::उडीकन तिमी भनी भि भनी नआउन्‌ यहाँ ॥
::उडीकन तिमी भनी मिलुँ भनी नआऊन्‌ यहाँ ॥
शरीर यमरी गली अधर नै सुकाईकन ।
शरीर यसरी गली अधर नै सुकाईकन ।
::बसीरहन्‌ एकली कन छ बुद्धिमानी भन |
::बसीरहनु एकली कुन छ बुद्धिमानी भन !
{{pcn|(१४६)}}
{{pcn|(१४६)}}


अनेक कति युक्ति छन्‌ भन, खुलस्त सिक्ने भए ।
अनेक कति युक्ति छन्‌ भन, खुलस्त सिक्ने भए ।
::तिमी कपटमूर्ति छौ सब क्रा दिलमा रहे ॥
::तिमी कपटमूर्ति छौ सब कुरा दिलमा रहे ॥
तिमी सकिदिँदा यसै बहत लाग्छ माया कठै !
तिमी सुकिदिँदा यसै बहुत लाग्छ माया कठै !
::अलीकति बताइदौ कपट पाप लाग्ने छ नि ॥
::अलीकति बताइद्यौ कपट पाप लाग्ने छ नि ॥
{{pcn|(१४७)}}
{{pcn|(१४७)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:01, 14 May 2025

This page has been proofread

यहाँ छ स्तन चारुमा बुझन चारु ! गट्टा कुनै ।
छ ढुक्‌ ढुक थियो यहाँ कति छिटो बनी उत्सुक ॥
नबोल सखि है तिमी भ्रमर भित्र राखी रहू ।
उसैसँग करा गरी मधु तरङ्ग चाखी रहू ॥
(१४२)

झलक्क तर देखिए नजर यी लुकाऊँ कता !
यताउति कतै भए कि त नहेर्नु मैले उता ॥
सँगीहरू अनाज हन्‌, हृदयनाथ चोर्छन्‌ भनी ?
लुकाउन तयार छौ कि त नबोल्न खोज्दी तिमी ?"
(१४३)

भनीकन प्रियम्वदा जब मुसुक्क हाँस्दी भइन्‌ ।
खुलूँसरि बनी दुवै अधर 'जाऊ' जस्तो गरी ॥
फरक्कसित फर्किइन्‌ हृदयभित्र शङ्का भई ।
कतै नृपति छन्‌ कि ती निकट कुञ्जमा झैं भर्ई ॥
(१४४)

सशङ्क अलि भूप छन्‌ अब मलाइ देख्छिन्‌ तिनी ।
भनी कुसुम झाँगको निविड आड लिन्छन्‌ तिनी ॥
शरीर अलि खुम्चिई दुइ कुना लगाईकन ।
अघिल्तिर बढूँ लुकूँ कि अब के गरूँ भैकन ॥
(१४५)

"सुनेर दिलका कुरा यदि हवा हवामा उनी ।
उडीकन तिमी भनी मिलुँ भनी नआऊन्‌ यहाँ ॥
शरीर यसरी गली अधर नै सुकाईकन ।
बसीरहनु एकली कुन छ बुद्धिमानी भन !
(१४६)

अनेक कति युक्ति छन्‌ भन, खुलस्त सिक्ने भए ।
तिमी कपटमूर्ति छौ सब कुरा दिलमा रहे ॥
तिमी सुकिदिँदा यसै बहुत लाग्छ माया कठै !
अलीकति बताइद्यौ कपट पाप लाग्ने छ नि ॥
(१४७)