Page:Shakuntala.pdf/197: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
तिमी त सखिसाथमा अभ रिसाउँदी पो भयौ । | तिमी त सखिसाथमा अभ रिसाउँदी पो भयौ । | ||
::त्यसै शरमले लुकी प्रकृतिबाट | ::त्यसै शरमले लुकी प्रकृतिबाट बाङ्गी बनी ॥ | ||
सुटुक्क भन कानमा वचन लौ, नसुन्ने गरी । | |||
::उचाल दिल पालुवा मधुर सुस्त झीनो गरी ॥" | ::उचाल दिल पालुवा मधुर सुस्त झीनो गरी ॥" | ||
भनीकन झुकी अधरनेर ती सुन्दर । | भनीकन झुकी तिनी अधरनेर ती सुन्दर । | ||
::मिली चपत | ::मिली चपत हातको मृदु कपोलमा पन्सिइन् ॥ | ||
{{pcn|( | {{pcn|(१३०)}} | ||
"दुख्यो | "दुख्यो निठुर हातले दिल कपोल मेरो त्यसै ! | ||
::रिसैसित बसिन् यिनी हृदय नै छिपाई त्यसै ॥ | ::रिसैसित बसिन् यिनी हृदय नै छिपाई त्यसै ॥ | ||
बताउन प्रियम्वदा, अब कसो | बताउन प्रियम्वदा, अब कसो गरूँ ? के गरूँ ? | ||
::बडी कपटकी यिनी दुख हटोस् कसोरी | ::बडी कपटकी यिनी दुख हटोस् कसोरी मरूँ ?" | ||
{{pcn|( | {{pcn|(१३१)}} | ||
लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ । | लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ । | ||
::राजा हुन्छ लिएर ताज जगको त्यो चित्त रोकीकन ॥ | ::राजा हुन्छ लिएर ताज जगको त्यो चित्त रोकीकन ॥ | ||
"को होला म त हैन क्यार ? कसरी | "को होला म त हैन क्यार ? कसरी हेरूँ म पर्दा झिकी ।" | ||
::जिज्ञासासित सोद्धछन् | ::जिज्ञासासित सोद्धछन् नृपतिले आँखा तिखारी अति ॥ | ||
{{pcn|( | {{pcn|(१३२)}} | ||
{{pcn|(शालिनी)}} | {{pcn|'''(शालिनी)'''}} | ||
"राम्रो जाने बात निस्कन्छ | "राम्रो जाने बात निस्कन्छ प्यारो । | ||
::हेरीरौली दिन्छु चाँडै उतारी ॥" | ::हेरीरौली दिन्छु चाँडै उतारी ॥" | ||
भन्दै साना शब्दमा चारुसाथ । | भन्दै साना शब्दमा चारुसाथ । | ||
::गर्छिन् | ::गर्छिन् मीठी बातकी मिष्ट बात ॥ | ||
{{pcn|( | {{pcn|(१३३)}} | ||
"वसन्त अलि मारको नव प्रसादको तापले । | "वसन्त अलि मारको नव प्रसादको तापले । | ||
::सुकाउँदछु ओठ नै कुसुमका मिही रापले ॥ | ::सुकाउँदछु ओठ नै कुसुमका मिही रापले ॥ | ||
नबोल्न सकिने कुरा हृदयमा बसी भस्भस । | |||
::जलेर | ::जलेर रँगका शिखाहरु जले दिशामा दश ॥ | ||
{{pcn|( | {{pcn|(१३४)}} | ||
बताउन सखी तिमी | बताउन सखी तिमी कुन तरङ्गको कारण ? | ||
::सुदीर्घ किन बन्दछन् नजरतेज वैलेसरि ॥ | ::सुदीर्घ किन बन्दछन् नजरतेज वैलेसरि ॥ | ||
सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने । | सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने । | ||
::अरूसँग | ::अरूसँग नबोलूँ झैं हृदय दुःखले नै छुने ॥ | ||
{{pcn|( | {{pcn|(१३५)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:21, 6 May 2025
तिमी त सखिसाथमा अभ रिसाउँदी पो भयौ ।
त्यसै शरमले लुकी प्रकृतिबाट बाङ्गी बनी ॥
सुटुक्क भन कानमा वचन लौ, नसुन्ने गरी ।
उचाल दिल पालुवा मधुर सुस्त झीनो गरी ॥"
भनीकन झुकी तिनी अधरनेर ती सुन्दर ।
मिली चपत हातको मृदु कपोलमा पन्सिइन् ॥
(१३०)
"दुख्यो निठुर हातले दिल कपोल मेरो त्यसै !
रिसैसित बसिन् यिनी हृदय नै छिपाई त्यसै ॥
बताउन प्रियम्वदा, अब कसो गरूँ ? के गरूँ ?
बडी कपटकी यिनी दुख हटोस् कसोरी मरूँ ?"
(१३१)
लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ ।
राजा हुन्छ लिएर ताज जगको त्यो चित्त रोकीकन ॥
"को होला म त हैन क्यार ? कसरी हेरूँ म पर्दा झिकी ।"
जिज्ञासासित सोद्धछन् नृपतिले आँखा तिखारी अति ॥
(१३२)
(शालिनी)
"राम्रो जाने बात निस्कन्छ प्यारो ।
हेरीरौली दिन्छु चाँडै उतारी ॥"
भन्दै साना शब्दमा चारुसाथ ।
गर्छिन् मीठी बातकी मिष्ट बात ॥
(१३३)
"वसन्त अलि मारको नव प्रसादको तापले ।
सुकाउँदछु ओठ नै कुसुमका मिही रापले ॥
नबोल्न सकिने कुरा हृदयमा बसी भस्भस ।
जलेर रँगका शिखाहरु जले दिशामा दश ॥
(१३४)
बताउन सखी तिमी कुन तरङ्गको कारण ?
सुदीर्घ किन बन्दछन् नजरतेज वैलेसरि ॥
सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने ।
अरूसँग नबोलूँ झैं हृदय दुःखले नै छुने ॥
(१३५)