Page:Shakuntala.pdf/194: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
त्यहाँ | त्यहाँ अब शकुन्तला कर कपोलमा दीकन । | ||
:: | ::कुना तल अडाउँदी मखमली हरा शस्यमा ॥ | ||
थुँगातरि कपोलको मृदुल भार थामीकन । | |||
::झरेर | ::झरेर मृदु केशका गहन कृष्ण शोभा तल ॥ | ||
छिपेसारे शशी यसो घनविषे उता | छिपेसारे शशी यसो घनविषे उता फर्किंदी । | ||
::बनी मधुर सूचना छविपछाडि नै | ::बनी मधुर सूचना छविपछाडि नै छर्किदी ॥ | ||
सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला । | सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला । | ||
::मनोहर नितम्बकी पयर खुम्चिँदी छन् अलि ॥ | ::मनोहर नितम्बकी पयर खुम्चिँदी छन् अलि ॥ | ||
{{pcn|( | {{pcn|(११५)}} | ||
नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन् | | नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन् | | ||
::दिईकन कटीविषे कर नितम्ब छोईकन ॥ | ::दिईकन कटीविषे कर नितम्ब छोईकन ॥ | ||
झुकेर दृग लाउँदी विरहका मुनामा नयाँ । | |||
::नवीन अन प्रेमको | ::नवीन अन प्रेमको खुलिदिँदा कुनै सम्सम ॥ | ||
स्वकल्पित निकेतमा मधुर दीप झैं कामना । | स्वकल्पित निकेतमा मधुर दीप झैं कामना । | ||
::झिलीमिलि गरी भरी नृपतिको लिँदी सम्झना ॥ | ::झिलीमिलि गरी भरी नृपतिको लिँदी सम्झना ॥ | ||
Line 26: | Line 26: | ||
झलक्क अलि छेकिँदो नृपतिले पुरानो कुनै । | झलक्क अलि छेकिँदो नृपतिले पुरानो कुनै । | ||
::सुशिल्पित किनारमा सलिलको सफा मन्दिर ॥ | ::सुशिल्पित किनारमा सलिलको सफा मन्दिर ॥ | ||
झलक्कसित देखिँदा शिखरबाट | झलक्कसित देखिँदा शिखरबाट ऊँचा कुनै । | ||
::छ भाव जुन जात्रुमा नृपतिमा छ त्यो भावना ॥ | ::छ भाव जुन जात्रुमा नृपतिमा छ त्यो भावना ॥ | ||
{{pcn|(११७)}} | {{pcn|(११७)}} | ||
पुग्यो सकल खोजको हृदयनिम्ति टुङ्गो भनी । | पुग्यो सकल खोजको हृदयनिम्ति टुङ्गो भनी । | ||
::अडेर सुखचूड | ::अडेर सुखचूड भै अलि चिहाउँदा भूपति ॥ | ||
मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन् । | मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन् । | ||
::अडेर अलि | ::अडेर अलि श्वास नै सकल शब्द रोकीकन ॥ | ||
{{pcn|( | {{pcn|(११८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:02, 6 May 2025
त्यहाँ अब शकुन्तला कर कपोलमा दीकन ।
कुना तल अडाउँदी मखमली हरा शस्यमा ॥
थुँगातरि कपोलको मृदुल भार थामीकन ।
झरेर मृदु केशका गहन कृष्ण शोभा तल ॥
छिपेसारे शशी यसो घनविषे उता फर्किंदी ।
बनी मधुर सूचना छविपछाडि नै छर्किदी ॥
सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला ।
मनोहर नितम्बकी पयर खुम्चिँदी छन् अलि ॥
(११५)
नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन् |
दिईकन कटीविषे कर नितम्ब छोईकन ॥
झुकेर दृग लाउँदी विरहका मुनामा नयाँ ।
नवीन अन प्रेमको खुलिदिँदा कुनै सम्सम ॥
स्वकल्पित निकेतमा मधुर दीप झैं कामना ।
झिलीमिलि गरी भरी नृपतिको लिँदी सम्झना ॥
तिनै नृपतिको थिए जुन त्यहाँ कुनामा हरा ।
(११६)
पहाडहरुमा चढी पथ शिलाहरुको लिई ।
निराशसँग कल्चिँदो विपिनबीच काँडाहरू-
झरीहरु खपी खपी प्रखर सूर्यका आतप ।
भजेर दिलको प्रभा त्रिपुरसुन्दरी दूरकी ॥
झलक्क अलि छेकिँदो नृपतिले पुरानो कुनै ।
सुशिल्पित किनारमा सलिलको सफा मन्दिर ॥
झलक्कसित देखिँदा शिखरबाट ऊँचा कुनै ।
छ भाव जुन जात्रुमा नृपतिमा छ त्यो भावना ॥
(११७)
पुग्यो सकल खोजको हृदयनिम्ति टुङ्गो भनी ।
अडेर सुखचूड भै अलि चिहाउँदा भूपति ॥
मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन् ।
अडेर अलि श्वास नै सकल शब्द रोकीकन ॥
(११८)