Jump to content

Page:Shakuntala.pdf/180: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
यति आँसु झरे मनोहर ।
यति आँसु झरे मनोहर ।
::दुग मुक्तालव झै बराबरी ॥
::दृग मुक्तालव झैं बराबरी ॥
क्षणलाइ सिँगार सुन्दर ।
क्षणलाइ सिँगार सुन्दर ।
::दिनु जस्तो रुनु भो सुखै तर ॥
::दिनु जस्तो रुनु भो सुखै तर ॥
Line 10: Line 10:
::उसको निम्ति छ स्वर्ग झल्मल ॥
::उसको निम्ति छ स्वर्ग झल्मल ॥
न त आँसु समान तारका ।
न त आँसु समान तारका ।
::किन बन्ये कण झै सफा जल ॥
::किन बन्थे कण झैं सफा जल ॥
{{pcn|(४१)}}
{{pcn|(४१)}}


गति थोर विषादले भरी ।
गति थोर विषादले भरी ।
::अनि जप्दै मनभित्र माघुरी
::अनि जप्दै मनभित्र माधुरी
रुनु सुन्दरता हुँदा यहाँ ।
रुनु सुन्दरता हुँदा यहाँ ।
::सुर ओर्लै तल प्रेमले भरी ॥
::सुर ओर्ले तल प्रेमले भरी ॥
{{pcn|(४२)}}
{{pcn|(४२)}}


कि त आह अनेक कामना -
कि त आह अनेक कामना -
::हरु झीना जनले नदेखिने ॥
::हरु झीना जनले नदेखिने ॥
म प्रभात ननाउँ सुद
म प्रभात बनाउँ सुन्दरी
::तन छुन्थ्यौ कि तिमी वरीपरी ॥
::तब छुन्थ्यौ कि तिमी वरीपरी ॥
{{pcn|(४३)}}
{{pcn|(४३)}}


मृदु विस्मृति नै विचार नै ।
मृदु विस्मृति नै विचार नै ।
::नगरी क्रूर कुटी ननाउँछथौ
::नगरी क्रूर कुटी बनाउँछ्यौ
श्रुकटी दुइले म घायल ।
भ्रुकुटी दुइले म घायल ।
::क्षणलाई महिमा सुनाउँदै ॥
::क्षणलाई महिमा सुनाउँदै ॥
खनरै नमिलेर घुम्दछ्‌
खबरै नमिलेर घुम्दछु
::वनमा कण्टकले बिभी रुँदै ॥
::वनमा कण्टकले बिझी रुँदै ॥
{{pcn|(४४)}}
{{pcn|(४४)}}


जलतीरअगाडि बस्दछघौ
जलतीरअगाडि बस्दछ्यौ
::दिनको स्वर्णप्रभातमा तिमी ॥
::दिनको स्वर्णप्रभातमा तिमी ॥
कति आशचरा उडाउँदी ।
कति आशचरा उडाउँदी ।
::सुन झैं प्रेम दुगार्द्र कालमा ॥
::सुन झैं प्रेम दृगार्द्र कालमा ॥
{{pcn|(४५)}}
{{pcn|(४५)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:48, 4 May 2025

This page has been proofread

यति आँसु झरे मनोहर ।
दृग मुक्तालव झैं बराबरी ॥
क्षणलाइ सिँगार सुन्दर ।
दिनु जस्तो रुनु भो सुखै तर ॥
(४०)

जुन भाव म प्रेम भन्दछु ।
उसको निम्ति छ स्वर्ग झल्मल ॥
न त आँसु समान तारका ।
किन बन्थे कण झैं सफा जल ॥
(४१)

गति थोर विषादले भरी ।
अनि जप्दै मनभित्र माधुरी ॥
रुनु सुन्दरता हुँदा यहाँ ।
सुर ओर्ले तल प्रेमले भरी ॥
(४२)

कि त आह अनेक कामना -
हरु झीना जनले नदेखिने ॥
म प्रभात बनाउँ सुन्दरी ।
तब छुन्थ्यौ कि तिमी वरीपरी ॥
(४३)

मृदु विस्मृति नै विचार नै ।
नगरी क्रूर कुटी बनाउँछ्यौ ॥
भ्रुकुटी दुइले म घायल ।
क्षणलाई महिमा सुनाउँदै ॥
खबरै नमिलेर घुम्दछु ।
वनमा कण्टकले बिझी रुँदै ॥
(४४)

जलतीरअगाडि बस्दछ्यौ ।
दिनको स्वर्णप्रभातमा तिमी ॥
कति आशचरा उडाउँदी ।
सुन झैं प्रेम दृगार्द्र कालमा ॥
(४५)