Jump to content

Page:Shakuntala.pdf/177: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
बिजुलीसरि झल्किने क्षण-
बिजुलीसरि झल्किने क्षण-
::भर नै फेरि बिलाउँदी त्यसै ॥
::भर नै फेरि बिलाउँदी त्यसै ॥
विरहा,नलबीच बादल ।
विरहाऽनलबीच बादल ।
::जलको जीवन झैं ननाउँछयौ {{pcn|
::जलको जीवन झैं बनाउँछ्यौ
{{pcn|(२३)}}
{{pcn|(२३)}}


यदि आँसु कणा भए सन
यदि आँसु कणा भए सब
::छवि ताराहरुको झिलीमिली ॥
::छवि ताराहरुको झिलीमिली ॥
नभनिम्ति सिँगार पार्थे
नभनिम्ति सिँगार पार्दथें
::तिमिराच्छञ्न वियोग नैशमा ॥
::तिमिराच्छन्न वियोग नैशमा ॥
{{pcn|(२४)}}
{{pcn|(२४)}}


तन पो गति यो वियोगको ।
तब पो गति यो वियोगको ।
::दुइ्‌ आँखासरि झल्मलाउँथे ॥
::दुइ आँखासरि झल्मलाउँथे ॥
निषिमा परबाट भावना-
निशिमा परबाट भावना-
::हरु सेना स्मृति-तुल्य आउँथे ॥
::हरु सेना स्मृति-तुल्य आउँथे ॥
{{pcn|(२५)}}
{{pcn|(२५)}}
Line 21: Line 21:
कुन रुन्छ भनी कतातिर ।
कुन रुन्छ भनी कतातिर ।
::गह तिम्रा पनि क्यै रसाउँथे ॥
::गह तिम्रा पनि क्यै रसाउँथे ॥
सग रातविषे सुधाशुको [को
सब रातविषे सुधांशुको
::मुख क्यै चियाउँथ्यौ ॥
::मुख जस्ती अलि क्यै चियाउँथ्यौ ॥
{{pcn|(२६)}}
{{pcn|(२६)}}


तर दूर तिमी कता कता ।
तर दूर तिमी कता कता ।
::ओोजिकै भ्रैकन हाय ! बेपता ॥
::नजिकै भैकन हाय ! बेपता ॥
जल जीवन हनन्छुहा! मता
जल जीवन हुन्छु हा! म ता
::विरहैनीच बनेर नेपता
::विरहैबीच बनेर बेपता
तर आँसु अनेक झल्किँदा ।
तर आँसु अनेक झल्किँदा ।
::दिलले पाउँछ आफ्नु क्यै पता ॥
::दिलले पाउँछ आफ्नु क्यै पता ॥
{{pcn|(२७)}}
{{pcn|(२७)}}


कसरी अति कोमलाडिनी
कसरी अति कोमलाङ्गिनी
::विधुकी खण्डसमान जन्सियौ
::विधुकी खण्डसमान जन्मियौ
सब दिव्य सुधा बनीकन ।
सब दिव्य सुधा बनीकन ।
::छवि छाई भुवनाभिमोहन ॥
::छवि छाई भुवनाभिमोहन ॥

Latest revision as of 09:05, 4 May 2025

This page has been proofread

बिजुलीसरि झल्किने क्षण-
भर नै फेरि बिलाउँदी त्यसै ॥
विरहाऽनलबीच बादल ।
जलको जीवन झैं बनाउँछ्यौ ॥
(२३)

यदि आँसु कणा भए सब ।
छवि ताराहरुको झिलीमिली ॥
नभनिम्ति सिँगार पार्दथें ।
तिमिराच्छन्न वियोग नैशमा ॥
(२४)

तब पो गति यो वियोगको ।
दुइ आँखासरि झल्मलाउँथे ॥
निशिमा परबाट भावना-
हरु सेना स्मृति-तुल्य आउँथे ॥
(२५)

कुन रुन्छ भनी कतातिर ।
गह तिम्रा पनि क्यै रसाउँथे ॥
सब रातविषे सुधांशुको ।
मुख जस्ती अलि क्यै चियाउँथ्यौ ॥
(२६)

तर दूर तिमी कता कता ।
नजिकै भैकन हाय ! बेपता ॥
जल जीवन हुन्छु हा! म ता ।
विरहैबीच बनेर बेपता ॥
तर आँसु अनेक झल्किँदा ।
दिलले पाउँछ आफ्नु क्यै पता ॥
(२७)

कसरी अति कोमलाङ्गिनी ।
विधुकी खण्डसमान जन्मियौ ॥
सब दिव्य सुधा बनीकन ।
छवि छाई भुवनाभिमोहन ॥
(२८)