Page:Shakuntala.pdf/165: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
पर देखियो मुख दिव्यको । | पर देखियो मुख दिव्यको । | ||
::चिर प्यासको | ::चिर प्यासको हँसिलोपन ॥ | ||
मुख एकले जगतै खुली । | मुख एकले जगतै खुली । | ||
:: | ::सृजनै खुली मनमोहन ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
अब स्वर्ण यो अरुण-प्रभा । | |||
::अघि सर्र रङ्ग फिँजारिँदो ॥ | ::अघि सर्र रङ्ग फिँजारिँदो ॥ | ||
सुन धप्कियो सुरदेशको । | |||
::छवि लच्कियो हिउँमा छुँदो ॥ | ::छवि लच्कियो हिउँमा छुँदो ॥ | ||
रवि गोलिए र छिचोलिए । | रवि गोलिए र छिचोलिए । | ||
::घन रङ्गले मृदु | ::घन रङ्गले मृदु ढङ्गले ॥ | ||
सुन देशमा सपना टिपी- | सुन देशमा सपना टिपी- | ||
::कन गाउँदो छ विहङ्गले ॥ | ::कन गाउँदो छ विहङ्गले ॥ | ||
सब | सब चित्रियो सुख स्वर्गको । | ||
::सुरको सुराहि झझल्कियो ॥ | ::सुरको सुराहि झझल्कियो ॥ | ||
रँग | रँग बल्कियो खग पल्कियो । | ||
::हिउँ टल्कियो सुन झल्कियो ॥ | ::हिउँ टल्कियो सुन झल्कियो ॥ | ||
रँगको घडा सुर-व्योममा । | रँगको घडा सुर-व्योममा । | ||
::छविदार झल्ल छचल्कियो ॥ | ::छविदार झल्ल छचल्कियो ॥ | ||
कति पोखियो जल रङ्गका । | कति पोखियो जल रङ्गका । | ||
::कति | ::कति छिर्रबिर्र र छर्र भो ॥ | ||
हिम-टाकुराहरु | हिम-टाकुराहरु पार्श्वका । | ||
:: | ::अब लाल छन् ललित-प्रभा ॥ | ||
अलि जिस्किँदो वन-वायुले । | अलि जिस्किँदो वन-वायुले । | ||
::फुल ब्यँझिए रँगका सफा ॥ | ::फुल ब्यँझिए रँगका सफा ॥ | ||
मधुराऽऽकृति प्रकटीकृता । | |||
::अति स्पष्ट भो वन- | ::अति स्पष्ट भो वन-शैलमा ॥ | ||
अब झल्किए जलका कणा । | |||
::मधुमालती मृदु पत्रमा ॥ | ::मधुमालती मृदु पत्रमा ॥ | ||
अब दृश्य चित्र विभिन्नता- | |||
::सँग देखियो | ::सँग देखियो लिइ स्पष्टता ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 10:50, 3 May 2025
This page has been proofread
पर देखियो मुख दिव्यको ।
चिर प्यासको हँसिलोपन ॥
मुख एकले जगतै खुली ।
सृजनै खुली मनमोहन ॥
(४२)
अब स्वर्ण यो अरुण-प्रभा ।
अघि सर्र रङ्ग फिँजारिँदो ॥
सुन धप्कियो सुरदेशको ।
छवि लच्कियो हिउँमा छुँदो ॥
रवि गोलिए र छिचोलिए ।
घन रङ्गले मृदु ढङ्गले ॥
सुन देशमा सपना टिपी-
कन गाउँदो छ विहङ्गले ॥
सब चित्रियो सुख स्वर्गको ।
सुरको सुराहि झझल्कियो ॥
रँग बल्कियो खग पल्कियो ।
हिउँ टल्कियो सुन झल्कियो ॥
रँगको घडा सुर-व्योममा ।
छविदार झल्ल छचल्कियो ॥
कति पोखियो जल रङ्गका ।
कति छिर्रबिर्र र छर्र भो ॥
हिम-टाकुराहरु पार्श्वका ।
अब लाल छन् ललित-प्रभा ॥
अलि जिस्किँदो वन-वायुले ।
फुल ब्यँझिए रँगका सफा ॥
मधुराऽऽकृति प्रकटीकृता ।
अति स्पष्ट भो वन-शैलमा ॥
अब झल्किए जलका कणा ।
मधुमालती मृदु पत्रमा ॥
अब दृश्य चित्र विभिन्नता-
सँग देखियो लिइ स्पष्टता ॥