Jump to content

Page:Shakuntala.pdf/155: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
क्रतुराजका विषयी क्रा
ऋतुराजका विषयी केरा
::वनमञ्जरीसँग . गर्दछिन्‌ ॥
::वनमञ्जरीसँग गर्दछिन्‌ ॥
मनले त्यसै अखुलस्त ती ।
मनले त्यसै अखुलस्त ती ।
::सखि सामुमा गह भर्दछिन्‌ ॥
::सखि सामुमा गह भर्दछिन्‌ ॥
{{pcn|(११)}}
{{pcn|(११)}}


"सखि छन्‌ कहाँ अतुराज ती।
"सखि छन्‌ कहाँ ऋतुराज ती ।
::विरही नत्यौ किन मालती ?
::विरही बन्यौ किन मालती ?
जल टप्किँदी अलि दीन छौ ।
जल टप्किँदी अलि दीन छौ ।
::दिल नै दुखेसरि हीन छौ ॥
::दिल नै दुखेसरि हीन छौ ॥
{{pcn|(१२)}}
{{pcn|(१२)}}


कुन ली दिशा मलया६निल
कुन ली दिशा मलयाऽनिल
::सब फूलको घरमा गयो ?
::सब फूलको घरमा गयो ?
कन ठाउँमा वन शोभन ।
कुन ठाउँमा वन शोभन ।
::अन छन्‌ विराजित लौ भन ?
::अब छन्‌ विराजित लौ भन ?
{{pcn|(१२)}}
{{pcn|(१३)}}


नँ त जल्छ जो मनको मन ।
त जल्छ जो मनको मन ।
::ननताइने विरहापनल
::नबताइने विरहाऽनल
अग्न कालले भइ शीतल ला
अब कालले भइ शीतल
::तनुसाथ निभ्छ यसै तल ॥"
::तनुसाथ निभ्छ यसै तल ॥"
{{pcn|(१४)}}
{{pcn|(१४)}}


सखिपनके रील मोहनी ।
सखि के गरी कुन मोहनी ।
::पुरुषा प्रभुतामनि ॥
::पुरुषाकृति प्रभुतामनि ॥
तल झर्दछिन्‌ वनकामिनी-
तल झर्दछिन्‌ वनकामिनी&ndash;
::कन पुष्पदार शिखा बनी ॥
::कन पुष्पदार शिखा बनी ॥
{{pcn|(१५)}}
{{pcn|(१५)}}


न त बिर्सिने गित सम्फिने
न त बिर्सिने नित सम्झिने
::मनमा हुने मुद्‌ भाव ॥
::मनमा हुने मुदु भाव त्यो
अरु काममा किन विस्मृति ।
अरु काममा किन विस्मृति ।
::दिन लिन्छ ज्ञागृति
::दिन लिन्छ सुन्दर जागृति
तरुको नजीक र्नु बनूँ-
तरुको नजीक बनूँ बनूँ-
::सरि मुन्द्रनि लिन यो मति ॥
::सरि मुन्द्रिने लिन यो मति ॥
{{pcn|(१६)}}
{{pcn|(१६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 18:16, 3 May 2025

This page has been proofread

ऋतुराजका विषयी केरा ।
वनमञ्जरीसँग गर्दछिन्‌ ॥
मनले त्यसै अखुलस्त ती ।
सखि सामुमा गह भर्दछिन्‌ ॥
(११)

"सखि छन्‌ कहाँ ऋतुराज ती ।
विरही बन्यौ किन मालती ?
जल टप्किँदी अलि दीन छौ ।
दिल नै दुखेसरि हीन छौ ॥
(१२)

कुन ली दिशा मलयाऽनिल ।
सब फूलको घरमा गयो ?
कुन ठाउँमा वन शोभन ।
अब छन्‌ विराजित लौ भन ?
(१३)

न त जल्छ जो मनको मन ।
नबताइने विरहाऽनल ॥
अब कालले भइ शीतल ।
तनुसाथ निभ्छ यसै तल ॥"
(१४)

सखि के गरी कुन मोहनी ।
पुरुषाकृति प्रभुतामनि ॥
तल झर्दछिन्‌ वनकामिनी–
कन पुष्पदार शिखा बनी ॥
(१५)

न त बिर्सिने नित सम्झिने ।
मनमा हुने मुदु भाव त्यो ॥
अरु काममा किन विस्मृति ।
दिन लिन्छ सुन्दर जागृति ॥
तरुको नजीक बनूँ बनूँ-
सरि मुन्द्रिने लिन यो मति ॥
(१६)