Jump to content

Page:Shakuntala.pdf/168: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
तल चल्दछिन्‌ मृद्‌ शानले ।
तल चल्दछिन्‌ मृदु शानले ।
अनि सोद्धछिन्‌ “तल आउली ?
::अनि सोद्धछिन्‌ "तल आउली ?
जब पर्वका रविको यश ।
जब पूर्वका रविको यश ।
सपना हेँदोछ दिशा दश ॥"
::सपना हुँदोछ दिशा दश ॥"
{{pcn|(४७)}}
{{pcn|(४७)}}


नखरे बनी अघि सर्दछिन्‌ ।
नखरे बनी अघि सर्दछिन्‌ ।
“भन आज सत्य शकुन्तला ॥
::"भन आज सत्य शकुन्तला ॥
सपना कुनै मनको मिटी ।
सपना कुनै मनको मिटी ।
छ प्रकाशिता नभ-मञ्जुला ?
::छ प्रकाशिता नभ-मञ्जुला ?
दुनाहरू पनि जान्दछु ।
टुनाहरू पनि जान्दछु ।
यस रातमा निउँझै बसी ॥
::यस रातमा बिउँझै बसी ॥
सपना कुनै प्रिय मारको ।
सपना कुनै प्रिय मारको ।
पठाउँथेँ मनमा खुशी ॥
::पठाउँथें मनमा खुशी ॥
पुरुष प्रताप-मुहारको ।
पुरुष प्रताप-मुहारको ।
सपना दिल्यो कि कनै घुसी ?
::सपना दिल्यो कि कुनै घुसी ?"
{{pcn|(४८)}}
{{pcn|(४८)}}


सुन आलि एक करा, कतै ।
सुन आलि एक कुरा, कतै ।
पहिली क्नै वन-कोयली ॥
::पहिली कुनै वन-कोयली ॥
कन हो भनीकन एकली ।
कुन हो भनीकन एकली ।
अलि कुँज्दधी मृदु प्रइनले
::अलि कुँज्दथी मृदु प्रश्नले
{{pcn|1४९)}}
{{pcn|(४९)}}


“किन लाजसाथ निरुत्तर ।
"किन लाजसाथ निरुत्तर ।
यसरी बगन्यौ भन, उत्तर ॥
::यसरी बन्यौ भन, उत्तर ॥
तर बोल्दिनौ कपटी भला !
तर बोल्दिनौ कपटी भला !
भन साफ लौन शाकन्तला ॥"
::भन साफ लौन शाकुन्तला ॥"
{{pcn|(५०)}}
{{pcn|(५०)}}


तर लाजले अब खुसिँचदी |
तर लाजले अब खुम्चिँदी |
दुगकी उता अन छन्‌ तिनी ॥
::दृगकी उता अब छन्‌ तिनी ॥
पिक-नोलले दिल खोल्नमा ।
पिक-बोलले दिल खोल्नमा ।
निहुरी दिँदी वनकमिनी
::निहुरी दिँदी वनकामिनी
{{pcn|(५१)}}
{{pcn|(५१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:58, 3 May 2025

This page has been proofread

तल चल्दछिन्‌ मृदु शानले ।
अनि सोद्धछिन्‌ "तल आउली ?
जब पूर्वका रविको यश ।
सपना हुँदोछ दिशा दश ॥"
(४७)

नखरे बनी अघि सर्दछिन्‌ ।
"भन आज सत्य शकुन्तला ॥
सपना कुनै मनको मिटी ।
छ प्रकाशिता नभ-मञ्जुला ?
म टुनाहरू पनि जान्दछु ।
यस रातमा बिउँझै बसी ॥
सपना कुनै प्रिय मारको ।
म पठाउँथें मनमा खुशी ॥
पुरुष प्रताप-मुहारको ।
सपना दिल्यो कि कुनै घुसी ?"
(४८)

सुन आलि एक कुरा, कतै ।
पहिली कुनै वन-कोयली ॥
कुन हो भनीकन एकली ।
अलि कुँज्दथी मृदु प्रश्नले ॥
(४९)

"किन लाजसाथ निरुत्तर ।
यसरी बन्यौ भन, उत्तर ॥
तर बोल्दिनौ कपटी भला !
भन साफ लौन शाकुन्तला ॥"
(५०)

तर लाजले अब खुम्चिँदी |
दृगकी उता अब छन्‌ तिनी ॥
पिक-बोलले दिल खोल्नमा ।
निहुरी दिँदी वनकामिनी ॥
(५१)