Page:Shakuntala.pdf/376: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य साम्राज्य लेला । | |||
::बन्ला नामै जगत्मा अमर भरतको भारतै दिव्य पारी ॥ | |||
प्रेमैकी दिव्य नीति प्रबल नृपहरू वीरता ताँति-ताँति । | |||
::तिम्रा सन्तान लेलान्, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥ | |||
{{pcn|(७८)}} | |||
जाऊ राज गर्न जाऊ बहुत दिन अझै देख्छु हे भूप ! बाँकी । | |||
::हौला बूढा तपस्वी पछि पछि वनमा मालिनीतीर सम्झी ॥ | |||
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य । | |||
::सोझो सद्भावनाले सहित अमरको ध्येयले सद् पवित्र ॥" | |||
{{pcn|(७९)}} | |||
यस्ता वाणी सुनेका मिलन-सुखविषे गद्गदाएर दोटै । | |||
::जान्छन् विश्राम सिद्धी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥ | |||
आनन्दी भै बसे रे दुइ हृदय मिली राज्यमा कृष्ण-राधा- | |||
::जस्ता लाखौं उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥ | |||
{{pcn|(८०)}} | |||
कुनिकुथीकन काव्य मिलाइयो । | |||
::शठ थिएँ पटमा किन रङ्ग त्यो ॥ | |||
सकल आउँदथ्यो, सब निष्फल । | |||
::हुन गए सरि लाग्दछ दुर्बल ॥ | |||
{{pcn|(८१)}} | |||
म त रँगाउँदथें करुणा भए । | |||
::सकल चित्र मनोहर यो घरी ॥ | |||
तर कृपा प्रभुको यतिकै थियो । | |||
::नजरलाइ कसिङ्गर भो हरि ॥ | |||
{{pcn|(८२)}} | |||
गुण भए मधुलिट्हरुको रस । | |||
::विवशा छू नभएर भए कस ॥ | |||
तर झरे यदि आँसु सुखी पला । | |||
::सुखसँगै रहने छ शकुन्तला ॥ | |||
{{pcn|(८३)}} | |||
{{pcn|'''॥ इति ॥'''}} | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 09:48, 1 June 2025
यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य साम्राज्य लेला ।
बन्ला नामै जगत्मा अमर भरतको भारतै दिव्य पारी ॥
प्रेमैकी दिव्य नीति प्रबल नृपहरू वीरता ताँति-ताँति ।
तिम्रा सन्तान लेलान्, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥
(७८)
जाऊ राज गर्न जाऊ बहुत दिन अझै देख्छु हे भूप ! बाँकी ।
हौला बूढा तपस्वी पछि पछि वनमा मालिनीतीर सम्झी ॥
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य ।
सोझो सद्भावनाले सहित अमरको ध्येयले सद् पवित्र ॥"
(७९)
यस्ता वाणी सुनेका मिलन-सुखविषे गद्गदाएर दोटै ।
जान्छन् विश्राम सिद्धी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥
आनन्दी भै बसे रे दुइ हृदय मिली राज्यमा कृष्ण-राधा-
जस्ता लाखौं उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥
(८०)
कुनिकुथीकन काव्य मिलाइयो ।
शठ थिएँ पटमा किन रङ्ग त्यो ॥
सकल आउँदथ्यो, सब निष्फल ।
हुन गए सरि लाग्दछ दुर्बल ॥
(८१)
म त रँगाउँदथें करुणा भए ।
सकल चित्र मनोहर यो घरी ॥
तर कृपा प्रभुको यतिकै थियो ।
नजरलाइ कसिङ्गर भो हरि ॥
(८२)
गुण भए मधुलिट्हरुको रस ।
विवशा छू नभएर भए कस ॥
तर झरे यदि आँसु सुखी पला ।
सुखसँगै रहने छ शकुन्तला ॥
(८३)
॥ इति ॥