Page:Shakuntala.pdf/289: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सत्य खोज्छ भवमा सब जीव । | |||
::सत्यले रहित हुन्छ अभागी ॥ | |||
सत्य चल्छ सजिलो, झरिहाल्छ । | |||
::शीतको लवसमान हवामा ॥ | |||
{{pcn|(८९)}} | |||
जो असत्य छ उ चल्दछ बाङ्गो । | |||
::लाख लाख जुनि 'जेल' बनेर ॥ | |||
रङ्मगाउँछ जहाँ सब जीव । | |||
::अन्धकारमय गह्वरभित्र ॥ | |||
{{pcn|(९०)}} | |||
वक्रतासित सधैंभर गुम्सी । | |||
::पोल्छ बन्छ विष बन्दछ खाल्टो ॥ | |||
छन् अचिन्त्य सुइरा, अनि आरा । | |||
::नर्क, कण्डल त्यहीं सबलाई ॥ | |||
{{pcn|(९१)}} | |||
यो बुझाउनु नपर्दछ नाथ ! | |||
::ज्ञान दिव्य छ सदा प्रभुसाथ ॥ | |||
भ्रान्तिले विकल चित्त भएर । | |||
::पोल्छ यो कपट क्रूर तथापि ॥ | |||
{{pcn|(९२)}} | |||
सत्य दीर्घ छ अनन्तसमान । | |||
::छोपिँदैन न त उड्दछ प्राण ॥ | |||
विश्वशासकअगाडि कसोरी । | |||
::ज्ञानशील जन बोल्छ असत्य ? | |||
{{pcn|(९३)}} | |||
सत्यलाइ थिचिए पृथिवीले । | |||
::काँप्दछिन् अवनि उठ्दछ ज्वाला ॥ | |||
सत्यले सकल काल समाए । | |||
::विश्व खाक सब नाशिइजाला ॥ | |||
{{pcn|(९४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:21, 27 May 2025
This page has been proofread
सत्य खोज्छ भवमा सब जीव ।
सत्यले रहित हुन्छ अभागी ॥
सत्य चल्छ सजिलो, झरिहाल्छ ।
शीतको लवसमान हवामा ॥
(८९)
जो असत्य छ उ चल्दछ बाङ्गो ।
लाख लाख जुनि 'जेल' बनेर ॥
रङ्मगाउँछ जहाँ सब जीव ।
अन्धकारमय गह्वरभित्र ॥
(९०)
वक्रतासित सधैंभर गुम्सी ।
पोल्छ बन्छ विष बन्दछ खाल्टो ॥
छन् अचिन्त्य सुइरा, अनि आरा ।
नर्क, कण्डल त्यहीं सबलाई ॥
(९१)
यो बुझाउनु नपर्दछ नाथ !
ज्ञान दिव्य छ सदा प्रभुसाथ ॥
भ्रान्तिले विकल चित्त भएर ।
पोल्छ यो कपट क्रूर तथापि ॥
(९२)
सत्य दीर्घ छ अनन्तसमान ।
छोपिँदैन न त उड्दछ प्राण ॥
विश्वशासकअगाडि कसोरी ।
ज्ञानशील जन बोल्छ असत्य ?
(९३)
सत्यलाइ थिचिए पृथिवीले ।
काँप्दछिन् अवनि उठ्दछ ज्वाला ॥
सत्यले सकल काल समाए ।
विश्व खाक सब नाशिइजाला ॥
(९४)