Page:Shakuntala.pdf/259: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
क्या शकुन्तलाअगाडि । | |||
::जिन्दगी छ स्वर्ण लक्ष्य ॥ | |||
स्वप्न स्वप्न फुल्छ बल्छ । | |||
::जल्छ हिल्छ गल्छ मिल्छ ॥ | |||
आश फुल्छ आश फल्छ । | |||
::स्वर्गद्वार खुल्छ, ढल्छ ॥ | |||
एक देव कीर्तिबाट । | |||
::मोहनी छ त्यो कपाट ॥ | |||
रङ्ग चढ्छ विश्वमाथि । | |||
::सर्र सर्र भाँति भाँति ॥ | |||
घप्प घप्प हुन्छ लाज । | |||
::माथमाथि हेर आज ॥ | |||
यो समस्त विश्व भर्न । | |||
::छन् प्रसन्न स्वर्णवर्ण ॥ | |||
सूर्य एक कीर्तिदार । | |||
::व्योमबीच ती धिराज ॥ | |||
सुस्त सुस्त चल्छ यान । | |||
::शैलमाधि चल्छ, सार ॥ | |||
बढ्छ बल्छ देखिनेछ । | |||
::देश दिव्य शैल-पार ॥ | |||
{{pcn|(१२)}} | |||
सुस्त सुस्त चल्छ यान । | |||
::शैलमाथि सुस्त, जान ॥ | |||
बुन्छ कल्पना अगाडि । | |||
::दिव्य कान्ति रुक्म तान ॥ | |||
'आज आज' भन्छ नाद । | |||
::लिन्छ स्वप्न हैम ताज ॥ | |||
फुर्छ रोम, हेम-पङ्ख । | |||
::आज जान्छ दिव्य धाम ॥ | |||
आज लाल हुन्छ साँझ । | |||
::देव धेर कान्तिमाझ ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 22:17, 24 May 2025
This page has been proofread
क्या शकुन्तलाअगाडि ।
जिन्दगी छ स्वर्ण लक्ष्य ॥
स्वप्न स्वप्न फुल्छ बल्छ ।
जल्छ हिल्छ गल्छ मिल्छ ॥
आश फुल्छ आश फल्छ ।
स्वर्गद्वार खुल्छ, ढल्छ ॥
एक देव कीर्तिबाट ।
मोहनी छ त्यो कपाट ॥
रङ्ग चढ्छ विश्वमाथि ।
सर्र सर्र भाँति भाँति ॥
घप्प घप्प हुन्छ लाज ।
माथमाथि हेर आज ॥
यो समस्त विश्व भर्न ।
छन् प्रसन्न स्वर्णवर्ण ॥
सूर्य एक कीर्तिदार ।
व्योमबीच ती धिराज ॥
सुस्त सुस्त चल्छ यान ।
शैलमाधि चल्छ, सार ॥
बढ्छ बल्छ देखिनेछ ।
देश दिव्य शैल-पार ॥
(१२)
सुस्त सुस्त चल्छ यान ।
शैलमाथि सुस्त, जान ॥
बुन्छ कल्पना अगाडि ।
दिव्य कान्ति रुक्म तान ॥
'आज आज' भन्छ नाद ।
लिन्छ स्वप्न हैम ताज ॥
फुर्छ रोम, हेम-पङ्ख ।
आज जान्छ दिव्य धाम ॥
आज लाल हुन्छ साँझ ।
देव धेर कान्तिमाझ ॥