Jump to content

Page:Shakuntala.pdf/238: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
मुद्रा<ref>सूर्य हेर्ने हातको मुद्रा।</ref> बनाएर प्रसन्न हेर्दी ।
::देख्थिन्‌ त्यहाँ प्रेमसरूप ज्योति ॥
संसारका सुन्दर टाकुरामा ।
{{pcn|(१०)}}


आए उज्याला सखि हेर्न फेरि ।
::नुहाउनाको अब फैसला भो ॥
सिङ्गार गर्ने तर फैसलामा ।
::"लौ जाउ भन्छन्‌ नगरेर देरी ॥"
{{pcn|(११)}}
समीर ठण्डा जल मालिनीको ।
::छोएर चल्दो अब मन्द मन्द ॥
"नुहाउने काम खराब" भन्छ ।
::ती पातका आँग सिरिङ्ग पारी ॥
{{pcn|(१२)}}
झर्की "म ता जान्नँ नि मालिनीमा ।"
::भनेर फर्केर फरक्क घुम्छिन्‌ ॥
पत्तीहरूमा छ सहानुभूति ।
::अनिश्चिता ती मृदुलाङ्गिनीमा ॥
{{pcn|(१३)}}
मुसुक्क मुस्के दुइ लाल रेखा ।
::मिले दुवै हात मुसारिएर ॥
सिरिङ्ग गर्दा दुइ काँध बन्छन्‌ ।
::छाती उचालेर गला तनक्क ॥
तानिन्छ खोली कटुता हवाको ।
{{pcn|(१४)}}
प्रियम्वदाका दृग शीघ्र जानी ।
::बुझेर भन्छन्‌ "सुनझैं छ पानी ॥
चाँदी बनी झल्ल हुँदा प्रकाश ।
::कठोरताको नरमिन्छ त्रास ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 18:05, 18 May 2025

This page has been proofread

मुद्रा[1] बनाएर प्रसन्न हेर्दी ।
देख्थिन्‌ त्यहाँ प्रेमसरूप ज्योति ॥
संसारका सुन्दर टाकुरामा ।
(१०)

आए उज्याला सखि हेर्न फेरि ।
नुहाउनाको अब फैसला भो ॥
सिङ्गार गर्ने तर फैसलामा ।
"लौ जाउ भन्छन्‌ नगरेर देरी ॥"
(११)

समीर ठण्डा जल मालिनीको ।
छोएर चल्दो अब मन्द मन्द ॥
"नुहाउने काम खराब" भन्छ ।
ती पातका आँग सिरिङ्ग पारी ॥
(१२)

झर्की "म ता जान्नँ नि मालिनीमा ।"
भनेर फर्केर फरक्क घुम्छिन्‌ ॥
पत्तीहरूमा छ सहानुभूति ।
अनिश्चिता ती मृदुलाङ्गिनीमा ॥
(१३)

मुसुक्क मुस्के दुइ लाल रेखा ।
मिले दुवै हात मुसारिएर ॥
सिरिङ्ग गर्दा दुइ काँध बन्छन्‌ ।
छाती उचालेर गला तनक्क ॥
तानिन्छ खोली कटुता हवाको ।
(१४)

प्रियम्वदाका दृग शीघ्र जानी ।
बुझेर भन्छन्‌ "सुनझैं छ पानी ॥
चाँदी बनी झल्ल हुँदा प्रकाश ।
कठोरताको नरमिन्छ त्रास ॥

  1. सूर्य हेर्ने हातको मुद्रा।